१० कार्तिक २०८३, सोमबार
भर्खरै
★   रुस स्थानीय युद्धविरामका लागि तयार, तर युक्रेनमाथिको आक्रमण नरोकिने ★   एनपिएलः सुदूरपश्चिम रोयल्सले दियो लुम्बिनीलाई ८८ रनको लक्ष्य ★   निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैनः सभामुख अर्याल ★   पूर्व राष्ट्रपति भण्डारी स्वदेश फिर्ता ★   प्रधानमन्त्री शाहद्वारा एनपिएलको तेस्रो संस्करणको उद्घाटन ★   गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा छ जनाको मृत्यु, तीन घाइते ★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ

अन्तर्राष्ट्रिय

तिब्बतमा ६ दशमलव १ म्याग्नीच्यूडको भूकम्प

बेइजिङ – चीनको तिब्बत स्वायत्त क्षेत्रमा शुक्रबार ६ दशमलव १ म्याग्नीच्यूडको भूकम्प गएको चिनियाँ भूकम्प सूचना केन्द्रले जनाएको छ । केन्द्रका अनुसार उक्त भूकम्प शुक्रबार अपराह्न २ः४१ बजे गएको थियो । भूकम्पको केन्द्र जमिनको सतहबाट ...

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै

भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्यामा फेरि वृद्धि हुन थालेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा करिब ४० हजार जना सङ्क्रमित भएका छन् । गत बुधबार ...

पोग्बाको गोलसँगै म्यानचेष्टर युनाइटेड क्वाटरफाइनलमा

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको छ । बिहीबार राति भएको अन्तिम १६ को दोस्रो लिगमा इटालियन क्लब एसी मिलानलाई १–० को अन्तरले पछाडि पार्दै समग्रमा २–१ को जपतसहित ...

ब्राजिलमा पहिलो पटक एकै दिन ९० हजार कोरोना सङ्क्रमित भेटिए

ब्राजिलमा कोरोना भाइरसबाट एकै दिनमा ९० हजारभन्दा बढी सङ्क्रमित भएको पाइएको छ । यस देशमा पहिलो पटक यतिधेरै नागरिक सङ्क्रमित भएका पनि समाचारमा जनाइएको छ । ब्राजिलका स्वास्थ्य सम्बन्धी सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ ...

बार्यन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश

साविक विजेता जर्मन क्लब बार्यन म्युनिख युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलको अन्तिम १६ को दोस्रो लिगमा इटालियन क्लब लाजियोलाई २–१ गोलले पराजित गर्दै समग्रमा ६–२ को जितसहित ...

दक्षिण कोरिया आइपुगे अमेरिकी विदेश मन्त्री र रक्षा मन्त्री

अमेरिकी रक्षा मन्त्री लोयड अस्टिन र विदेश मन्त्री एन्टोनी ब्लिन्केन दक्षिण कोरियाको भ्रमणका सिलसिलामा सियोल आइपुग्नु भएको छ ।चीन मामिला र उत्तर कोरिया मुख्य मुद्दा बनाएका मन्त्रीद्वयले अमेरिकासँगको दक्षिण कोरियाको सम्बन्धलाई थप सुदृढ बनाउन प्रयास ...

अमेरिकामा भएको आक्रमण ८ जनाको मृत्यु

एटलान्टा – अमेरिकको जोर्जिया राज्यका विभिन्न ३ वटा मसाज केन्द्रमा भएका आक्रमणमा कम्तीमा ८ जनाको ज्यान गएको छ । प्रहरीका अनुसार मारिनेहरुमा धेरैजसो एसियाली मुलका महिलाहरु रहेका छन् । प्रहरीले तीन वटा मसाज केन्द्रमा भएको ...

भारतविरुद्धको तेस्रो टी–२० मा इंग्ल्याण्ड विजयी

भारतविरुद्धको टी–२० सिरिजको तेस्रो खेलमा इंग्ल्याण्ड ८ विकेटले विजयी भएको छ । जोस बटलरको उत्कृष्ट प्रदर्शनमा सहज जित हात पार्दै इंग्ल्याण्डले ५ खेलको सिरिजमा २–१ को अग्रता बनाउन सफल भएको छ । भारतले दिएको १ ...

म्यान्मारको विरोध प्रदर्शनमा कम्तीमा १ सय ३८ जनाको मृत्यु

म्यान्मारमा सेनाले गत फेब्रुअरी १ मा सत्ता लिएपश्चात् त्यसको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि सेनाले चलाएको गोली लागेर सोमबारसम्म कम्तीमा १ सय ३८ जनाको मृत्यु भएको राष्ट्रसङ्घले जनाएको छ । राष्ट्रसङ्घ महासचिवका प्रवक्ता स्टिफेन डुजारिकले गर्नु भएको ...

अमेरिकी विदेश मन्त्री एन्टोनी र रक्षा मन्त्री जापान भ्रमणमा

टोकियो – अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केन र रक्षा मन्त्री लोयड अस्टिन जापानको भ्रमणमा टोकियो पुग्नु भएको छ । यो उहाँहरुको पहिलो विदेश भ्रमण पनि हो । टोकियोमा जापानी विदेश मन्त्रीसँगको प्रारम्भिक चरणको वार्तापछि अमेरिकी ...