२७ जेठ २०८३, बुधबार
भर्खरै
★   अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि ★   असारको पहिलो साता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने ★   ऋृण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम ★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल

अन्तर्राष्ट्रिय

कोरोना भाइरस विरुद्धको खोप नपाएर गरिब देशहरु आक्रान्त, धनीदेशहरु भने मौन

काठमाडौं– विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस विरुद्धको खोपको विषयलाई लिएर विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले चिन्ता प्रकट गरेको छ । कोरोना भाइरसविरुद्धको खोप अभाव भएका कारण विश्वका अधिकांश गरिब मुलुकहरुले खोप अभियान जारी राख्न ...

कोरोना भाइरसबाट ब्राजिलमा मृत्युहुनेको सङ्ख्या अत्यधिक, सरकारविरुद्ध हजारौं नागरिकहरुले प्रदर्शन

कोरोना भाइरस सङक्रमणका कारण ब्राजिलमा पाँच लाखभन्दा धेरै सङ्ख्यामा नागरिकको मृत्यु भएको छ । कोरोना भाइरसकै कारण मृत्यु हुनेको यो सङख्या विश्वकै दोस्रो धेरै सङ्ख्या हो । आगामी दिनमा अझ यो सङ्ख्या झन विकराल हुन ...

इरानी राष्ट्रपतिमा निर्वांचित रइसी निर्वाचित भएसँगै विश्व राजनीति तरङ्गीत

तेहरान – इजरायलले इरानको राष्ट्रपति पदमा निर्वाचित इब्राहिम रइसीप्रति कटाक्ष गर्दै अन्तर्राष्ट्रिय समुदायका उनी एकदम खतरा हुने भनेको छ । इराजरायली विदेश मन्त्रालयका प्रवक्ता लिओर हाइअतले इरानका सर्वाधिक कट्टरराष्ट्रपतिको रूपमा रइसीको विजय भएको बताएका छन् ...

म्यानमारलाई हतियार नबेच्न संयुक्त राष्ट्रसंघको आग्रह

म्यानमारमा बड्दो सैनिक शासनप्रति लक्षित गर्दै संयुक्त राष्ट्रसंघले हतियार नबेच्न आह्वान गरेको छ । म्यानमारमा सेनाले सत्ता कब्जा गरेपछि त्यहाँको सेनालाई कमजोर बनाउने उद्देश्यले राष्ट्रसंघले यस्तो आह्वान गरेको हो । फेब्रअरीमा त्यहाँको निर्वाचित सरकारलाई अपदस्त ...

कुखुरा दिएर कोरोना भाइरस विरुद्धको खोप लगाउन प्रोत्साहित गर्दै इण्डोनेशिया

जकार्ता – इण्डोनेशियामा कोरोना भाइरस विरुद्धको खोप लगाउने नागरिकका लागि स्थानीय निकायले जिउँदो कुखुरा दिने भएका छ । पश्चिमी जाभास्थित किआन्जर सहरमा ल्याइएको यो कार्यक्रम ४५ वर्षभन्दा माथि उमेरका नागरिकलाई खोप लगाउन प्रोत्साहन गर्नका लागि ...

अमेरिकी राष्ट्रपति र रुसी राष्ट्रपतिबीचको जेनेभा भेटवार्ता उपलब्धी बिहिन

काठमाडौं–अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच जेनेभामा भेटवाताए भएको छ । दुवै राष्ट्रपतिले आफूहरुबीच भएको भेटबाट खुसी व्यक्त गरेपनि दुई देशबिच जारी मतभेद र तनाव अन्त्यका लागि भने निकै कम मात्रै प्रगति ...

चिनियाँ सैन्य क्षमता वृद्धि नेटोको टाउको दुखाइ, नेटोद्वारा चीनप्रति आक्रोश व्यक्त

चीनले आफ्ना सैन्य गतिविधिबाट गम्भीर चुनौती प्रस्तुत गरेको भनि नेटोका नेताहरुले उसलाई चेतावनी दिएका छन् । चिनिया सैन्य गतिविधिलाई लिएर ‘प्रणालीगत चुनौती’ भन्दै ब्रसेल्समा भएको नेटोका नेताहरुको बैठकले चीनप्रति तिब्र असन्तुष्टि प्रकट गरेका छन् । ...

जर्मनी सरकारद्वारा नेपाललाई ४ अर्ब ८० करोड अनुदान दिने

काठमाडौं – नेपाल र जर्मनीबीच जारी द्विपक्षीय सहयोगअन्तर्गत आगामी सन् २०२३ सम्म प्राविधिक सहयोग तथा सन् २०२५ सम्म वित्तीय सहायतालाई निरन्तरता दिन जर्मन सरकारले नेपाल सरकारलाई वित्तीय तथा प्राविधिक सहयोग स्वरुप रु.चार अर्ब ८० करोडभन्दा ...

राइट–विङ्ग राष्ट्रवादी नेता नाफ्ताली बेनेट इजरायली नयाँ प्रधानमन्त्रीमा नियुक्त

तस्बिर ः रोयटर्स, बेन्जमिन नेतन्याहू (बायाँ), नाफ्ताली बेनेट (दायाँ)इजरायल प्रधानमन्त्री बेन्जमिन नेतन्याहू सत्ताच्यूत भएसँगै उनको १२ वर्षे शासनकालको अन्त्य भएको छ । विपक्षी गठबन्धनले संसद्मा नयाँ सरकार बनाउने पक्षमा मत पाएपछि विगत १२ वर्षदेखि प्रधानमन्त्री ...

कोपा अमेरिका फुटबल– ब्राजिलले सुखद् नतिजा निकाल्दा भेनेजुएला पराजित

ब्राजिल– ब्राजिलमा सुरुभएको कोपा अमेरिका फुटबलमा आयोजक देश ब्राजिलले आफ्नो पहिलो सुरुवाती खेलबाट सुखद् नतिजा निकालेको छ ।समूह ‘बी’ अन्तर्गत नेपाली समय अनुसार आज बिहान भएको खेलमा आयोजक राष्ट्र ब्राजिलले भेनेजुएलामाथि ३–० पछिपार्दै फराकिलो जित ...