१७ बैशाख २०८२, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   काङ्ग्रेस नेता गर्बुजा सिँचाइ राज्यमन्त्री नियुक्त ★   राष्ट्रपतिसमक्ष पाँच राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस ★   अर्थतन्त्रलाई माथि उठाउन सांस्कृतिक अर्थतन्त्रको रणनीतिमा जानुपर्छ : मन्त्री पाण्डे ★   गृहमन्त्री लेखक र भाजपा विदेश विभाग प्रमुख चौथाईवालेबीच भेटर्वार्ता ★   आर्थिक वृद्धिदर ४ दशमलव ६१ प्रतिशत, अर्थतन्त्रको आकार ६१ खर्ब सात अर्ब ★   ‘बोलेर नभइ कामले नतिजा देखाउनुपर्छ’: मन्त्री सिंह ★   नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा ★   रेशमलाललाई पक्राउ गर्न पत्र लेख्ने सर्वोच्चका शाखा अधिकृत विष्ट नै प्रहरीको नियन्त्रणमा, रेशम रिहा हुँदै ★   नेप्से परिसूचकमा लगातार तेस्रो दिन गिरावट ★   कर्णालीमा बजेट निर्माण प्रक्रिया सुरु ★   मधेसको बजेट कार्यान्वयनमा देखिएको जटिलता ★   छात्रवृत्तिको विवरण जेठ पहिलो साता उपलब्ध गराउन कामपाको आग्रह ★   आँखा स्वास्थ्य सेवालाई अझ विस्तार गर्न जरुरी छः स्वास्थ्यमन्त्री पौडेल ★   राजतन्त्र अब कहिल्यै फर्किएर आउँदैनः प्रधानमन्त्री ★   अर्थतन्त्रलाई चलायमान बनाउने बजेट ल्याउन माग ★   पूर्वी नेपालको सौन्दर्य र संस्कृतिमा आधारित चलचित्र ‘ऊनको स्वीटर’ प्रदर्शन हुँदै ★   पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्न फोटो यात्रा ★   चाँगुनारायण मन्दिरमा रथ जात्रा ★   वैकल्पिक सडक स्तरोन्नति गरिँदै ★   नेपाल परिवार नियोजन सङ्घको साधारण सभा सम्पन्न

अन्तर्राष्ट्रिय

चीनद्वारा कार्बनडाइअक्साइड उत्सर्जन उच्च रहेका पाइलट सहरहरूको सूची जारी

बेइजिङ — कार्बन डाइअक्साइड उत्सर्जनको चरम अवस्थामा पुग्ने लक्ष्यसहित चिनियाँ सरकारले बुधबार पाइलट सहर तथा उच्च प्रविधियुक्त औद्योगिक विकास पार्कहरूको पहिलो समूहको सूची जारी गरेको छ । ...

उच्च जोखिममा समुद्रबाट भागेर नयाँ जीवनको योजना बनाउँदै उत्तर कोरियाली भगौडा

सोल — मे महिनाको एउटा आँधीबेहरीको रातमा किमले आफ्नो परिवारलाई आफ्नै घरमा बनाएको काठको डुङ्गामा बसाउनुभयो र आफ्ना छोराछोरीलाई स्वतन्त्र जीवन दिने आशामा उत्तर कोरियाबाट टाढाको यात्रा गर्नुभयो । ...

बस दुर्घटना हुँदा १७ जनाको मृत्यु, ११ घाइते

मनिला — मध्य फिलिपिन्सको पहाडमा एउटा यात्रुवाहक बस सडकको खतरनाक मोडबाट चिप्लिएर खस्दा १७ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । मङ्गलबार दिउँसो एन्टिक प्रान्तको ह्यामटिक नगरपालिकामा गुडिरहेको बस दुर्घटनामा परेको ...

लाओस र रुस द्विपक्षीय सहयोग बढाउन सहमत

भेन्टियान — लाओस र रुस द्विपक्षीय सहयोग बढाउन सहमत भएका छन् । लाओस र रुसले लाओको राजधानी भेन्टियानमा व्यापार, आर्थिक, वैज्ञानिक र प्राविधिक द्विपक्षीय सहयोगसम्बन्धी प्रोटोकलमा हस्ताक्षर गरेका हुन् । सो समाझदारीले बैंकिङ, वित्त, उद्योग, ...

अध्यागमनमा कडाइः अन्तर्राष्ट्रिय विद्यार्थीलाई परिवार ल्याउन सकस

लण्डन — बेलायतका प्रधानमन्त्री ऋषि सुनकले सोमबार देशमा बढ्दो अध्यागमनलाई रोक्न नयाँ कदमहरू चालिएको घोषणा गर्नुभएको छ । प्रधानमन्त्री सुनकको ती नयाँ कदमहरूलाई अध्यागमन दर घटाउने सरकारको ’कट्टरपन्थी कार्य’ को रूपमा वर्णन गर्दै बेलायतलाई फाइदा ...

सेनाको ड्रोन दुर्घटना, ८५ सर्वसाधारणको मृत्यु

लागोस् — नाइजेरियाली सेनाको ड्रोन दुर्घटना हुँदा देशको उत्तरपश्चिमी कादुना राज्यको एउटा गाउँमा आइतबार कम्तिमा ८५ सर्वसाधारणको मृत्यु भएको छ ।उत्तरपश्चिम क्षेत्रीय कार्यालयले स्थानीय अधिकारीबाट प्राप्त गरेको विवरणअनुसार अहिलेसम्म ८५ वटा शव प्राप्त भएको छ ...

रुसले बनायो युक्रेनी ड्रोनहरू क्राइमियन प्रायद्वीप र अजोभ सागरमा निष्क्रिय

फाइल तस्वीरमस्को — रुसले मङ्गलबार ३५ वटा युक्रेनी ड्रोनहरू क्राइमियन प्रायद्वीप र अजोभ सागरमा निष्क्रिय बनाएको छ । हवाई ड्रोनहरूद्वारा आतङ्कवादी हमला गर्ने कीभ शासनको प्रयास हिजो राति विफल पारिएको रुसी रक्षा मन्त्रालयले विज्ञप्ति जारी ...

विश्व मिडिया शिखर सम्मेलनले चीन–अफ्रिका सहयोग बलियो बनाउने

फाइल तस्वीरआक्रा — विश्व मिडिया शिखर सम्मेलनले चीन–अफ्रिका सहयोग गहिरो बनाउँने विश्वास गरिएको छ । दर्जनौं अफ्रिकी मिडिया प्रतिनिधिहरू बीच जारी विश्व मिडिया शिखर सम्मेलनले चीन–अफ्रिका सहयोगका बारेमा विश्वव्यापी मिडिया आउटलेटहरूको समझदारी बढाउने घानास्थित मिडियाले ...

यात्रुवाहक बस दुर्घटना, १४ जनाको मृत्यु, ३५ घाइते

प्रतिकात्मक तस्वीरबैंकक — थाइल्यान्डमा बस दुर्घटना हुँदा कम्तिमा १४ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । दक्षिण थाइल्यान्डको प्राचुआप खिरी खान प्रान्तमा यात्रुवाहक बस सडकबाट चिप्लिएर रुखमा ठोक्किँदा १४ जनाको मृत्यु ...

भारतमा तीव्र आँधी र भारी वर्षा, छ जनाको मृत्यु, भौतिक संरचनामा क्षति

फाइल तस्वीरतमिलनाडु — भारतको दक्षिणी तटीय क्षेत्रमा आएको तीव्र आँधी र अत्यधिक वर्षाका कारण धेरै मानिसको मृत्यु भएको अनुमान गरिएको छ । आँधी र भारी वर्षाका कारण तमिलनाडु र आन्ध्र प्रदेश राज्यका तल्लो क्षेत्र विशेष ...