२७ जेठ २०८३, बुधबार
भर्खरै
★   अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि ★   असारको पहिलो साता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने ★   ऋृण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम ★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल

अन्तर्राष्ट्रिय

कोरोनाविरुद्धको २–डीजी औषधि आजदेखि प्रचलनमा

भारत– भारतका रक्षा मन्त्री राजनाथ सिंहले कोरोना भाइरसविरुद्धको औषधि २–डीजीको पहिलो डोज आज सोमबार जारी गरेका छन् । डीआरडीओले जारी गरेको औषधिको पहिलो खेप डोज जारी गरेपछि मन्त्री सिंहले भनेका छन्, ‘यसको प्रयोगबाट सङ्क्रमितलाई चाँडो ...

भड्किंदो द्वन्द्वको भूमरिमा इजरायली र प्यालेस्टाइनी नागरिक

इजरायली र प्यालेस्टाइनी बीचको सङ्घर्षका कारण इजरायलको हवाइ आक्रमणमा परी आइतबार मात्रै ४० जनाले ज्यान गुमाएका छन् । गाजामा रहेका प्यालेस्टाइनी अधिकारीहरुले आइतबार इजरायली हवाई आक्रमणका कारण अहिलेसम्मकै धेरै व्यक्तिको ज्यान गएको बताएका छन् । ...

भारतमा घट्दै कोरोना सङ्क्रमणको दर घट्नेक्रम जारी

नयाँ दिल्ली – कोरोना भाइरसको नयाँ भेरिएन्टले आक्रान्त बनेको दक्षिण छिमेकी देश भारतमा विगत ५ दिनदेखि दैनिक रुपमा नयाँ सङ्क्रमणको सङ्ख्या केही घटिरहेको छ । भारतमा एक साता अघिसम्म एकै दिन चार लाखको हाराहारीमा सङ्क्रमितहरु ...

इजरायल–प्यालेस्टाइन भिडन्त अमेरिकी राष्ट्रपतिको चासो

इजरायल– इजरायल र प्यालेस्टायनबीच एक हप्तादेखि रकेट हानाहान भैरहेको छ । गाजा तथा जेरुशेलमसहितका क्षेत्रमा हिंसा चर्किंदै गएको छ । यी दुई देशबीचको सङ्घर्षलाई साम्या पार्न अमेरिकाले विशेष चासो दिएको छ । राष्ट्रपति जो बाइडेनले ...

चीनको पहिलो यान मङ्गल ग्रहमा सफलतापूर्वक अवतरण

बेइजिङ – चीनले मङ्गल ग्रहमा पठाएको एउटा यानले राती अवतरण गरेको छ । चिनियाँ राष्ट्रिय अन्तरिक्ष प्रशासन (सीएनएसए)ले शनिबार बिहान चीनको एउटा रोबोट मङ्गल ग्रहमा सफलतापूर्वक अवतरण गरेको घोषणा गरेको छ । राष्ट्रपति सी चिनफिङले ...

भारतमा कोरोना भाइरसको दैनिक सङ्क्रमण र मृत्युमा केही कमी

कोरोनाभाइरस महामारीको दोस्रो लहरबाट सङ्कटमा परेको भारतमा विगत २४ घण्टामा तीन लाख २६ हजार नयाँ सङ्क्रमित भेटिएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार विगत २४ घण्टामा थप तीन हजार ८ सय ९० ...

इजरायल र प्यालेस्टाइबिच हिंसा चर्किंदै, अमेरिकी प्रतिनिधि अविवमा

इजरायल र प्यालेस्टाइबिच हिंसात्मक गतिविधि चर्किंदै गएको छ । अन्तर्राष्ट्रिय समूदायले दुवै पक्षलाई हिंसा त्यागेर वार्तामा बस्न पटक पटक आग्रह गर्दै आएका छन् । दुई पक्षबीच चर्किंदो हिंसालाई कम गर्ने प्रयास लागि अमेरिकी प्रतिनिधि तेल ...

गरिब राष्ट्रहरुलाई सहयोग गर्न डब्लुएचओको याचना

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वका धनी देशहरुले बालबालिका तथा किशोरकिशोरीलाई कोरोना भाइरस विरुद्धको खोप दिने योजना तत्कालका लागि रोकेर गरिब मुलुकहरुलाई सहयोग आग्रह गरेको छ । कोरोना भाइसरको सङ्क्रमणबाट विशेषगरी गरिब राष्ट्रहरुको सहयोगका लागि ...

पछिल्लो २४ घण्टामा ३ लाख ४३ हजार व्यक्ति सङ्क्रमित, ४ हजारको मृत्यु

नयाँ दिल्ली –कोरोनाभाइरसको दोस्रो लहरको सामना गरिरहेको भारतमा केही दिनदेखि सङ्क्रमितको दैनिक मृत्यु संख्यामा कमी आएको छैन । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा ४ हजार व्यक्तिको ज्यान गुमाएको जनाएको छ ...