०३ असोज २०८१, बिहिबार
भर्खरै
★   एम्बुलेन्स सञ्चालनमा आएपछि स्थानीय खुसी ★   यस्तो छ, राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी विनिमय दर ★   पशुपति क्षेत्र परिक्रमा गरेर फर्कियो जिब्रो छेड्ने जात्रा ★   आजको मौसमः देशको पहाडी भू–भागमा आंशिक बदली हुने ★   मौसम खुलेसँगै पर्यटकीय चहलपहल बढ्दै ★   पक्की मोटरेवल पुल बनेपछि प्रयोगविहीन हुन पुग्यो झोलुङ्गे पुल ★   संविधानले सबैको हकअधिकार सुनिश्चित गरेको छः सभापति देउवा ★   सुशासन, सामाजिक न्याय र समृद्धिमार्फत समाजवाद निर्माणको अभियानमा अघि बढ्नु अबको सुस्पष्ट बाटोः अध्यक्ष प्रचण्ड ★   संविधान संशोधनको प्रक्रिया प्राप्त उपलब्धिको रक्षा र थप उपलब्धिका लागि मार्ग प्रशस्त गर्ने दिशातर्फ अग्रसर हुनुपर्छः अध्यक्ष दाहाल ★   नेपालको संविधान सबै नेपालीको राष्ट्रिय भावना प्रतिनिधित्व गर्ने साझा दस्तावेज होः सभामुख घिमिरे ★   मौलिक हकको अक्षरशः कार्यान्वयनमा उपराष्ट्रपति यादवको जोड ★   संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षाेल्लासका साथ मनाइँदै ★   संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छः राष्ट्रपति पौडेल ★   भरतपुर महानगरद्वारा उत्कृष्ट विद्यालय, शिक्षक र विद्यार्थीलाई सम्मान ★   जम्मू–कश्मीर विधानसभा चुनावमा ५९ दशमलव १९ प्रतिशत मतदान ★   इटालीका १९९० विश्वकपका आइकन सिलाचीको निधन ★   इन्द्र देवतालाई भक्तपुर घुमाउँदै देवगृह भित्र्याइ जात्रा सम्पन्न ★   ‘स्वास्थ्य व्यवस्थित गर्ने उपयुक्त माध्यम बीमा’ ★   ‘अलमलियो आर्थिक लोकतन्त्र, कर प्रणालीमा पुनःसंरचना आवश्यक’ ★   कानुनी रुपमा प्रदेशलाई बलियो बनाउनुपर्ने मुख्यमन्त्री आचार्यको जिकिर

अन्तर्राष्ट्रिय

करिना कपुरले दोस्रो पटक छोरालाई जन्म दिइन्

एजेन्सी – करिना कपुर एकपटक पुनः आमा बनेकी छिन् । उनले दोस्रो पटक आज बिहान छोरालाई जन्म दिइन् । करिना र सैफ अली खान आफ्नो नयाँ पाहुनाका लागि निकै उत्साहित छन् । ...

चीनभित्र नै बनेका १६ खोपलाई परीक्षणको अनुमति

एजेन्सी – चीन चीनभित्र नै बनेका कम्तीमा पनि १६ ओटा खोपलाई सरकारले परीक्षणको लागि अनुमति दिएको बताएको छ । चीनको नेशनल मेडिकल प्रोडक्स एड्मिनिस्ट्रेसनले यो कुराको जानकारी दिएको हो । शनिबार सो निकायले दिएको जानकारीअनुसार ...

ओर्लन्सको बन्दुक स्टोरमा अन्धाधुन्ध गोलि प्रहार, तीनको मृत्यु

अमेरिकाको न्यू ओर्लन्सको बन्दुक स्टोरमा एक व्यक्तिले अन्धाधुन्ध चलाएको गोली लाग्दा तीन जनाको ज्यान जानुको साथै अन्य दुईजना घाइते भएका छन् ।बन्दुकधारीले उक्त स्टोरमा चलाएर दुई जनालाई मारेपछि उक्त स्टाफले जवाफी कारवाही गर्दा ती बन्दुकधारीको ...

जम्मु–कश्मीरमा आतङ्कवादी हमला

जम्मु–कश्मीरको श्रीनगरमा भएको आतङ्कवादी हमलामा २ जना भारतीय प्रहरीको मृत्यु भएको छ । श्रीनगरको बाराजुल्ला क्षेत्रमा शुक्रबार दिउँसो आक्रमण भएको हो ।आक्रमणमा घाइते भएका २ प्रहरीको मृत्यु भएको हो । दिउँसै भएको आतङ्कवादी आक्रमणपछि सुरक्षाकर्मीले ...

महाराष्ट्रमा पछिल्लो १ हप्तामा कोरोनाको सङ्क्रमण उच्च

भारतको महाराष्ट्रमा कोरोना भाइरसको सङ्क्रमण दर फेरि तीब्र गतिमा बढेको छ । पछिल्लो १ हप्तामा नयाँ सङ्क्रमित भेटिने दर उच्च रहेको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन् ।बिहीबार महाराष्ट्रमा ५ हजार ४ सय २७ जना कोरोना ...

अमेरिकी स्पेस (नासा)को मङ्गल अभियान सफल

एजेन्सी – अमेरिकी स्पेस एजेन्सी (नासा)को मङ्गल अभियान सफलतासाथ सम्पन्न भएको छ । शुक्रवार राति यस अभियानको ‘पर्सिवरेन्स मार्स रोवर’ ले मङ्गलमा ल्याण्ड गरेको हो । रोवरले ल्याण्ड गरेपछि पठाएको सन्देश आई पुग्नसाथ परियोजनामा संलग्न ...

क्रिस आगामी प्रमियर लिगमा राजस्थान रोयल्सबाट खेल्ने

काठमाडौं – दक्षिण अफ्रिकी क्रिकेटर क्रिस मोरिस आगामी इण्डियन प्रमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सबाट खेल्ने भएका छन् । आज भएको अक्सनमा उनलाई राजस्थानले १६ करोड २५ लाख भारतीय रुपैयाँमा किनेको छ । उनको आधारमूल्य ...

म्यानचेष्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा

काठमाडौं – एभरटनलाई पराजित गर्दै प्रिमियर लिगमा म्यानचेष्टर सिटीले शीर्ष स्थानमा १० अङ्कको अग्रता बनाएको छ । बुधबार राति भएको लिगमा सिटीले एभरटनलाई ३–१ ले पारजित गरेको हो । एभरटनको मैदानमा फिल फोडेनले ३२ मिनेटमा ...

पीएसजीको जितमा, एमबाप्पेको ह्याट्रिक

किलिएन एमबाप्पेले ह्याट्रिक गरेपछि च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लिगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले स्पानिस क्लब बार्सिलोनामाथि शानदार जित हात पारेको छ ।घरेलु मैदानमा बार्सिलोनाले पहिले अग्रता लिएपछि त्यसलाई कायम राख्न ...

भारतमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो

एजेन्सी – भारतको मध्यप्रदेशको सिधि जिल्लामा मंगलबार भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ५० पुगेको छ । समाचार एजेन्सी एएनआईका अनुसार सिधि जिल्लाका जिल्लाधिकारी रबिन्द्र कुमार चौधरीले बस दुर्घटनामा हालसम्म ५० जनाको मृत्यु भएको पुष्टि ...