०७ मङि्सर २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   काङ्ग्रेसद्वारा मुलुकको आर्थिक अवस्थाबारे सरोकार भएकाहरूबाट सुझाव सङ्कलन ★   मन्त्रिपरिषद् निर्णय : ‘उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग’ मा सदस्य थप ★   प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट ★   राष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस ★   ‘निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्नु’ ★   कृषि विकास बैंकले किसानलाई केन्द्रमा राखेर काम गर्नुपर्छः उपप्रधान तथा मन्त्री सिंह ★   प्रहरी अतिरिक्त महानिरीक्षकद्वय गुरुङ र ढकाललाई दर्ज्यानी चिन्ह प्रदान ★   नेपाललाई विपद् तथा जलवायु परिवर्तन उत्थानशील राष्ट्र बनाउनुपर्नेमा जोड ★   राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच भेटवार्ता ★   लगानी गर्न उद्योगी व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह ★   उत्कृष्ट करदाता सम्मानित ★   अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैनः प्रधानमन्त्री ओली ★   स्वास्थ्य सेवा ऐन ल्याउने तयारीमा मन्त्रालय ★   आफ्नो आसन्न चीन भ्रमण सफल हुने प्रधानमन्त्रीको दाबी ★   इनास र संसरा बर्लिनद्वारा काभ्रेपलाञ्चोकका बाढीपीडितलाई राहत ★   सरकारलाई असफल हुने छुट छैन :मन्त्री अधिकारी ★   विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छः अध्यक्ष दाहाल ★   विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ : प्रधानमन्त्री ★   राष्ट्रलाई भ्रममा पार्ने षडयन्त्रका विरुद्ध एमालको जागरणसभाः महासचिव पोखरेल ★   सहकारीको भावनाविपरीत सञ्चालन गर्दा समस्या आयोः मुख्यमन्त्री पाण्डे

अन्तर्राष्ट्रिय

म्यान्मारमा सेनाले गरेको कारबाहीमा छ जनाको मृत्यु

प्रजातन्त्रका पक्षमा सहभागी प्रदर्शनकारीमाथि सुरक्षा फौजले गरेको कारबाहीमा बुधबार कम्तीमा ६ जनाको मृत्यु भएको छ । सेनाले सत्ता कब्जा गरी नेतृ आङ सान सुकीलाई नजरबन्द गरेपछि फेब्रुअरी १ यता म्यान्मारभित्र विषम परिस्थिति उत्पन्न भएको छ ...

अमेरिकी सेना रहेको इराकी अखडामा आक्रमण

पश्चिमी इराकमा रहेको अमेरिकी सेनाको एउटा अखडालाई लक्षित गरी आज कम्तीमा १० वटा क्षेप्यास्त्र प्रहार गरिएका छन् । पोप फ्रान्सिसको इराक भ्रमणको २ दिनअघि अमेरिकी सेना लक्षित आक्रमण भएको छ । इराकमा सक्रिय इस्लामिक स्टेट ...

दक्षिण सुडानमा विमान दुर्घटना

दक्षिण सुडानको जोङ्गलाई राज्यमा मंगलबार विमान दुर्घटना हुँदा चालक दलका सदस्य २ सहित १० जनाको घटनास्थलमै मृत्यु भएको छ । राज्यका गभर्नर डेनाई जक चागोरले एक वक्तव्य प्रकाशन गरी सुडान सुप्रिम एयरलाइन्सको एचके–४२७४ नम्बरको विमान ...

प्रिमियर लिगमा उल्भ्सविरुद्ध सिटीको सहज जित

म्यानचेष्टर सिटीले प्रिमियर लिगमा उल्भ्सलाई ४–१ ले पराजित गरेको छ । गाब्रीएस जेससको २ गोलको मद्दतमा सिटीले उल्भ्सलाई पराजित गरेको हो । उल्भ्सविरुद्ध सहज जितपछि सिटीले अङ्कतालिकामा १५ अङ्कको अग्रता बनाउँदै उपाधि होड बलियो बनाएको ...

चिकित्सकीय आपतकालीन स्थितिका कारण हवाईमार्ग नै परिवर्तन

दुबईको शाहजहाँदेखि लखनऊका लागि उड्दै गरेको इन्डिगो एयरलाइन्सको जहाज आज मेडिकल इमर्जेन्सीका कारण पाकिस्तानको कराँचीमा आपतकालीन अवतरण गरेको छ । तर बिरामी रहेका यात्रुको भने मृत्यु भएको छ ।आज चिकित्सकीय आपतकालीन स्थितिका कारण हवाईमार्ग नै ...

भिनिसियसको गोलसँगै हारबाट जोगियो रियल

एजेन्सी – खेलको अन्त्यतिर बराबरी गोल फर्काउँदै भिनिसियस जुनियरले रियललाई रियल सोसिसाडबिरुद्ध हारहुनबाट बचाएका छन् । रियलका लागि १ सयौँ खेलमा गोल गर्दै भिनिसियसले रियललाई एक अंक दिलाउन सफल भएका हुन् । हारबाट जोगाएका छन् ...

अमेरिकामा कोरोना महामारीको चौथो चरण थप जोखिमपूर्ण हुने चेतावनी

अमेरिकामा कोरोना भाइरस महामारीको चौथो चरण थप जोखिमपूर्ण हुने उच्च स्वास्थ्य अधिकारीले चेतावनी दिएका छन् । सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) की प्रमुख डा. रशेल वालेन्स्कीले अति तीव्र गतिमा संक्रमण फैलिने कोरोना भाइरसको ...

म्यानमारमा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप

एजेन्सी – १ महिनाअघि म्यानमारमा भएको सैन्य ‘कू’ पछिकै सबैभन्दा हिंसात्मक दिन बनेको आइतबार १८ जना प्रदर्शनकारीले ज्यान गुमाएका छन् । तर, १ दिनपछि प्रदर्शनकारीहरू आज पुनः सडकमा प्रदर्शनमा उत्रिएका छन् ।आइतबार देशका विभिन्न भागमा ...

इटालियन सिरी एमा दुवै मिलान क्लब विजयी

काठमाडौं – इटालियन सिरी एमा दुवै मिलान क्लब विजयी भएका छन् । शीर्ष स्थानको इन्टर र दोस्रो स्थानको एसी मिलानले जित हात पारेका छन् । आइतबार राति भएको खेलमा इन्टरले जेनोअलाई ३–० ले हराएको थियो ...

डिजोनलाई पराजित गर्दै पीएसजी विजयी

एजेन्सी – किलियान एम्बाप्पेको २ गोलको मद्दतले पेरिस सेन्ट जर्मेनले डिजोनलाई पराजित गरेको छ । जीतसँगै पीएसजी लिग वानको दोस्रो स्थानमा पुगेको छ । शनिबार पीएसजी ४–० गोलले विजयी भएको हो ।मोइस किनले माउरिसियो पोचेटिन्होको ...