०९ पुष २०८१, मङ्गलबार
इस्तानबुल, पुस ९ गते । टर्कीएको उत्तरपश्चिममा मङ्गलबार भएको शक्तिशाली विस्फोटमा परी १२ जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको स्थानीय गभर्नरले बताउनुभएको छ । इस्माइल उस्ताओग्लुले भन्नुभयो,“प्रारम्भिक जानकारी अनुसार बालिकेसिरको कारेसी जिल्लामा ...
०९ पुष २०८१, मङ्गलबार
ढाका, पुस ९ गते । एक टेलिभिजन स्टेशनका लगानीकर्ताको कार्यालयमा बङ्गलादेशी विद्यार्थी प्रदर्शनकारीहरूको एक समूहले ‘प्रचार’ गरेको आरोप लगाउँदै प्रवेश गरेको प्रदर्शनकारीहरूले मङ्गलबार बताएका छन् । त्यसपछि कम्तीमा पाँच पत्रकारलाई बर्खास्त गरिएको छ । ...
०९ पुष २०८१, मङ्गलबार
दोहा, पुस ९ गते । इस्लामवादी नेतृत्वको विद्रोहीहरूले राष्ट्रपति बशर अल–असदलाई सत्ताच्यूत गरेपछि कतारले मङ्गलबार सिरियामाथिका प्रतिबन्धहरू द्रुत रूपमा हटाउन आह्वान गरेको छ । “हामी सिरियामाथिको अन्तर्राष्ट्रिय प्रतिबन्ध हटाउने प्रक्रिया तीव्र पार्न गहन प्रयास गर्न ...
०९ पुष २०८१, मङ्गलबार
लस एन्जलस, पुस ९ गते । अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले सोमबार २१ वटा स्टारलिङ्क उपग्रहहरू प्रक्षेपण गरेको छ । स्पेसएक्सका अनुसार पूर्वी समयको १२:३५ बजे फ्लोरिडास्थित नासाको केनेडी स्पेस सेन्टरमा फाल्कन नौ रकेटमा उपग्रहहरू ...
०९ पुष २०८१, मङ्गलबार
उलान बातोर, पुस ९ गते । मङ्गोलियाको ६० प्रतिशतभन्दा बढी भूभाग हाल हिउँले ढाकेको मौसम विज्ञान तथा वातावरणीय राष्ट्रिय एजेन्सीले सोमबार जनाएको छ । “मङ्गोलियाको कम्तिमा ६४ प्रतिशत क्षेत्र अब हिउँले ढाकेको छ,” मौसम एजेन्सीले ...
०९ पुष २०८१, मङ्गलबार
क्वालालम्पुर, पुस ९ गते । सोमबार राति उत्तरतर्फ जाने उत्तर–दक्षिण एक्सप्रेसवेको आयर केरोह रेस्ट र सेवा नजिक तीनवटा सवारीसाधन एकआपसमा ठोक्किँदा सात जनाको मृत्यु भएको छ भने अन्य ३३ जना घाइते भएका छन् । स्थानीय ...
०८ पुष २०८१, सोमबार
इस्लामावाद, पुस ८ गते । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा बल र आतङ्ककारीहरूबीचको भिडन्तमा चार सैनिकको मृत्यु हुनुका साथै अन्य १५ जना घाइते भएका छन् । उक्त घटना आइतवार प्रान्तको खैबर आदिवासी जिल्लाको दुर्गम ...
०८ पुष २०८१, सोमबार
वासिङ्टन, पुस ८ गते । आगामी ट्रम्प प्रशासनका महत्वपूर्ण पात्र एलन मस्क कुनै दिन राष्ट्रपति बन्न सक्ने सम्भावना नरहेको आइतबार अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले बताउनुभएको छ । ट्रम्पले अमेरिकी नियमलाई इंगित गर्दै मस्कले अमेरिकी ...
०८ पुष २०८१, सोमबार
सियोल, पुस ८ गते । दक्षिण कोरियाले शनिबार अमेरिकी अन्तरिक्ष केन्द्रबाट तेस्रो स्वदेशी जासूस उपग्रह प्रक्षेपण गरेको रक्षा मन्त्रालयले जनाएको छ । स्पेसएक्स फाल्कन ९ रकेट सामान्य रूपमा राती ८:३४ मा उड्यो । क्यालिफोर्नियाको भान्डेनबर्ग ...
०७ पुष २०८१, आइतबार
तेहरान, पुस ७ गते । संवेदनशील अमेरिकी प्रविधि इरानलाई हस्तान्तरण गरेको आरोपमा इटाली र संयुक्त राज्य अमेरिकामा दुई जना इरानी नागरिकलाई पक्राउ गरिएकोमा तेहरानले औपचारिक रूपमा विरोध जनाएको छ । अमेरिकी अभियोजनकर्ताले मेहदी मोहम्मद साडेघी ...