११ कार्तिक २०८३, मङ्गलबार
भर्खरै
★   रुस स्थानीय युद्धविरामका लागि तयार, तर युक्रेनमाथिको आक्रमण नरोकिने ★   एनपिएलः सुदूरपश्चिम रोयल्सले दियो लुम्बिनीलाई ८८ रनको लक्ष्य ★   निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैनः सभामुख अर्याल ★   पूर्व राष्ट्रपति भण्डारी स्वदेश फिर्ता ★   प्रधानमन्त्री शाहद्वारा एनपिएलको तेस्रो संस्करणको उद्घाटन ★   गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा छ जनाको मृत्यु, तीन घाइते ★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ

अन्तर्राष्ट्रिय

मानिसमा पहिलो पटक दुर्लभ प्रकारको बर्डफ्लु सङ्क्रमण पुष्टि

चीन– चीनको जाङ्सु प्रान्तका एक ४१ वर्षीय पुरुषमा दुर्लभ प्रकारको बर्डफ्लु सङ्क्रमण पुष्टि भएको छ । उक्त प्रकारको बर्डफ्लुलाई ज्ज्ञण्ल्घ (एच१०एन३ नाम दिइएको छ । चराचुरुङ्गीबाट उक्त भाइरस सरेको पुष्टि हुने उनी पहिलो मानिस भएको ...

चीनले विकास गरेको ‘सिनोभाक’ खोपलाई विश्व स्वास्थ्य संगठनको मान्यता

चीनले विकास गरेको कोरोना भाइरस विरुद्धको ‘सिनोभाक’ खोप लाई आकश्मिक प्रयोगका लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले अनुमति दिएको छ । चीनले विकास गरेको ‘सिनोभाक’ दोस्रो खोप हो । यसअघि पनि चीनले नै विकास गरेको ...

फ्रेन्ट ओपन टेनिसको उपाधीका दावेदार जोकोविच र नाडाल दोस्रो चरणमा

फ्रेन्ट ओपन टेनिस प्रतियोगिताको पहिलो चरणका खेल भैरहँदा विश्व वरियातका खेलाडीहरुले विजयी सुरुवात गरेका छन् । विश्व नं. १ का सर्बियन खेलाडी नोभाक जोकोविच र फ्रेन्च ओपन टेनिसको २१ औं ग्राण्डसलाम उपाधि जित्ने होडमा रहेका ...

विश्व स्वास्थ्य संगठनले गर्यो नामाकरण

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विभिन्न देशमा देखिएका कोरोना भाइरसको भेरियन्टहरुको नामाकरणका लागि नयाँ प्रणाली घोषणा गरेको छ । डब्लुएचओले कोरोना भाइरसका भेरियन्टहरुलाई जनाउनका लागि ग्रीक अक्षरहरुको प्रयोग गर्ने जनाएको छ । डब्लुएचओले जनाएअनुसार बेलायतमा ...

कोपा अमेरिका प्रतियोगिता ब्राजिलमा हुने

कोपा अमेरिका आयोजना अब अर्जेन्टिनाले गर्न नपाउने भएको छ । कोपा अमेरिका आयोजनाको जिम्मेवारी प्रतियोगिता सुरु हुन मात्रै दुई हप्ता बाँकी हुँदा खोसिएको छ । अर्जेन्टिनामा कोरोना भाइरसको सङ्क्रमण बढ्दो क्रममा देखिए पछि कोपा अमेरिका ...

चीनले दम्पत्तीलाई तीन सन्तान जन्माउन अनुमति दिदै

काठमाडौं– चीन सरकारले आफ्ना नागरिक दम्पतीलाई तीनसम्म सन्तान जन्माउन अनुमति दिने भएको छ । चीनमा गरिएको जनगणनाले जन्म दरमा निकैनै कमी देखिएको भन्दै दम्पतीलाई तीन जनासम्म सन्तान जन्माउन अनुमति दिने तयारी गरेको हो । आफ्नो ...