०९ चैत २०७७, सोमबार
भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्यामा फेरि वृद्धि हुन थालेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आज दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा करीब ४७ हजार जना सङ्क्रमित भएका छन् ।गत २४ घण्टामा ...
०९ चैत २०७७, सोमबार
ब्राजिलमा कोरोना भाइरस (कोभिड –१९) को सङ्क्रमणबाट एकै दिनमा १ हजार २ सय ९० जनाको ज्यान गएको बताइएको छ । आइतबार यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारी अनुसार यहाँ एकै दिनमा १ हजार २ सय ९० ...
०९ चैत २०७७, सोमबार
एजेनसी –लेस्टर सिटी एफए कपको सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ । आइतबार राति भएको अन्तिम क्वाटरफाइनलमा म्यानचेष्टर युनाइटेडलाई ३–१ गोलले पराजित गर्दै लेस्टरले अन्तिम चारमा स्थान पक्का गरेको हो । घरेलु मैदानमा लेस्टरलाई जिताउन ...
०८ चैत २०७७, आइतबार
भारतमा कोरोनाभाइरसबाट एकै दिनमा झण्डै ४४ हजार सङ्क्रमित थपिएका छन् । सरकारी अधिकारीहरुले आज बिहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा थप ४३ हजार ८ सय ४६ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका हुन् ।सोही अवधिमा ...
०८ चैत २०७७, आइतबार
कोरोनाभाइरसको सङ्क्रमण फैलिएको भन्दै धेरैवटा युरोपेली मुलुकहरुले नयाँ लकडाउन र प्रतिबन्धहरु घोषणा गरेका छन् । उता, टोकियो ओलम्पिक आयोजना समितिले खेललाई सुरक्षित तवरबाट सञ्चालन गर्न भन्दै विदेशी खेल दर्शकलाई जापान भ्रमणमा प्रतिबन्ध लगाएको छ । ...
०८ चैत २०७७, आइतबार
एजेन्सी – करिम बेन्जेमाले २ गोल गरेपछि रियल म्याड्रिडले स्पेनिस ला लिगामा सेल्टा भिगोलाई ३–१ ले पराजित गरेको छ । बेन्जेमाले लगातार छैटौँ खेलमा गोल गर्न सफल भएका थिए । फ्रेन्च स्ट्राइकरका दुवै गोलका लागि ...
०७ चैत २०७७, शनिबार
सत्तरी प्रतिशतभन्दा बढी नेपालीलाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने उद्देश्यले अन्तर्राष्ट्रिय विकास सङ्घमार्फत विश्व बैंकले रु ८ अर्ब ६२ करोड ५० लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ । नेपालको स्वास्थ्य र खोप प्रणालीलाई सुदृढ ...
०६ चैत २०७७, शुक्रबार
बेइजिङ – चीनको तिब्बत स्वायत्त क्षेत्रमा शुक्रबार ६ दशमलव १ म्याग्नीच्यूडको भूकम्प गएको चिनियाँ भूकम्प सूचना केन्द्रले जनाएको छ । केन्द्रका अनुसार उक्त भूकम्प शुक्रबार अपराह्न २ः४१ बजे गएको थियो । भूकम्पको केन्द्र जमिनको सतहबाट ...
०६ चैत २०७७, शुक्रबार
भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्यामा फेरि वृद्धि हुन थालेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा करिब ४० हजार जना सङ्क्रमित भएका छन् । गत बुधबार ...
०६ चैत २०७७, शुक्रबार
इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको छ । बिहीबार राति भएको अन्तिम १६ को दोस्रो लिगमा इटालियन क्लब एसी मिलानलाई १–० को अन्तरले पछाडि पार्दै समग्रमा २–१ को जपतसहित ...