११ कार्तिक २०८३, मङ्गलबार
भर्खरै
★   रुस स्थानीय युद्धविरामका लागि तयार, तर युक्रेनमाथिको आक्रमण नरोकिने ★   एनपिएलः सुदूरपश्चिम रोयल्सले दियो लुम्बिनीलाई ८८ रनको लक्ष्य ★   निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैनः सभामुख अर्याल ★   पूर्व राष्ट्रपति भण्डारी स्वदेश फिर्ता ★   प्रधानमन्त्री शाहद्वारा एनपिएलको तेस्रो संस्करणको उद्घाटन ★   गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा छ जनाको मृत्यु, तीन घाइते ★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ

अन्तर्राष्ट्रिय

इजरायल–प्यालेस्टाइन भिडन्त अमेरिकी राष्ट्रपतिको चासो

इजरायल– इजरायल र प्यालेस्टायनबीच एक हप्तादेखि रकेट हानाहान भैरहेको छ । गाजा तथा जेरुशेलमसहितका क्षेत्रमा हिंसा चर्किंदै गएको छ । यी दुई देशबीचको सङ्घर्षलाई साम्या पार्न अमेरिकाले विशेष चासो दिएको छ । राष्ट्रपति जो बाइडेनले ...

चीनको पहिलो यान मङ्गल ग्रहमा सफलतापूर्वक अवतरण

बेइजिङ – चीनले मङ्गल ग्रहमा पठाएको एउटा यानले राती अवतरण गरेको छ । चिनियाँ राष्ट्रिय अन्तरिक्ष प्रशासन (सीएनएसए)ले शनिबार बिहान चीनको एउटा रोबोट मङ्गल ग्रहमा सफलतापूर्वक अवतरण गरेको घोषणा गरेको छ । राष्ट्रपति सी चिनफिङले ...

भारतमा कोरोना भाइरसको दैनिक सङ्क्रमण र मृत्युमा केही कमी

कोरोनाभाइरस महामारीको दोस्रो लहरबाट सङ्कटमा परेको भारतमा विगत २४ घण्टामा तीन लाख २६ हजार नयाँ सङ्क्रमित भेटिएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार विगत २४ घण्टामा थप तीन हजार ८ सय ९० ...

इजरायल र प्यालेस्टाइबिच हिंसा चर्किंदै, अमेरिकी प्रतिनिधि अविवमा

इजरायल र प्यालेस्टाइबिच हिंसात्मक गतिविधि चर्किंदै गएको छ । अन्तर्राष्ट्रिय समूदायले दुवै पक्षलाई हिंसा त्यागेर वार्तामा बस्न पटक पटक आग्रह गर्दै आएका छन् । दुई पक्षबीच चर्किंदो हिंसालाई कम गर्ने प्रयास लागि अमेरिकी प्रतिनिधि तेल ...

गरिब राष्ट्रहरुलाई सहयोग गर्न डब्लुएचओको याचना

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वका धनी देशहरुले बालबालिका तथा किशोरकिशोरीलाई कोरोना भाइरस विरुद्धको खोप दिने योजना तत्कालका लागि रोकेर गरिब मुलुकहरुलाई सहयोग आग्रह गरेको छ । कोरोना भाइसरको सङ्क्रमणबाट विशेषगरी गरिब राष्ट्रहरुको सहयोगका लागि ...

पछिल्लो २४ घण्टामा ३ लाख ४३ हजार व्यक्ति सङ्क्रमित, ४ हजारको मृत्यु

नयाँ दिल्ली –कोरोनाभाइरसको दोस्रो लहरको सामना गरिरहेको भारतमा केही दिनदेखि सङ्क्रमितको दैनिक मृत्यु संख्यामा कमी आएको छैन । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा ४ हजार व्यक्तिको ज्यान गुमाएको जनाएको छ ...

कोभिड खोप ‘अक्सफोर्ड एस्ट्राजेनेका र फाइजर’ मिश्रणको नकारात्मक प्रभाव बढि भएको सार्वजनिक

कोभिड खोप ‘अक्सफोर्ड एस्ट्राजेनेका र फाइजर’ मिश्रणको नकारात्मक प्रभाव बढि भएको सार्वजनिकविश्वभर कोरोना भाइरसको सङक्रमण बढेसँगै यसलाई कसरी नियन्त्रण गर्ने भन्ने चिन्ताको विषय भैरहेको छ । यसैबेला विभिन्न अध्ययन र अनुसन्धान पश्चात कोरोना भाइरस नियन्त्रणका ...

तेल अविवमा भिषण आक्रमण ३० जनाको ज्यान गयो

जेरुसेलम– इजरायली शहर तेल अविवमा भिषण आक्रमण भएको छ । तेल अविवमा प्यालेस्टाइनी बिद्रोहीले १ सय ३० वटा मिसाइल आक्रमण गरेको प्यालेस्टाइनी बिद्रोहीले बताएका छन् । गाजापट्टीमा रहेको १३ तले भवनमा इजरायलले गरेको हवाई आक्रमणका ...

फाइजरको खोप अमेरिकामा १२–१५ वर्षसम्मका किशोरकिशोरीका लागि पनि स्वीकृत

अमेरिकाले कोरोना भाइरस विरुद्धको फाइजर–बायोएनटेकको खोप १२ देखि १५ वर्षसम्मका बालबालिका–किशोरकिशोरीका लागि स्वीकृत गरेको छ । योसँगै १२ वर्ष देखिकाले खोप लगाउन पाउने भएका छन् । फाइजर र बायोएनटेकले १२ देखि १५ वर्ष उमेरका २२ ...