०६ असोज २०८१, आइतबार
भर्खरै
★   पर्यटन प्रवर्द्धनका लागि आँधीमूलमा बृहत् ताल निर्माण ★   मनाङमा खेलकुदसँगै हिउँचितुवा र याक संरक्षणको पहल ★   ‘संविधानसम्मत जिम्मेवारी नै प्रधानसेनापतिको प्रमुख प्राथमिकता’ ★   कार्बन उत्सर्जन गर्ने मुलुकले क्षतिपूर्ति दिनैपर्छ : प्रधानमन्त्री ओली ★   परराष्ट्रमन्त्री राणा न्यूयोर्कमा ★   प्रधानमन्त्री ओली र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता ★   देशभर मनसुनी वायुको प्रभाव, देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली ★   पन्ध्र शय्याको जिल्ला अस्पताल स्तरोन्नति नहुँदा सेवा प्रवाहमा समस्या ★   मार्फामा ५१औँ थाक खेलकुद प्रतियोगिता सुरु ★   ‘स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्दै जानुपर्छ’ ★   काम गरेर मात्र जनताको विश्वास जित्न सकिन्छ : उपाध्यक्ष ज्ञवाली ★   सुदूरपश्चिम प्रदेशसभाः बजेटमाथिको छलफल सुरु ★   जबजले आत्मनिर्भर र मजबुत अर्थतन्त्र बनाउनुपर्नेमा जोड दिएको छः पूर्वराष्ट्रपति भण्डारी ★   मधेस प्रदेशमा पनि बन्यो गल्फ मैदान ★   चन्द्रागिरिका आठ वडा ‘बालश्रममुक्त वडा’ घोषणा ★   देशलाई आर्थिक सङ्कटबाट जोगाउन काङ्ग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ ★   संविधानको गतिशीलता र संशोधनको आवश्यकता ★   बिरामीको सङ्ख्या बढ्दा रगतको अभाव ★   परराष्ट्रमन्त्री डा.राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता ★   गुणस्तरीय पानी आपूर्ति र सेवा विस्तारलाई उच्च प्राथमिकतामा राखेका छौँः मन्त्री यादव

अन्तर्राष्ट्रिय

सेनाको ड्रोन दुर्घटना, ८५ सर्वसाधारणको मृत्यु

लागोस् — नाइजेरियाली सेनाको ड्रोन दुर्घटना हुँदा देशको उत्तरपश्चिमी कादुना राज्यको एउटा गाउँमा आइतबार कम्तिमा ८५ सर्वसाधारणको मृत्यु भएको छ ।उत्तरपश्चिम क्षेत्रीय कार्यालयले स्थानीय अधिकारीबाट प्राप्त गरेको विवरणअनुसार अहिलेसम्म ८५ वटा शव प्राप्त भएको छ ...

रुसले बनायो युक्रेनी ड्रोनहरू क्राइमियन प्रायद्वीप र अजोभ सागरमा निष्क्रिय

फाइल तस्वीरमस्को — रुसले मङ्गलबार ३५ वटा युक्रेनी ड्रोनहरू क्राइमियन प्रायद्वीप र अजोभ सागरमा निष्क्रिय बनाएको छ । हवाई ड्रोनहरूद्वारा आतङ्कवादी हमला गर्ने कीभ शासनको प्रयास हिजो राति विफल पारिएको रुसी रक्षा मन्त्रालयले विज्ञप्ति जारी ...

विश्व मिडिया शिखर सम्मेलनले चीन–अफ्रिका सहयोग बलियो बनाउने

फाइल तस्वीरआक्रा — विश्व मिडिया शिखर सम्मेलनले चीन–अफ्रिका सहयोग गहिरो बनाउँने विश्वास गरिएको छ । दर्जनौं अफ्रिकी मिडिया प्रतिनिधिहरू बीच जारी विश्व मिडिया शिखर सम्मेलनले चीन–अफ्रिका सहयोगका बारेमा विश्वव्यापी मिडिया आउटलेटहरूको समझदारी बढाउने घानास्थित मिडियाले ...

यात्रुवाहक बस दुर्घटना, १४ जनाको मृत्यु, ३५ घाइते

प्रतिकात्मक तस्वीरबैंकक — थाइल्यान्डमा बस दुर्घटना हुँदा कम्तिमा १४ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । दक्षिण थाइल्यान्डको प्राचुआप खिरी खान प्रान्तमा यात्रुवाहक बस सडकबाट चिप्लिएर रुखमा ठोक्किँदा १४ जनाको मृत्यु ...

भारतमा तीव्र आँधी र भारी वर्षा, छ जनाको मृत्यु, भौतिक संरचनामा क्षति

फाइल तस्वीरतमिलनाडु — भारतको दक्षिणी तटीय क्षेत्रमा आएको तीव्र आँधी र अत्यधिक वर्षाका कारण धेरै मानिसको मृत्यु भएको अनुमान गरिएको छ । आँधी र भारी वर्षाका कारण तमिलनाडु र आन्ध्र प्रदेश राज्यका तल्लो क्षेत्र विशेष ...

इन्डोनेसियामा पहिरो र बाढीका कारण १० जना बेपत्ता

फाइल तस्वीरजाकर्ता — इन्डोनेसियाको सुमात्रा टापुमा टोबा ताल नजिकैको एउटा गाउँमा अचानक आएको बाढी र पहिरोमा परी कम्तीमा १० जना अझै बेपत्ता भएको एक उद्धार अधिकारीले बताएका छन् । अविरल वर्षाका कारण आएको पहिरो र ...

बेलारुसका राष्ट्रपतिद्वारा चीनसँगको ‘विश्वसनीय मित्रता’ को प्रशंसा

फाइल तस्वीरबेइजिङ — बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोले चीनसँग उहाँको देशको ‘विश्वसनीय’ मित्रताको प्रशंसा गर्नुभएको छ । यो वर्ष आफ्नो बेइजिङको दोस्रो भ्रमणका क्रममा आफ्ना चिनियाँ समकक्षी सी जिनपिङसँगको कुराकानीमा उहाँले सो टिप्पणी गर्नुभएको हो । ...

२४ औँ चीन–ईयु शिखर सम्मेलन बेइजिङमा हुने

फाइल तस्वीरबेइजिङ — चीन र युरोपेली सङ्घबीच भएको सहमतिअनुसार २४ औँ चीन–इयु शिखर सम्मेलन डिसेम्बर ७ देखि बेइजिङमा आयोजना हुने परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले सोमबार जनाकारी दिनु भएको छ । सो अवसरमा चिनियाँ ...

गुरुग्राममा पोर्टेबल मोबाइल अस्पताल सुरू, दुई सय जनाको घटनास्थलमै तत्काल उपचार गर्न सकिने

नयाँदिल्ली — भारतको गुरुग्राममा विश्वकै पहिलो पोर्टेबल अस्पताल निर्माण गरिएको छ । ’आरोग्य मैत्री घन’, नाम दिइएको यो अस्पताल शनिबार गुरुग्राममा सुरू गरिएको हो । स्वदेशी डिजाइनमा निर्माण गरिएको यो अस्पतालबाट घाइतेको उपचारको लागि घटनास्थलमा ...

माउन्ट मारापीमा ज्वालामुखी विस्फोट, ११ जनाको मृत्यु, १२ बेपत्ता

फाइल तस्वीरजाकर्ता — इन्डोनेसियाको माउन्ट मारापीमा ज्वालामुखी विस्फोट हुँदा ११ पर्वतारोहीको मृत्यु भएको छ भने १२ जनाभन्दा बढी बेपत्ता भएका छन् । अन्तर्राष्ट्रिय समाचार माध्यम अल जजिराले बताए अनुसार पश्चिमी सुमात्रामा आइतबार ज्वालामुखी विस्फोट हुँदा ...