१० बैशाख २०८२, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   कक्षा १२ को परीक्षा स¥यो ★   ‘कर्णाली र पिछडिएको क्षेत्रका खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखी बजेट विनियोजन गरिने छ’ ★   लोकतान्त्रिक प्रणालीमा नेता र सरकार फेर्ने व्यवस्था जनतामा छः पूर्वउपप्रधानमन्त्री निधि ★   अनेमसङ्घको राष्ट्रिय युवा महिला भेला बुधबार ★   शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण आएको होः प्रधानमन्त्री ★   ‘सूचना प्रविधि पूर्वाधारको पहिलो सर्त’: मुख्यमन्त्री कँडेल ★   विष सेवनबाट एकै परिवारका तीन बालबालिकाको मृत्यु, आमा सिकिस्त ★   विपद् न्यूनीकरणमा एकजुट हुन मुख्यमन्त्री पाण्डेको आग्रह ★   नेपाल नेत्रज्योति सङ्घ र नेपाल प्रहरी अस्पतालले सहकार्य गर्ने ★   सुक्खा पहिरो खस्दा दाउन्नेमा यातायात सेवा अवरुद्ध ★   ‘आदिवासी जनजातिप्रति सरकार सकारात्मक छ’: मन्त्री गुप्ता ★   कम्युनिष्टहरुलाई एकताबद्ध गर्नु आजको आवश्यकता होः अध्यक्ष दाहाल ★   सरकारले थामे बस्तीको पुनःनिर्माण गर्ने ★   प्रधानमन्त्रीबाट कम्युनिष्ट योद्धा सम्मान प्रदान ★   राज्य व्यवस्था समितिद्वारा निजामती ट्रेड युनियनसँग छलफल ★   नेप्से परिसूचकमा नौ दशमलव ९६ अङ्कको गिरावट ★   ऊर्जामन्त्री खड्का र भारतीय समकक्षीद्वारा अरुण तेस्रो आयोजनाको अवलोकन ★   मेरो उमेर र स्वास्थ्यको चिन्ता कसैले गर्नुपर्दैनः प्रधानमन्त्रीओली ★   वैकल्पिक वित्त कोष स्थापना गर्ने विधेयक दर्ता ★   जै घाँस लगाउने किसानलाई प्रोत्साहन

अन्तर्राष्ट्रिय

विश्वका नेताहरूद्वारा रिपब्लिकन नेता ट्रम्पलाई बधाई तथा सहकार्यका लागि प्रतिवद्धता

हङ्कङ, कात्तिक २१ गते । अमेरिकी रिपब्लिकन नेता डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा उपराष्ट्रपति कमला ह्यारिसमाथि विजय प्राप्त गरेको बताउँदै विश्वका नेताहरूले उहाँको प्रशंसा गरेका छन् । राष्ट्रपतीय निर्वाचनको मत परिणामबारे औपचारिक रूपमा घोषणा भइनसकेको ...

राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पद्वारा आफू विजयी भएको घोषणा

वासिङ्टन, कात्तिक २१ गते । राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पले फ्लोरिडाको पामबिचमा भेला भएका समर्थकलाई सम्बोधन गरेका छन् । परिवारका सदस्य ( श्रीमती मेलानिया ट्रम्प, चुनावी अभियानका कर्मचारी र र उपराष्ट्रपतिका उम्मेदवार जेडी भान्ससहित) स्टेजमा पुगेका ...

इजरायली प्रधानमन्त्री नेतान्याहुद्वारा रक्षामन्त्री ग्यालन्टलाई बर्खास्त

इजरायल, कात्तिक २१ गते । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आफ्ना रक्षामन्त्री याओव ग्यालन्टलाई विश्वास गर्ने वातावरण नदेखिएको कारण देखाउँदै पदबाट बर्खास्त गर्नुभएको छ । अन्तर्रािष्ट्रय समाचार माध्यम टाइम्स अफ इजरायलका अनुसार लिकुड पार्टीका ग्यालेन्टको स्थानमा ...

सन् २०५० सम्ममा विश्वमा क्यान्सरबाट मृत्यु हुनेको सङ्ख्या दोब्बर हुने अनुमान

सिड्नी, कात्तिक २१ गते । अस्ट्रेलियाको एक अध्ययनले सन् २०५० सम्ममा विश्वभर क्यान्सरका कारण हुने मृत्युको सङ्ख्या झण्डै दोब्बर हुने प्रक्षेपण गरेको छ । अध्ययनले सन् २०५० मा विश्वमा एक करोड ८५ लाख मानिसको क्यान्सरका ...

ट्रम्पलाई २ सय ४३ इलेक्टोरल मत प्राप्त हुँदा ह्यारिसलाई १ सय ९४ मत प्राप्तः अमेरिकी सञ्चारमाध्यम

वासिङ्टन, कात्तिक २१ गते । अमेरिकी राष्ट्रपतिका लागि मङ्गलबार भएको निर्वाचनमा डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेद्वार रहनुभएका उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन उम्मेद्वार पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पबीच कडा प्रतिस्पर्धा देखिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । अमेरिकी ...

अमेरिकी चुनाव २०२४ : ट्रम्प–ह्यारिसका लागि डी–डे, आठ राज्यमा मतदान सुरु

अमेरिका, कात्तिक २० गते । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प उपराष्ट्रपति कमला ह्यारिसविरुद्ध मैदानमा उत्रिनुभएको छ । मङ्गलबार आठ राज्यमा मतदान सुरु भएसँगै अमेरिकामा चुनावी दिन सुरु भएको छ । ...

लेबनानमा मानवीय अवस्था बिग्रँदै गएको राष्ट्रसङ्घको चेतावनी

न्यूयोर्क, कात्तिक २० गते । मानवीय मामिला समन्वयका लागि राष्ट्र सङ्घीय कार्यालय ९ओसिएचए० ले लेबनानको मनविय अवस्था बढ्दो वैमनस्यताको बीचमा बिग्रदै गएको जनाएको छ । यस क्षेत्रको स्वास्थ्य सेवाले निरन्तर आक्रमणको सामना गरिरहेको र कर्मचारी ...

गाजामा भएको इजरायली हमलामा चार जनाको मृत्यु, कैयौं धेरै घाइते

गाजा, कात्तिक २० गते । गाजा सहरको पूर्वमा रहेको तुफाहमा मङ्गलबार भएको इजरायली हमलामा चार जना प्यालेस्टिनीको मृत्यु हुनुका साथै अन्य धेरै जना घाइते भएको जनाइएको छ । हमला बाट सेनाले उत्तरी गाजा पट्टीको जबालिया ...

हसिना शासनकालमा अपहरण गरिएका दुई सय बङ्गलादेशी अझै बेपत्ता

ढाका, कात्तिक २० गते । अपदस्थ प्रधानमन्त्री शेख हसिनाको शासनकालमा सेनाले अपहरण गरेका करिब २ सय जना बङ्लादेशीहरू अझै बेपत्ता रहेको जबरजस्ती बेपत्ता भएका घटनाहरूको अनुसन्धान आयोगका सदस्य नूर खानले मङ्गलबार बताउनु भएको छ । ...

चिनियाँ प्रधानमन्त्री ली किआङ देशले विकास लक्ष्य हासिल गर्नेमा ’पूर्ण विश्वस्त’

साङ्घाई, कात्तिक २० गते । चिनियाँ प्रधानमन्त्री ली किआङले चीनका यस वर्ष आर्थिक लक्ष्यहरू प्राप्त गर्ने कुरामा आफू “पूर्ण रूपमा विश्वस्त“ भएको मङ्गलबार बताउनु भएको छ । बेइजिङले सन् २०२४ का लागि करिब पाँच प्रतिशतको ...