११ जेठ २०७८, मङ्गलबार
तस्विर–प्रेसटीभीबेइजिङ– चिनियाँ राष्ट्रपति सी चिनफिङ र इरानी राष्ट्रपति हसन रौहानीबीच टेलिफोन वार्ता भएको छ । इरानको आणविक चौतर्फी सम्झौता र प्यालेस्टाइन तथा इराक आदि समस्यामा चीनले लिएको निष्पक्ष अडानप्रति इरानले चीनप्रति आभार प्रकट गरेको छ ...
१० जेठ २०७८, सोमबार
कङ्गोमा ज्वालामुखी विस्फोटमा परी कम्तीमा पनि १५ जनाको ज्यान गएको बताइएको छ । कङ्गोको उत्तरी प्रान्त किभुमा रहेको माउन्ट निरागोगोमा शनिबार राति ज्वालामुखी विस्फोट भएको थियो । त्यसमा परेर कम्तीमा पनि १५ जना स्थानीय नागरिकको ...
०९ जेठ २०७८, आइतबार
कोभिड उपचारको छ हप्ताभित्र बिरामीहरूलाई ‘ब्ल्याक फङ्गस’को उच्च जोखिम हुने अल इन्डिया मेडिकल इन्टिच्युट (एम्स) का वरिष्ठ नशारोग विशेषज्ञले बताएका छन् । एम्समा न्यूरोसर्जरीका प्राध्यापक डाक्टर पी शरत्चन्द्रका अनुसार, ‘फङ्गल’ सङ्क्रमण कुनै नयाँ समस्या होइन ...
०७ जेठ २०७८, शुक्रबार
एजेन्सीभारत– कोरोना भाइरस सङ्क्रमणको माहामारीको सामना गरिरहेको भारतमा अर्को थप ब्ल्याक फङ्गस रोग देखिएको छ । यो रोगले भारत सरकारलाई तरङ्गि र चिन्तित बनेको छ । केन्द्रीय सरकारले सबै राज्यलाई पत्र पठाएर ब्ल्याक फङ्सका लागि ...
०६ जेठ २०७८, बिहिबार
गाजा– इजरायल र प्यालेस्टाइन बीच बढ्दो हिंसा र मानवीय क्षतिलाई रोक्न विश्व समुदायले अपिल गर्दा पनि दुवै पक्ष बीच सङ्घर्ष जारी छ । यसैबीच हिंसा अन्त्य गरी समस्याको शान्तिपूर्ण समाधानको उपाय अवलम्बन गर्न अमेरिकाले इजरायलमाथिको ...
०४ जेठ २०७८, मङ्गलबार
काठमाडौं – भारतले आगामी अक्टोबरसम्म कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप निर्यातमा लगाइएको प्रतिबन्ध कायम रहन सक्ने अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ । सरकारी स्रोतलाई उल्लेख गर्दै समाचारमा यसअघि अपेक्षा गरिएभन्दा लामो समयसम्म भारतले ...
०४ जेठ २०७८, मङ्गलबार
गाजा– इजरायल–प्यालेस्टाइनबिचको भड्कँदो हिंसा बढ्दै जाँदा अन्तर्राष्ट्रिय चासो र चिन्ता बढ्दै गएको छ । सर्वसाधारण नागरिकको रक्षाका लागि संयुक्त राष्ट्रसंघ, अमेरिका तथा बेलायतले लागि अपिल गरेका हुन् । हवाई आक्रमणका कारण भत्किएका भवनका भग्नावशेषबाट निकालिँदै ...