२५ माघ २०८०, बिहिबार
पेरिस — पृथ्वीले पहिलो पटक लगातार १२ महिना औद्योगिक युगको तुलनामा १ दशमलव ५ डिग्री सेल्सियस तातो सहनुपरेको युरोपको जलवायु अनुगमनकारी संस्थाले जनाएको छ । वैज्ञानिकहरूले यसलाई ‘मानव जगत्का लागि चेतावनी’ बताएका छन् । आँधीबेहरी, ...
२५ माघ २०८०, बिहिबार
फाइल तस्वीरइस्लामावाद — पाकिस्तानको आम निर्वाचनका लागि बिहीबार बिहानैदेखि देशभर मतदान सुरु भएको पाकिस्तानको निर्वाचन आयोगले जनाएको छ । कूल २६६ मध्ये एक बाहेक २६५ संसद् सदस्य निर्वाचित गर्नका लागि स्थापित हजारौँ मतदान केन्द्रमा मतदान ...
२४ माघ २०८०, बुधबार
काबुल — जलवायु परिवर्तन तथा वर्षौंको खडेरीले दुई करोड दश लाख अफगानीहरू पिउने पानीको पहुँचबाट वञ्चित भएको राष्ट्रिय वातावरण कार्यक्रम निकाय (एनईपीए) का उपप्रमुख अब्दुल सलाम हक्कानीले बताउनुभएको छ । अन्तर्राष्ट्रिय समाचार माध्यमका अनुसार अफगानीस्तानको ...
२४ माघ २०८०, बुधबार
इस्लामावाद — दक्षिणपश्चिमी पाकिस्तानमा एक चुनावी उम्मेदवारको कार्यालय बाहिर बुधबार भएको विस्फोटमा परी कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै २५ जना घाइते भएका छन् । क्वेटा शहरबाट करिब ५० किलोमिटर टाढा र अफगानिस्तानसँगको सीमाबाट करिब ...
२४ माघ २०८०, बुधबार
जेनेभा — संयुक्त राष्ट्रसङ्घले युद्धग्रस्त सुडानमा रहेका र शरणार्थीका रूपमा विस्थापित नागरिकका लागि अति आवश्यक सहयोग उपलब्ध गराउन चार अर्ब १० करोड अमेरिकी डलर माग गरेको छ । सुडानमा गत वर्षको अप्रिलमा सुरु भएको नृशंस ...
२३ माघ २०८०, मङ्गलबार
सियोल — दक्षिण कोरियाको स्टिल मिलमा फोहोर ट्याङ्की सफा गर्दा १ जना कामदारको मृत्यु हुनाका साथै अन्य ६ जना घाइते भएको योन्हाप समाचार एजेन्सीले मङ्गलबार अग्नि अधिकारी तथा पुलिसलाई उद्धृत गर्दै जनाएको छ । देशको ...
२३ माघ २०८०, मङ्गलबार
एडेन – संयुक्त राज्य अमेरिका र बेलायतका लडाकु विमानहरूले सोमबार यमनी बन्दरगाह शहर होडेडाहमा हवाई आक्रमण गरेको हुथीद्वारा सञ्चालित अल–मासिराह टिभीले जनाएको छ । होडेडाह शहरको रणनीतिक रेड सी बन्दरगाहलाई निशाना बनाई अल–काथीब क्षेत्रमा दुईवटा ...
२३ माघ २०८०, मङ्गलबार
नयाँदिल्ली — भारतको दक्षिणी राज्य कर्नाटकमा ’मङ्की फिवर’ का कारण यस वर्ष अहिलेसम्म कम्तीमा दुई जनाको मृत्यु भएको छ । सञ्चारमाध्यमले जनाए अनुसार मृत्यु हुनेमा १८ वर्षीया युवती र ७९ वर्षीय पुरुष रहेका छन् । ...
२३ माघ २०८०, मङ्गलबार
न्यूयोर्क — संयुक्त राष्टसङ्घका महासचिव एन्टोनियो गुटेरेसले प्यालेस्टाइन शरणार्थीका लागि संयुक्त राष्टसङ्घीय राहत तथा कार्य एजेन्सी (युएनआरडब्लुए) को मूल्याङ्कन गर्न स्वतन्त्र प्यानल गठन गर्ने घोषणा गर्नु भएको छ । गत अक्टोबर ७ गते इजरायलमा भएको ...
२२ माघ २०८०, सोमबार
नयाँदिल्ली — भारतको उत्तर प्रदेश राज्यको कार दुर्घटनामा परी चार बालबालिकासहित कम्तीमा छ जनाको मृत्यु भएको स्थानीय प्रहरीले सोमबार जनाएको छ । कानपुर जिल्लामा वर्षा र कुहिरोका कारण दृश्यतामा कमी आउँदा सडक दुर्घटना भएको हुनसक्ने ...