१० कार्तिक २०८३, सोमबार
भर्खरै
★   रुस स्थानीय युद्धविरामका लागि तयार, तर युक्रेनमाथिको आक्रमण नरोकिने ★   एनपिएलः सुदूरपश्चिम रोयल्सले दियो लुम्बिनीलाई ८८ रनको लक्ष्य ★   निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैनः सभामुख अर्याल ★   पूर्व राष्ट्रपति भण्डारी स्वदेश फिर्ता ★   प्रधानमन्त्री शाहद्वारा एनपिएलको तेस्रो संस्करणको उद्घाटन ★   गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा छ जनाको मृत्यु, तीन घाइते ★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ

अन्तर्राष्ट्रिय

इटालियन सिरी एमा दुवै मिलान क्लब विजयी

काठमाडौं – इटालियन सिरी एमा दुवै मिलान क्लब विजयी भएका छन् । शीर्ष स्थानको इन्टर र दोस्रो स्थानको एसी मिलानले जित हात पारेका छन् । आइतबार राति भएको खेलमा इन्टरले जेनोअलाई ३–० ले हराएको थियो ...

डिजोनलाई पराजित गर्दै पीएसजी विजयी

एजेन्सी – किलियान एम्बाप्पेको २ गोलको मद्दतले पेरिस सेन्ट जर्मेनले डिजोनलाई पराजित गरेको छ । जीतसँगै पीएसजी लिग वानको दोस्रो स्थानमा पुगेको छ । शनिबार पीएसजी ४–० गोलले विजयी भएको हो ।मोइस किनले माउरिसियो पोचेटिन्होको ...

अमेरिकाद्धारा मिलिसियाको अखडामा आक्रमण

एजेन्सी – सिरियास्थित ईरानसमर्थित मिलिसियाहरुको अखडामा अमेरिकाले आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनको निर्देशनमा अमेरिकाले हवाई आक्रमण गरेको पेन्टागनका प्रवक्ता जोन किर्बिले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । यसअघि ईरानले अमेरिकी गठबन्धनका ...

म्यानमारको सेनालाई फेसबुक र इन्स्टाग्राम प्रयोगमा प्रतिबन्ध

एजेन्सी – सामाजिक सञ्जाल फेसबुकले कूमार्फत् सत्ता हत्याएको म्यानमारको सैनिकलाई प्रतिबन्ध लगाएको छ । सैन्य कूविरूद्ध आन्दोलन भइरहेका बेला फेसबुकले आज म्यानमारको सेनालाई अनिश्चितकालका लागि फेसबुक र इन्स्टाग्राम प्रयोगमा प्रतिबन्ध लगाएको हो ।’फेब्रुअरी १ मा ...

इन्डोनेसियाको सुन खानीमा गएको पहिरोमा परी ५ जनाको मृत्यु

एजेन्सी – इन्डोनेसियाको केन्द्रिय प्रान्त सुलावेसीमा रहेको सुन खानीमा बुधबार गएको पहिरोमा परी कम्तीमा ५ जनाको मृत्यु भएको छ, भने करिब ७० जना बेपत्ता भएको प्रकोप व्यवस्थापन निकायले आज जानकारी दिएको छ ।प्रान्तीय प्रकोप व्यवस्थापन ...

मोचेनग्लाडब्याचलाई पराजित गर्दै म्यान्चेस्टर सिटी विजयी

एजेन्सी – म्यान्चेस्टर सिटीले लगातार १९ औँ जीत हात पार्दै च्याम्पियन्स लिगको अन्तिम १६ मा बोरुसिया मोचेनग्लाडब्याचलाई पराजित गरेको छ । यो सिजन प्रतियोगितामा सिटीले २–० को जीत हात पारेको छ ।जोआ क्यान्सेलोको पासमा गोल ...

अष्ट्रेलियामा फेसबुक र गुगलले समाचारका लागि भुक्तानी तिनुपर्ने

एजेन्सी – अष्ट्रेलियामा फेसबुक र गुगलले आफ्नो प्लेटफर्ममा समाचारका लागि भुक्तानी गर्नुपर्ने भएको छ । यो संसारकै पहिलो यस्तो कानून पारित भएको हो । यो कानूनमाथि अमेरिकी टेक कम्पनीले कडा विरोध जताएको छ ।अघिल्लो हप्ता ...

इक्वेडरको जेलमा भएको दङ्गामा ८३ जनाको मृत्यु

एजेन्सी – इक्वेडरमा मंगलबार ३ ओटा जेलमा भएको दङ्गामा परी ८३ जनाको ज्यान जानुकोे साथै अन्य कयौ घाइते भएको प्रहरी स्रोतले जानकारी दिएको छ । पश्चिमी बन्दरगाह शहर ग्वायाकिलमा रहेको एक जेलमा २१ जनाको मृत्यु ...

पाकिस्तानका प्रधानमन्त्री श्रीलङ्काको भ्रमणमा

एजेन्सी – पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आजबाट श्रीलङ्काको भ्रमण सुरु गर्नुभएको छ । उहाँ २ दिने औपचारिक भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्नुभएको हो । प्रधानमन्त्री खान श्रीलङ्काका समकक्षीको निमन्त्रणामा श्रीलङ्काको भ्रमणमा जानुभएको छ ।भ्रमण ...

अफगानिस्तानमा सेनाद्धारा ८ विद्रोही मारिए

एजेन्सी – अफगानिस्तानको दक्षिणी हेल्मन्ड प्रान्तमा सेनाले गरेको कारबाहीमा कम्तीमा ८ जना तालिबान विद्रोहीको मृत्यु भएको सेनाले जानकारी दिएको छ । हेल्मन्ड प्रान्तको नहर–ए–सराज जिल्लामा विद्रोहीहरु लुकेर बसेको भन्ने सूचनाका आधारमा सोमबार राति सेनाले कारबाही ...