११ बैशाख २०८३, शुक्रबार
भर्खरै
★   विदेशमन्त्री अरागची वार्ताका लागि पाकिस्तान जाने ★   इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत ★   काङग्रेसद्वारा सुकुम्वासी बस्तीका समस्या समाधान गर्न सुझाव ★   सेवालाई नवीनतम् प्रविधिमैत्री बनाउने विद्युत् प्राधिकरणको पहल ★   कास्कीमा सेवाग्राहीको घरमै राहदानी पुर्‍याउन सुरु ★   राप्रपाका वरिष्ठ नेता एवं पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ ★   मन्त्रिपरिषद् निर्णयः संसद्को ‘विजनेस’का लागि अधिवेशन स्थगन ★   काङ्ग्रेसमा संसदीय दलको नेता चयन गर्न सकस, निर्वाचन कार्यक्रम नै स्थगित ★   साँखुमा गोली चल्यो, लागुऔषध कारोवारमा सम्लग्न तीन जना प्रहरीको नियन्त्रणमा ★   गुडिरहेको बस सडकमै पल्टेर दुर्घटना हुँदा ३१ जना घाइते

अन्तर्राष्ट्रिय

पीएसजीको जितमा, एमबाप्पेको ह्याट्रिक

किलिएन एमबाप्पेले ह्याट्रिक गरेपछि च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लिगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले स्पानिस क्लब बार्सिलोनामाथि शानदार जित हात पारेको छ ।घरेलु मैदानमा बार्सिलोनाले पहिले अग्रता लिएपछि त्यसलाई कायम राख्न ...

भारतमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो

एजेन्सी – भारतको मध्यप्रदेशको सिधि जिल्लामा मंगलबार भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ५० पुगेको छ । समाचार एजेन्सी एएनआईका अनुसार सिधि जिल्लाका जिल्लाधिकारी रबिन्द्र कुमार चौधरीले बस दुर्घटनामा हालसम्म ५० जनाको मृत्यु भएको पुष्टि ...

भारतले छिमेकी मुलुकसँग कोरोनाको विषयहरुमा छलफल गर्ने

काठमाडौं – भारतले नेपाललगायत अन्य छिमेकी मुलुकहरुसँग कोरोना भाइरसको संकट र खोपको विषयहरुमा छलफल गर्ने भएको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार सार्कका सबै सदस्य र यस क्षेत्रमा अन्य मुलुकहरु सो छलफलमा सहभागी हुने भएका ...

भारतको मध्य प्रदेशमा यात्रु बस दुर्घटना

भारतको मध्य प्रदेशको सीधी जिल्लामा यात्रुबस पुलबाट नहरमा खस्दा मृत्यु हुनेको सङ्ख्या ३९ पुगेको छ । ५४ जना सवार बस पुलबाट नहरमा खसेको थियो जसमा ३९ जनाको शव निकालि सकिएको भारतीय सञ्चार माध्यमले जानकारी दिएका ...

विजयले आमिरको ‘लालसिंह चड्ढा’ चलचित्रमा काम नगर्ने

दक्षिण भारतीय चलचित्र उद्योगका लोकप्रिय अभिनेता विजय सेतुपतिले बलिउड सुपरस्टार आमिर खानको चलचित्र ‘लालसिंह चड्ढा’मा काम नगर्ने भएका छन् । सेतुपतिले आमिरको आगामी चलचित्र ‘लालसिंह चड्ढा’ छोडेको भारतीय सञ्चारमाध्यमले बताएका छन् ।चलचित्र छोड्नुको कारण भने ...

बंगलादेशमा ५ जनालाई मृत्युदण्डको सजाय

बंगलादेशको एक अदालतले लेखक तथा ब्लगर अभिजीत रायको हत्यामा पाँचजनालाई दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको छ । अर्का एक दोषीलाई जन्मकैदको सजाय सुनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । केही दिन पहिले अभिजीत रायको पुस्तकका ...

कारात्सेभ अस्ट्रेलियन ओपनको सेमिफाइनलमा

रुसका एस्लान कारात्सेभ वर्षको पहिलो ग्रान्डस्लाम टेनिस अस्ट्रेलियन ओपनको सेमिफाइनलमा पुगेका छन् । २७ वर्षीय एस्लान कारात्सेभले मंगलबार भएको खेलमा बुल्गेरियाका ग्रिगोर दिमित्रोभलाई चार सेटमा पराजित गरेका हुन् ।उनी ग्राण्डसलामको डेब्यु खेलमै अस्ट्रेलियन ओपनको सेमिफाइनलमा ...

प्रदर्शनकारीमाथि दमन नगर्न संयुक्त राष्ट्रसंघको आग्रह

संयुक्त राष्ट्रसंघले जनताको शान्तिपूर्ण प्रदर्शन तथा विरोधको अधिकारलाई सम्मान गर्न सत्ता हातमा लिएको म्यानमारको सैनिक नेतृत्वसँग आग्रह गरेको छ । म्यानमारको सेनाले फेब्रुअरी १ मा निर्वाचित सत्ता हत्याएर शक्ति आफ्नो हातमा लिएको थियो । त्यसपछि ...

आजको विदेशी मुद्राको विनिमयदर

...

भारतमा १ करोड ६ लाख व्यक्ति सङ्क्रमणमुक्त

भारतमा कोभिड–१९ बाट सङ्क्रमित हुने व्यक्तिको सङ्ख्या सोमबारसम्म एक करोड १० लाख पुगेको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ । साथै कोभिड–१९ सङ्क्रमित मध्ये १ लाख ५५ हजार ७ सय ३२ जनाको ...