३१ असार २०८०, आइतबार
फाइल तस्वीरढाका — बङ्गलादेशमा एघार हजारभन्दा बढी डेङ्गुका बिरामी अस्पताल भर्ना भएका छन् । शनिबार अपराह्नसम्म देशमा एघार हजार चार सय ७६ जना बिरामी अस्पताल भर्ना भएका स्वास्थ्य सेवा महानिर्देशनालयले जनाएको छ । डेङ्गुबाट गत ...
२९ असार २०८०, शुक्रबार
फाइल तस्वीरबैंकक — थाइल्याण्डको संसदले अर्को हप्ता नयाँ प्रधानमन्त्रीको लागि पुनः मतदान गर्ने पुष्टि गरेको छ । पिताको मुभ फरवार्ड पार्टी (एमएफपी) ले मे महिनामा भएको चुनावमा सबैभन्दा बढी सिट जितेको र यसबाट नौ वर्षको ...
२७ असार २०८०, बुधबार
फाइल तस्वीरसोल — उत्तर कोरियाले लामो दुरीको ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ । यो परीक्षण प्योङयाङले आफ्नो हवाई क्षेत्रको उल्लङ्घन गर्ने अमेरिकी जासुसी विमानहरूलाई खसाल्ने धम्की दिएको केही दिनमै भएको हो । दुई कोरियाबीचको सम्बन्ध ...
२७ असार २०८०, बुधबार
बेइजिङ — चिनियाँ कम्युनिस्ट पार्टी (सिसिपी) माथि मानवअधिकार उल्लङ्घनको आरोप लागेको छ । विशेष गरी सिनजियाङका उइघुर मुसलमानको मानव अधिकार संरक्षण तथा हङकङमा नागरिक स्वतन्त्रता उपभोग गर्न नदिएको आरोप सिसिपीमाथि लागेको छ । ...
२६ असार २०८०, मङ्गलबार
फाइल तस्वीरमनिला — फिलिपिन्स भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । यस वर्षका प्रथम छ महिनामा सबैभन्दा धेरै कोरियाली पर्यटकले फिलिपिन्सको भ्रमण गरेका तथ्याङ्कले देखाएको छ । फिलिपिन्सको पर्यटन विभागका अनुसार छ महिनमा ...
२६ असार २०८०, मङ्गलबार
फाइल तस्वीरनयाँदिल्ली — विपरीत दिशाबाट तीव्र वेगमा हुइँकिएको स्कुल बसले कारलाई ठक्कर दिँदा दुई जना गम्भीर घाइते भएको छन् भने छ जनाको मृत्यु भएको छ । दिल्ली–मीरुत द्रुतमार्गमा आज बिहान भएको उक्त दुर्घटनामा छ जनाको ...
२५ असार २०८०, सोमबार
फाइल तस्वीरबेइजिङ — चीनको गुआङ्डोङ प्रान्तको एक पूर्वप्राथमिक (किन्डरगार्टेन) विद्यालयमा आक्रमण भएको छ । दक्षिण चीनको गुआङ्डोङ प्रान्तको स्थानीय समयअनुसार ७ः४० बजे उक्त घटना भएको हो । उक्त विद्यालयमा आज सोमबार भएको आक्रमणमा परी छ ...
२४ असार २०८०, आइतबार
फाइल तस्वीरबेइजिङ — चीनले युरोपेली सङ्घका विदेश मामिला र सुरक्षा नीतिका लागि उच्च प्रतिनिधि जोसेप बोरेलको चीन भ्रमण रद्द गरेको छ । चीन र इयूबीच व्यापार, मानव अधिकार र युक्रेन द्वन्द्वमा चलिरहेको असहमतिलाई लिएर बेइजिङले ...
२४ असार २०८०, आइतबार
फाइल तस्वीरलस एञ्जलस — अमेरिकाको पश्चिमी राज्य क्यालिफोर्नियामा शनिबार बिहान एउटा सानो व्यापारिक जेट दुर्घटना भएको छ । दुर्घटनामा छ जनाको मृत्यु भएको रिभरसाइड काउन्टी शेरिफ विभागले जनाएको हो । लस एन्जलसबाट करिब १५० किलोमिटर ...
२४ असार २०८०, आइतबार
फाइल तस्वीर सुडान– सुडानमा जारी द्वन्द्वका कारण भएको हवाई आक्रमणमा २२ जना मारिएका छन् । अन्तर्राष्ट्रिय समाचार माध्यम एसोसिएटेड प्रेस (एपी) ले स्वास्थ्य अधिकारीहरूलाई उद्धृत गर्दै यस्तो जानकारी दिएको हो । अन्तर्राष्ट्रिय समाचार माध्यम एपीकाअनुसार ...