०९ बैशाख २०८३, बुधबार
कोलम्बो, वैशाख ९ गते । श्रीलङ्का सरकारले राष्ट्रिय क्रिकेट बोर्डको कार्यकारी समितिलाई यसै साताको अन्त्यसम्ममा नयाँ प्रशासनका लागि मार्ग प्रशस्त गर्न निर्देशन गरेको छ । श्रीलङ्काले गत फेब्रुअरी–मार्चमा भारतमा आयोजना गरिएको टी–२० विश्वकपमा प्रतिस्पर्धाबाट बाहिरिएको ...
०९ बैशाख २०८३, बुधबार
तेहरान, वैशाख ९ गते । अमेरिका र इरानबीचको द्वन्द्वमा इरानका विद्यालय, यातायात सञ्जालसहित नागरिक पूर्वाधारमा ठूलो क्षति पुगेको उल्लेख गर्दै हाल तिनको मर्मतसम्भार भइरहेको इरानी मन्त्रीहरूलाई उदृत गर्दै इरना समाचार एजेन्सीले जनाएको छ । ...
०९ बैशाख २०८३, बुधबार
काबुल, वैशाख ९ गते । पूर्वी अफगानिस्तानको पक्तिया प्रान्तमा अपहरणमा परेको एक महिनाको शिशुलाई प्रहरीले उद्धार गरेको विज्ञप्ति मार्फत जनाइएको छ । शिशुलाई अपहरण गरेको आरोपमा दुई जना लाई पक्राउ गरी हिरासतमा लिएको प्रान्तीय प्रहरी ...
०९ बैशाख २०८३, बुधबार
दुबई, वैशाख ९ गते । इरानले स्ट्रेट अफ होर्मुजमा एक कन्टेनर जहाजमाथि गोली प्रहार गरेपछि मध्यपूर्वमा जारी कूटनीतिक प्रयासहरू झनै जटिल बनेका छन् । यो घटना युद्धविराम विस्तार र पाकिस्तानमा हुने भनिएको अमेरिका–इरान वार्तालाई पुनः ...
०९ बैशाख २०८३, बुधबार
न्युयोर्क, वैशाख ९ गते । अमेरिकाले जफत गरेको इरानको व्यापारिक जहाज तत्काल बिना शर्त रिहा गर्न अमेरिकालाई दबाब दिन संयुक्त राष्ट्रसङ्घका लागि इरानका दूत अमिर सइद इरवानीले राष्ट्रसङ्घलाई आग्रह गर्नु भएको छ । इरवानीले राष्ट्रसङ्घका ...
०९ बैशाख २०८३, बुधबार
भारत, वैशाख ९ गते । भारतले दशकौँ लामो माओवादी विद्रोह अन्त्य भएको घोषणा गरे पनि त्यसले छाडेको घातक विरासत अझै ग्रामीण जीवनमा गहिरो रूपमा जिउँदै छ । जङ्गलका बाटो, खेत र नदीकिनारमा गाडिएका सयौँ बारूदी ...
०९ बैशाख २०८३, बुधबार
बेरुत, वैशाख ९ गते । युद्वविरामको बावजुत दक्षिणी लेबनानका विभिन्न क्षेत्रहरूमा इजरायली हवाई आक्रमण जारी रहेको जनाइएको छ । आक्रमण खियाम, मेस अल जबल र बेइट लाइफ लगायतका सहरहरूलाई लक्षित गरी भएको जनाइएको छ । ...
०९ बैशाख २०८३, बुधबार
सियोल, वैशाख ९ गते । विश्वव्यापी साइबर सुरक्षामाथि गम्भीर चुनौती थपिँदै गएको अवस्थामा उत्तर कोरियासँग सम्बन्धित एक कुख्यात ह्याकिङ समूहले झन्डै ३० करोड डलर बराबरको क्रिप्टोकरेन्सी चोरी गरेको आशङ्का गरिएको छ । प्रभावित पक्षका अनुसार ...
०९ बैशाख २०८३, बुधबार
बुखारेस्ट, वैशाख ९ गते । गत वर्ष नेदरल्यान्ड्सको एक सङ्ग्रहालयबाट चोरी भएको दुई हजार ५०० वर्ष पुरानो बहुमूल्य सुनौलो हेलमेटसहितका महत्त्वपूर्ण ऐतिहासिक वस्तुहरू अन्ततः रोमानिया फर्किएका छन् । लामो अनुसन्धान, कूटनीतिक प्रयास र कानूनी प्रक्रियापछि ...
०९ बैशाख २०८३, बुधबार
वासिङ्टन, वैशाख ९ गते । इरानसँगको बढ्दो तनावलाई वार्तामार्फत समाधानतर्फ लैजान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामको म्याद अनिश्चितकालका लागि थप गरे पनि मैदानको अवस्था भने अझै अनिश्चित र दबाबपूर्ण देखिएको छ । शान्ति प्रयासलाई समय ...