०७ पुष २०७८, बुधबार
म्यानमारमा पहिरोमा परी कम्तीमा एक जनाको मृत्यु भएको छ भने अरु ७० जना बेपत्ता भएका छन् । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पहिरोमा परी बेपत्ता भएकाहरुको अहिले धमाधम खोजी कार्य भइरहेको छ । चीनसँगको सिमानामा ...
०६ पुष २०७८, मङ्गलबार
टोकियो – जापानमा गम्भीर अपराधमा जेल सजाय भोगिरहेका तीन जनालाई मृत्युदण्ड दिइएको छ । स्थानीय सञ्चार माध्यमका अनुसार सन् २०१९ डिसेम्बर यताकै यो पहिलो मृत्युदण्ड हो । विश्वकै सर्वाधिक धनी देशहरुमध्ये जापानमा अझै पनि व्यक्तिलाई ...
०५ पुष २०७८, सोमबार
डा. एन्थोनी फाउची, फाइल तस्वीर ।क्रिसमस जति नजिकिंदै आएको छ, कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को सन्त्रासले विश्वलाई नै त्रसित बनाएको छ । यसैसन्दर्भलाई लिएर क्रिसमसमा हुने भीडभाडले ‘ओमिक्रोन’ भेरियन्टको सङ्क्रमण तीव्र हुने डा. एन्थोनी ...
०४ पुष २०७८, आइतबार
आईएनए – मध्य बगदादमा रहेको अमेरिकी दूतावास रहेको ग्रिन जोनमा आइतबार बिहान दुईवटा कात्युशा रकेट प्रहार भएको इराकी समाचार एजेन्सीले जनाएको छ । एउटा रकेट अमेरिकी दूतावास साइटको सुरक्षा गर्ने C–RAM प्रतिरक्षा प्रणालीद्वारा हावामा नष्ट ...
०४ पुष २०७८, आइतबार
पाकिस्तानको कराँचीमा भएको शक्तिशाली विस्फोटमा मृत्यु हुनेको संख्या १५ पुगेको छ । कराँचीको शेरशाह क्षेत्रस्थित एउटा व्यापारिक भवनमा शनिबार साँझ विस्फोट भएको थियो । विस्फोटमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानका विशेष सहयोगी र पाकिस्तान तेहरिक–इ–इन्साफ पार्टीमा ...
०४ पुष २०७८, आइतबार
काठमाडौं– नेदरल्याण्ड्स सरकारले कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को सङ्क्रमणको खतरा बढेको भन्दै लकडाउन गर्ने भएको छ । नजिकिँदै गरेको क्रिसमसको समयमा मानिसहरुको ठूलो भिड हुने हुँदा ‘ओमिक्रोन’ को सङ्क्रमण बढ्न सक्ने भन्दै नेदरल्याण्ड्सले लकडाउन ...
०२ पुष २०७८, शुक्रबार
संयुक्त राष्ट्रसङ्घ – दक्षिण सुडानमा आएको बाढीले विस्थापन र हिंसाको जोखिम बढाउँदै लगेको छ । खाद्य सुरक्षा खतरामा पारेको छ र जीविकोपार्जनमा बाधा पुगेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । गत मे यता देशका करिब ८ ...
०२ पुष २०७८, शुक्रबार
सिन्ह्वा – जापानको ओसाका प्रान्तको एक भवनमा आगलागी हुँदा २७ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले आशङ्का गरेका छन् । जेआर ओसाका स्टेसननजिकै रहेको भवनको चौथो तल्लामा लागेको आगो स्थानीय समयअनुसार शुक्रबार बिहान १०ः४५ बजे निभाइएको ...
०२ पुष २०७८, शुक्रबार
मेक्सिकन अभिनेत्री तथा गायिका तानिया मेनडोजाको हत्या भएको छ । मोरिलोस राज्यको क्युअरनाभा सहरमा रहेको एक फुटबल एकेडेमीमा आफ्नो ११ वर्षे छोरालाई पर्खिरहेको बेला मोटरबाइकमा आएका दुई बन्दुकधारीले गोली चलाउँदा उनको मृत्यु भएको हो । ...
०२ पुष २०७८, शुक्रबार
प्योङयोङ – उत्तर कोरियामा किम जोङ उनको शासनकालको उदय भएको एक दशक पूरा भएको छ । यसबीचमा उत्तर कोरियाले हात हतियार उत्पादनमा विशेष जोड दिंदै आएको छ । पहिलेभन्दा धेरै हतियार भण्डारण गरेको छ । ...