२९ पुष २०८०, आइतबार
गाजा — प्यालेस्टाइनमा कार्यरत संयुक्त राष्ट्रसङ्घका उच्च अधिकारीले गाजामा इजरायल र हमासबीच जारी युद्धले मानवतामा दाग लागेको बताउनुभएको छ । प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय निकायका प्रमुख फिलिप लाजारिनीले गाजा पट्टीको भ्रमणका क्रममा जारी गरेको ...
२९ पुष २०८०, आइतबार
टोकियो — जापानको मध्य प्रान्त इशिकावामा आइतबार ७ दशमलव ६ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएपछि मृत्यु हुनेको सङ्ख्या २२० पुगेको छ । स्थानीय समयअनुसार बिहान ९ बजेसम्म सबैभन्दा बढी प्रभावित प्रान्तमा वेपत्ताको सङ्ख्या २० रहेको छ ...
२९ पुष २०८०, आइतबार
वासिङ्टन — बाइडेन प्रशासनअन्तर्गत अमेरिकी जलवायु कूटनीतिको नेतृत्व सम्हालेका अमेरिकी जलवायु दूत जोन केरीले आगामी वसन्त ऋतुमा आफ्नो पदबाट राजीनामा दिने तयारी गरेको बताइएको छ ।अन्तर्राष्ट्रिय समाचार माध्यम सीएनएनका अनुसार पूर्व विदेशमन्त्री तथा राष्ट्रपतिका लागि ...
२९ पुष २०८०, आइतबार
इक्वेडर — इक्वेडरका कैदीहरूले बन्धक बनाएका ४० भन्दा बढी जेल अधिकारीहरूलाई मुक्त गरिएको जेल प्रशासनले जनाएको छ । कैदीहरूले बन्धक बनाएका २४ गार्ड र १७ प्रशासनिक कर्मचारीलाई ‘रिहा गरिएको कारागार प्रशासनले जनाएको हो । प्रशासनले ...
२७ पुष २०८०, शुक्रबार
फाइल तस्वीरः अष्ट्रेलियाली उपप्रधानमन्त्री तथा रक्षामन्त्री रिचर्ड मार्ल्स । क्यानबेरा — अष्ट्रेलिया सरकारले यमनमा हुथी सैन्य स्थलहरूमा हवाई आक्रमणमा आफ्नो देशको संलग्नता रहेको पुष्टि गरेको छ । अष्ट्रेलियाली उपप्रधानमन्त्री तथा रक्षामन्त्री रिचर्ड मार्ल्सले शुक्रबार बिहान ...
२७ पुष २०८०, शुक्रबार
याङ्गुन — म्यानमारको नौसेनाले आफ्नो क्षेत्रीय जलक्षेत्रमा १.४५ टन मेथाम्फेटामाइन (आईसीई) बरामद गरेको छ । लागुऔषध दुरुपयोग नियन्त्रणका लागि केन्द्रीय समिति (सीसीडीएसी) ले बिहीबार सो घटना बारे जनाकारी गराएको हो । अनुसन्धान अधिकारीहरूले जनवरी ४ ...
२६ पुष २०८०, बिहिबार
फाइल तस्वीर बेइजिङ — वासिङ्टनले यसै साता हुने निर्वाचनपछि ताइवानमा एक प्रतिनिधिमण्डल पठाउने बताएपछि चीनले स्वशासित ताइवानको चुनावमा हस्तक्षेप नगर्न अमेरिकालाई आग्रह गरेको छ । चीनको विदेश मन्त्रालयका प्रवक्ता माओ निङले चीन–अमेरिका सम्बन्धमा गम्भीर क्षति ...
२६ पुष २०८०, बिहिबार
फाइल तस्वीर ढाका — बङ्गलादेशमा शेख हसिना आगामी कार्यकालका लागि नयाँ प्रधानमन्त्रीको रुपमा नियुक्त हुनुभएको छ । अवामी लीग पार्टीकी नेतृ हसिनालाई बङ्गलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दीनले देशको नयाँ प्रधानमन्त्री नियुक्त गर्नुभएको हो । सत्तारुढ अवामी ...
२५ पुष २०८०, बुधबार
फाइल तस्वीर: अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन । तेल अभिभ —अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले इजरायल—हमास युद्धमा धेरै सङ्ख्यामा प्यालेष्टिनी सर्वसाधारण नागरिकहरु मारिएको बताउनुभएको छ । इजरायलद्वारा प्यालेष्टिनी कट्टरपन्थी लडाकू (हमास) समूहविरूद्धको कारबाहीमा धेरै सङ्ख्यामा प्यालेष्टिनी सर्वसाधारण ...
२३ पुष २०८०, सोमबार
फाइल तस्वीरवैशाली— वैशाली भारत विश्वमा शान्ति स्थापना र मानवअधिकारको प्रत्याभूतिका लागि दक्षिण एसियाली मुलुकका पत्रकारले रचनात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइएको छ । भारतको विहार राज्यमा पर्ने वैशाली जिल्लाको स्वर्णजयन्ती समापन समारोहका अवसरमा वैशाली जिल्ला ...