०१ पुष २०७८, बिहिबार
डोमिनिकन गणतन्त्रको राजधानी सान्टो डोमिङ्गोमा बिहीबार आपत्कालीन अवतरण गर्ने क्रममा निजी विमान दुर्घटना हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ । विमानको सञ्चालक हेलिडोसा एभिएसन ग्रुपले विज्ञप्ति जारी गर्दै घटनामा सात यात्रु र दुई चालक ...
०१ पुष २०७८, बिहिबार
एजेन्सी – पछिल्लो समय बेलायतमा कोरोना सङ्क्रमितको संख्या निरन्तर बढिरहेको छ । त्यहाँ दैनिक सङ्क्रमितको संख्या महामारी सुरु भएयताकै उच्च बिन्दुमा पुगेको छ । बुधबार बेलायतमा ७८ हजार ६ सय १० जना नयाँ सङ्क्रमित थपिएका ...
०१ पुष २०७८, बिहिबार
दक्षिण अफ्रिका – बुधबार पूर्वराष्ट्रपति याकोब जुमालाई जेल फिर्ता हुन एक अदालतले आदेश दिएको छ । अदालतले उनलाई सेप्टेम्बरमा स्वास्थ्य समस्या देखिएको भनी परेको निवेदनमाथि सुनुवाई गर्दै उपचारका लागि अस्थायीरूपमा रिहा गरिएको थियो । जुमालाई ...
२९ मङि्सर २०७८, बुधबार
एएफपी – मलेसियामा डुङ्गा दुर्घटना हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ । घटनामा परेका अरु २७ जना अझै पनि बेपत्ता रहेको सरकारी अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । मृत्यु भएका र बेपत्ता भएका मध्ये ...
२९ मङि्सर २०७८, बुधबार
फाइल तस्वीर विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट अमेरिकामा मृत्यु हुनेको सङ्ख्या ८ लाख मानिसले ज्यान गुमाएको सार्वजनिक भएको छ । कोरोना सङ्क्रमणकै कारण एउटै देशमा यति धेरै मानिसको मृत्यु भएको हो । अमेरिकामा ...
२९ मङि्सर २०७८, बुधबार
काठमाडौं– कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को सङ्क्रमण विश्वका अधिकाङ्श मुलुकहरुमा फैलिइसकेको हुन सक्ने भन्दै विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) चेतावनी दिएको छ । अहिलेसम्म ओमिक्रोनको सङ्क्रमण औपचारिक रुपमा ७७ देशमा देखापरिसकेको छ । तर डब्लुएचओका ...
२८ मङि्सर २०७८, मङ्गलबार
साङ्केतिक तस्वीर ब्राजिल – ब्राजिलमा बाढीका कारण मृत्यु हुने व्यक्तिको सङख्या कम्तिमा दश पुगेको अधिकारीहरूले जनाएका छन् । यहाँका उद्धारसम्बन्धी अधिकारीहरूले ब्राजिलमा गएको छ दिनदेखिको बाढीका कारण कम्तिमा पनि दश जनाको ज्यान गएको र अरू ...
२८ मङि्सर २०७८, मङ्गलबार
एजेन्सी – इण्डोनेशियामा मङ्गलबार राती ७ दशमलव ६ तीव्रताको भूकम्प मापन गरिएको अमेरिकी भूगर्भ विभाग (यूएसजीएस)ले जानकारी दिएको छ । उक्त भूकम्प इन्डोनेसियाको फ्लोरेस टापुको माउमेरेबाट ९ सय ९२ किलोमिटर उत्तरमा गएको थियो । यूएसजीएसले ...
२७ मङि्सर २०७८, सोमबार
बीबीसी – बेलायती प्रधानमन्त्री बोरिस जोनसनले ‘ओमिक्रोन आपतकाल’ घोषणा गरेका छन् । जोनसनले नयाँ ओमिक्रोनको सङ्क्रमण व्यापक रुपमा बढ्न थालेपछि आपतकाल घोषणा गरेका हुन् । जोनसनले ओमिक्रोनको व्यापक लहर आउन लागेको भन्दै आपतकाल घोषणा गरेको ...
२७ मङि्सर २०७८, सोमबार
एजेन्सी – टोर्नाडोले गम्भीर रुपमा प्रभावित भएका अमेरिकाका ६ राज्यमा भग्नावशेषमा पुरिएकाहरुको खोजी तथा उद्धारको प्रयास जारी रहेको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् । शक्तिशाली टोर्नाडोले ६ राज्यमा कम्तीमा ९४ जनाको मृत्यु भएको छ । दर्जनौँ ...