११ कार्तिक २०८३, मङ्गलबार
भर्खरै
★   रुस स्थानीय युद्धविरामका लागि तयार, तर युक्रेनमाथिको आक्रमण नरोकिने ★   एनपिएलः सुदूरपश्चिम रोयल्सले दियो लुम्बिनीलाई ८८ रनको लक्ष्य ★   निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैनः सभामुख अर्याल ★   पूर्व राष्ट्रपति भण्डारी स्वदेश फिर्ता ★   प्रधानमन्त्री शाहद्वारा एनपिएलको तेस्रो संस्करणको उद्घाटन ★   गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा छ जनाको मृत्यु, तीन घाइते ★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ

अन्तर्राष्ट्रिय

प्रदर्शनकारीमाथि दमन नगर्न संयुक्त राष्ट्रसंघको आग्रह

संयुक्त राष्ट्रसंघले जनताको शान्तिपूर्ण प्रदर्शन तथा विरोधको अधिकारलाई सम्मान गर्न सत्ता हातमा लिएको म्यानमारको सैनिक नेतृत्वसँग आग्रह गरेको छ । म्यानमारको सेनाले फेब्रुअरी १ मा निर्वाचित सत्ता हत्याएर शक्ति आफ्नो हातमा लिएको थियो । त्यसपछि ...

आजको विदेशी मुद्राको विनिमयदर

...

भारतमा १ करोड ६ लाख व्यक्ति सङ्क्रमणमुक्त

भारतमा कोभिड–१९ बाट सङ्क्रमित हुने व्यक्तिको सङ्ख्या सोमबारसम्म एक करोड १० लाख पुगेको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ । साथै कोभिड–१९ सङ्क्रमित मध्ये १ लाख ५५ हजार ७ सय ३२ जनाको ...

राफेल अस्ट्रेलियन टेनिसको क्वाटरफाइनलमा प्रवेश

एजेन्सी – विश्व वरियतामा दोस्रो स्थानमा रहेका स्पेनिस खेलाडी राफेल नाडाल अस्ट्रेलियन ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । सोमबार रड लाभार अरेनामा भएको खेलमा उनले इटालीका फाबियो फगनिनीलाई ६–३, ६–४ र ६–२ को सोझो ...

दक्षिण कोरियामा सङ्क्रमितहरु मध्ये १.८२ प्रतिशतको मृत्यु

एजेन्सी – दक्षिण कोरियामा कोरोना भाइरस (कोभिड–१९) का सङ्क्रमितहरु पछिल्लो समयमा बढ्न थालेका छन् । यहाँका स्वास्थ्य अधिकारीहरुले यहाँ सङ्क्रमित हुनेहरुको सङ्ख्या पछिल्ला हप्ताहरुमा बढ्दै गएको देखिएको जानकारी दिएका छन् । प्राप्त समाचारअनुसार गत २४ ...

पिएरे एमरिक औवामेयाङको ह्याट्रिक प्रेरित

पिएरे एमरिक औवामेयाङको ह्याट्रिक प्रेरित आर्सनलले प्रिमियर लिगमा लिड्स युनाइटेडलाई ४–२ ले पराजित गरेको छ । घरेलु मैदान एमरिट्स स्टेडियममा भएको खेलमा लण्डन क्लबले पहिलो हाफमै ३ गोल गरेको थियो । औवामेयाङले खेलको १३ औं ...

नाइजेरियाको कडुना गाउँमा लुटेरा समूहद्वार २३ जनाको हत्या

अफ्रिकी मुलुक नाइजेरियाको उत्तरपश्चिम कडुना प्रान्तको एउटा गाउँमा बन्दुक बोकेका लुटेरा समूहको आक्रमणमा परेर कम्तीमा २३ जना गाउँलेको मृत्यु भएको छ । ...

फ्रान्सकी १ सय १६ वर्षकी महिला कोरोना सङ्क्रमण जित्न सफल

फ्रान्सकी १ सय १६ वर्षकी महिला कोरोना भाइरसको सङ्क्रमण जित्न सफल भएकी छन् । ...

हिमनदी फुटेर गएको बाढीमा परि मृत्यु हुनेको सङ्ख्या २७ पुग्यो

भारतको उत्तराखण्डमा हिमनदी फुटेर गएको बाढीमा बेपत्ता भएकामध्ये अहिलेसम्म २७ जनाको शव फेला परेको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन् । ...

शर्त स्वीकार नगरेसम्म इरानमाथिको प्रतिबन्ध फुकुवा हुँदैनः बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले इरानमाथिको आर्थिक प्रतिबन्ध तत्काल फुकुवा नगर्ने स्पष्ट पारेका छन् । ...