२७ जेठ २०८३, बुधबार
भर्खरै
★   अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि ★   असारको पहिलो साता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने ★   ऋृण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम ★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल

अन्तर्राष्ट्रिय

अल्जाइमर अर्थात् विर्सने रोगको औषधिलाई अमेरिकाको स्वीकृति, विज्ञहरुको मत विभाजित

अमेरिकाले अल्जाइमर रोगको उपचारमा प्रयोग गर्न विकास गरिएको अडुकेनमाब नामक एक औषधीलाई स्वीकृति प्रदान गरेको छ ।अडुकेनमाब उक्त औषधी अल्जाइमरका बिरामीको उपचारका लागि प्रयोग गर्न अमेरिकाले स्वीकृति प्रदान गरेको हो । पछिल्लो समयमा विश्वभर अल्जाइमरका ...

योजनावद्ध रुपमा सवारी साधनमा आक्रमण, चार जनाको मृत्यु

लण्डन– क्यानडाको अनतारिओ प्रान्तमा आक्रमण हुँदा मुस्लिम परिवारका सदस्यको मृत्यु भएको छ । अनतारिओ प्रान्तको लण्डन शहरमा योजनावद्ध रुपमा सवारी साधन (ट्रक) मा गरिएको आक्रमणमा मुस्लिम परिवारका चार सदस्याको हत्या भएको हो । हत्या गरिनेमा ...

भारतमा कोरोना भाइरस सङ्क्रमण घट्दै गएको केन्द्रीय स्वास्थ्य मन्त्रालयको भनाइ

दिल्ली– कोरोना भाइरसको महामारीमा लपेटिएको छिमेकी देश भारतमा पछिल्लो समय सङ्क्रमित हुनेको सङख्या निरन्तर ओह्रालो लागेको त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ । भारतमा पछिल्लो २४ घण्टामा एक लाखभन्दा केही धेरै मात्रै नयाँ सङ्क्रमित ...

फाउची एक डाक्टर नभई एक महान प्रचारक हुन् ः पूर्वराष्ट्रपति ट्रम्प

एजेन्सीअमेरिकाका सङ्क्रामक रोग विशेषज्ञ डाक्टर एन्थोनी फाउचीप्रति अमेरिकी पूर्व राष्ट्रपति डोनल्ड ट्रम्प पुनः तिखो भाषिक आक्रमण गरेका छन् । उनले भने, ‘उनी हरेक पटक गलत साबित भएका छन् । हरेक मुद्दामा गलत साबित भए । ...

रुसी र अमेरिकी राष्ट्रपतिबीच जुन १६ मा भेटवार्ता हुने, आफु आशावादी नरहेको पुटिनको भनाइ

फाइल तस्विररुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच जुन १६ मा भोट हुँदैछ । रुसी राष्ट्रपति पुटिन र अमेरिकी राष्ट्रपति बाइडेनसँग हुने भेटवार्तालाई लिएर आफु त्यति आशावादी नरहेको बताएका छन् । राष्ट्रपति पुटिनल ...

भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या घट्दैफाइल तस्बिर

फाइल तस्बिरनयाँदिल्ली –भारतमा नयाँ कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या घट्दै गएको छ । भारतीय केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएअनुसार पछिल्लो २४ घण्टामा १ लाख २० हजार ५ सय २९ मा कोरोना भाइरसका नयाँ सङ्क्रमित थपिएका छन् ...

फ्रेन्च ओपन टेनिसमा ३९ वर्षीय सेरेनाको दम्दार खेल, चौंथो चरण प्रवेश

फ्रेन्च ओपन टेनिसमा ३९ वर्षीया अमेरिकी सेरेना विलियम्स चम्किरहेकी छिन् । बढ्दो उमेरसँगै उनले टेनिसमा आफ्नो एकछत्र राज कायम राख्नै फ्रेन्ट ओपाल टेनिस प्रतियोगिताको चौंथो चरणमा प्रवेश गरेकी छन् । सेरिना चौंथो चरणमा प्रवेशगर्दा आफ्नै ...

बेलायती महारानी र अमेरिकी राष्ट्रपतिबीच भेटवार्ता हुँदै, जी–७ को सम्मेलन बेलायतमा

लण्डन– बेलायतकी महारानी एलिजावेथ द्वितीय र अमेरिकी राष्ट्रपति जो बाइडेन बीच आगामी जुन १३ तारिका दिन भेटवार्ता हुने तय भएको छ । अमेरिकी राष्ट्रपति बाइडेन बेलायती महारानीलाई भेट्न उनकै बकिङहम दरबारमा जानेछन् । बेलायती राजदरबारले ...

इजरायलमा नेतन्याहुको एक दशकभन्दा लामो शासनको हुँदै

नाफ्ताली बेनेट इजरायलमा नेतन्याहुको १२ वर्षे शासनकाललाई अन्त्य विपक्षी दलहरु गठबन्धन गरेर नयाँ सरकार गठन गर्न एकै ठाउँमा उभ्भिएका छन् । विपक्षी दलहरुबीच नयाँ सरकार बनाउने सम्बन्धमा सहमति भएसँगै प्रधानमन्त्रीका रुपमा बेन्जमिन नेतन्याहूको १२ वर्षे ...

सङ्घर्षपूर्ण जित निकाल्दै ३९ वर्षीय सेरेना फ्रेन्च ओपको तेस्रो चरणमा प्रवेश

महिलातर्फको फ्रेन्च ओपन टेनिस प्रतियोगिताको दोस्रो चरणमा जित निकाल्दै सातौं बरियताकी सेरेना विलियम्ब तेस्रो चरणमा प्रवेश गरेकी छन् । सेरेनाले दोस्रो चरणको खेलमा आफ्नी प्रतिद्वन्दी रोमानियाकी मिहाएला बुजार्नेस्कुमाथि सङ्घर्षपूर्ण जित निकाल्दै तेस्रो चरणका लागि स्थान ...