०६ असोज २०८१, आइतबार
भर्खरै
★   राष्ट्रपतीय निर्वाचनमा माक्र्सवादी नेता दिसानायकाले ५२ प्रतिशत मतसहित अग्रता कायम ★   मन्त्री खड्काद्वारा सुनसरी–मोरङ सिँचाइ आयोजनाको समस्या समाधान गर्न निर्देशन ★   सेवा विस्तार गर्दै बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल ★   रेष्टुराँमा परिकार बनिरहेको अरिङ्गाल किन जोगाउनुपर्छ ? ★   मध्यभोटेकोशीले एक महिनाभित्र बिजुली उत्पादन गर्दै ★   अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट ★   प्रसूति व्यथा लागेकी एक गर्भवतीको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार ★   कोरियाले नेपाललाई दिएका गाईका बाछी स्थानीयलाई उपहार ★   ग्रिन हाउस उत्सर्जनमा भारी कटौती गर्नुपर्नेमा प्रधानमन्त्री ओली र महासचिव गुटेरेसको समान मत ★   विद्यालयमै कोरियन भाषा पढ्न पाउँदा विद्यार्थीहरु उत्साहित ★   लगातार वृद्धि हुँदै आएको सुनको मूल्यमा आज नयाँ रेकर्ड कति छ प्रतितोला ? ★   आत्मनिर्भर बन्न सामूहिक बङ्गुरपालन ★   राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनमा थप गरिएको व्यवस्था हटाउन माग ★   भारतीय सीमासँग जोडिएको बाँकेमा लागुऔषध दुर्व्यसन चुनौतीपूर्ण बन्दै ★   सातै प्रदेशमा राजनीतिक प्रशिक्षण सञ्चालन गर्दै समाजवादी मोर्चा ★   पर्यटन प्रवर्द्धनका लागि आँधीमूलमा बृहत् ताल निर्माण ★   मनाङमा खेलकुदसँगै हिउँचितुवा र याक संरक्षणको पहल ★   ‘संविधानसम्मत जिम्मेवारी नै प्रधानसेनापतिको प्रमुख प्राथमिकता’ ★   कार्बन उत्सर्जन गर्ने मुलुकले क्षतिपूर्ति दिनैपर्छ : प्रधानमन्त्री ओली ★   परराष्ट्रमन्त्री राणा न्यूयोर्कमा

अन्तर्राष्ट्रिय

बेपत्ता पाकिस्तानी सेनाको हेलिकोप्टर फेला, छ जनाको मृत्यु

एजेन्सी – देशको बालुचिस्तान प्रान्तमा सोमबार रातिदेखि हराइरहेको हेलिकोप्टर भेटिएको सरकारी सैन्य अधिकारीहरूले जानकारी दिएका छन् ।बेपत्ता भएको पाकिस्तानी सेनाको हेलिकोप्टर भेटिएको हो । हेलिकोप्टरमा रहेका ६ जनाको मृत्युको छ । ती मध्ये लेफ्टिनेन्ट जेनरल ...

दुई देशका सुरक्षा गार्डबीच भिडन्त, एक जनाको मृत्यु

एजेन्सी – अफगानिस्तान र इरानको सीमामा दुई देशका सुरक्षा गार्डबीच भिडन्त भएको छ । अफगानिस्तानको निमरोज प्रान्त र इरानको हिरमान्डमा पर्ने सीमा क्षेत्रमा आइतबार भएको लडाइँमा आफ्ना एक सैनिक मारिएको काबुलले जनाएको छ । उक्त ...

राष्ट्रपति बाइडेनलाई पुनःकोभिड सङ्क्रमण

न्युयोर्क– अमेरिकी राष्ट्रपति जो बाइडेनलाई दोस्रो पटक कोभिड–१९ सङ्क्रमण देखिएको छ । उनको दोस्रो पटकको परीक्षणका क्रममा पुनः पोजेटिभ देखिएको हो । पुनः कोभिड देखिएपछि उनी आइसोलसनमा बसेको ह्वाइट हाउसका चिकित्सकले बताएका छन् । उनलाई ...

मोबाइल चलाउँदै गाडी हाँक्ने १ लाखभन्दा बढी चालक कारवाहीमा

नेपालीहरूको प्रमुख रोजगारदाता देश यूएईको आबुधाबीमा मोबाइल चलाउँदै गाडी हाँक्ने १ लाखभन्दा धेरै चालकलाई प्रहरीले कारवाही गरेको छ । उक्त कारबाहीमा १ हजारभन्दा बढी नेपाली कामदारसमेत परेको यूएई प्रहरीले जनाएको छ । यूएई प्रहरीका अनुसार ...

अमेरिकी सहायक विदेशमन्त्री लु आज नेपाल आउँदै

काठमाडौं – अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल आउँदैछन् । दक्षिण तथा मध्य एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री लु दुई दिने भ्रमणमा नेपाल आउन लागेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिकी भ्रमण अन्यौलता परेका ...

चट्याङ लागेर २१ जनाको मृत्यु

एजेन्सी – भारतमा पछिल्लो २४ घण्टामा चट्याङ परेर २१ जनाको मृत्यु भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार मृत्यु हुनेमा बिहारका ११ जना र उत्तर प्रदेशका १० जना रहेका छन् । भारतमा यति बेला भारी ...

नक्कली रक्सी पिउँदा १९ जनाको मृत्यु, ४० भन्दा बढीको अवस्था गम्भीर

नयाँ दिल्ली – भारतमा नक्कली रक्सी पिउँदा १९ जनाको मृत्यु भएको छ भने ४० भन्दा बढी गम्भीर हालतमा अस्पताल पु¥याइएका छन् । गुजरातको बोतड जिल्लामा भएको यो घटनापछि अनुसन्धानका लागि प्रहरीले १० जनालाई हिरासतमा लिएको ...

भ्यानकुभरमा गोली चल्दा बन्दुकधारीसहित तीन जनाको मृत्यु, दुई घाइते

क्यानाडा – एक बन्दुकधारीले भ्यानकुभर नजिकै शृङ्खलाबद्ध गोली चलाउँदा दुई जनाको मृत्यु हुनुका साथै अन्य दुई जनालाई घाइते भएका छन् । प्रहरीको जबाफी कारबाहीमा आक्रमणकारी मारिएका छन् । ‘एक मात्र बन्दुकधारीले चार जनालाई गोली हानेका ...

पूर्व सांसदसहित चार प्रजातन्त्रवादी नेतालाई मृत्युदण्ड

एजेन्सी – म्यान्मारको सैनिक शासनले एक पूर्व सांसदसहित चारजनालाई मृत्युदण्ड दिएकोे सरकारी सञ्चारमाध्यमले जनाएको छ । म्यान्मारले दशकौंपछि पहिलोपटक यसरी मृत्युदण्ड दिएको हो । मृत्युदण्ड दिइएकाहरुमा भूतपूर्व सांसद फ्यो जेया थअ, लेखक को जिम्मी, ह्ला ...

सेल्फी खिच्ने क्रममा चिप्लिएर लडेका दुई युवकको मृत्यु

प्रतिकात्मक तस्वीर एजेन्सी – पाकिस्तानको खैबर पख्तुनख्वाको स्वात जिल्लामा सेल्फी खिच्ने क्रममा भीरबाट खसेर दुई युवकको मृत्यु भएको छ । घुमफिरको क्रममा स्वातको अलिदाद जहाँगिर गाउँमा अवस्थित रमणीय झरनामा पुगेका तीन जना युवकमध्ये २७ वर्षीय ...