१२ बैशाख २०८३, शनिबार
भर्खरै
★   विदेशमन्त्री अरागची वार्ताका लागि पाकिस्तान जाने ★   इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत ★   काङग्रेसद्वारा सुकुम्वासी बस्तीका समस्या समाधान गर्न सुझाव ★   सेवालाई नवीनतम् प्रविधिमैत्री बनाउने विद्युत् प्राधिकरणको पहल ★   कास्कीमा सेवाग्राहीको घरमै राहदानी पुर्‍याउन सुरु ★   राप्रपाका वरिष्ठ नेता एवं पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ ★   मन्त्रिपरिषद् निर्णयः संसद्को ‘विजनेस’का लागि अधिवेशन स्थगन ★   काङ्ग्रेसमा संसदीय दलको नेता चयन गर्न सकस, निर्वाचन कार्यक्रम नै स्थगित ★   साँखुमा गोली चल्यो, लागुऔषध कारोवारमा सम्लग्न तीन जना प्रहरीको नियन्त्रणमा ★   गुडिरहेको बस सडकमै पल्टेर दुर्घटना हुँदा ३१ जना घाइते

अन्तर्राष्ट्रिय

अमेरिकी सेना रहेको इराकी अखडामा आक्रमण

पश्चिमी इराकमा रहेको अमेरिकी सेनाको एउटा अखडालाई लक्षित गरी आज कम्तीमा १० वटा क्षेप्यास्त्र प्रहार गरिएका छन् । पोप फ्रान्सिसको इराक भ्रमणको २ दिनअघि अमेरिकी सेना लक्षित आक्रमण भएको छ । इराकमा सक्रिय इस्लामिक स्टेट ...

दक्षिण सुडानमा विमान दुर्घटना

दक्षिण सुडानको जोङ्गलाई राज्यमा मंगलबार विमान दुर्घटना हुँदा चालक दलका सदस्य २ सहित १० जनाको घटनास्थलमै मृत्यु भएको छ । राज्यका गभर्नर डेनाई जक चागोरले एक वक्तव्य प्रकाशन गरी सुडान सुप्रिम एयरलाइन्सको एचके–४२७४ नम्बरको विमान ...

प्रिमियर लिगमा उल्भ्सविरुद्ध सिटीको सहज जित

म्यानचेष्टर सिटीले प्रिमियर लिगमा उल्भ्सलाई ४–१ ले पराजित गरेको छ । गाब्रीएस जेससको २ गोलको मद्दतमा सिटीले उल्भ्सलाई पराजित गरेको हो । उल्भ्सविरुद्ध सहज जितपछि सिटीले अङ्कतालिकामा १५ अङ्कको अग्रता बनाउँदै उपाधि होड बलियो बनाएको ...

चिकित्सकीय आपतकालीन स्थितिका कारण हवाईमार्ग नै परिवर्तन

दुबईको शाहजहाँदेखि लखनऊका लागि उड्दै गरेको इन्डिगो एयरलाइन्सको जहाज आज मेडिकल इमर्जेन्सीका कारण पाकिस्तानको कराँचीमा आपतकालीन अवतरण गरेको छ । तर बिरामी रहेका यात्रुको भने मृत्यु भएको छ ।आज चिकित्सकीय आपतकालीन स्थितिका कारण हवाईमार्ग नै ...

भिनिसियसको गोलसँगै हारबाट जोगियो रियल

एजेन्सी – खेलको अन्त्यतिर बराबरी गोल फर्काउँदै भिनिसियस जुनियरले रियललाई रियल सोसिसाडबिरुद्ध हारहुनबाट बचाएका छन् । रियलका लागि १ सयौँ खेलमा गोल गर्दै भिनिसियसले रियललाई एक अंक दिलाउन सफल भएका हुन् । हारबाट जोगाएका छन् ...

अमेरिकामा कोरोना महामारीको चौथो चरण थप जोखिमपूर्ण हुने चेतावनी

अमेरिकामा कोरोना भाइरस महामारीको चौथो चरण थप जोखिमपूर्ण हुने उच्च स्वास्थ्य अधिकारीले चेतावनी दिएका छन् । सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) की प्रमुख डा. रशेल वालेन्स्कीले अति तीव्र गतिमा संक्रमण फैलिने कोरोना भाइरसको ...

म्यानमारमा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप

एजेन्सी – १ महिनाअघि म्यानमारमा भएको सैन्य ‘कू’ पछिकै सबैभन्दा हिंसात्मक दिन बनेको आइतबार १८ जना प्रदर्शनकारीले ज्यान गुमाएका छन् । तर, १ दिनपछि प्रदर्शनकारीहरू आज पुनः सडकमा प्रदर्शनमा उत्रिएका छन् ।आइतबार देशका विभिन्न भागमा ...

इटालियन सिरी एमा दुवै मिलान क्लब विजयी

काठमाडौं – इटालियन सिरी एमा दुवै मिलान क्लब विजयी भएका छन् । शीर्ष स्थानको इन्टर र दोस्रो स्थानको एसी मिलानले जित हात पारेका छन् । आइतबार राति भएको खेलमा इन्टरले जेनोअलाई ३–० ले हराएको थियो ...

डिजोनलाई पराजित गर्दै पीएसजी विजयी

एजेन्सी – किलियान एम्बाप्पेको २ गोलको मद्दतले पेरिस सेन्ट जर्मेनले डिजोनलाई पराजित गरेको छ । जीतसँगै पीएसजी लिग वानको दोस्रो स्थानमा पुगेको छ । शनिबार पीएसजी ४–० गोलले विजयी भएको हो ।मोइस किनले माउरिसियो पोचेटिन्होको ...

अमेरिकाद्धारा मिलिसियाको अखडामा आक्रमण

एजेन्सी – सिरियास्थित ईरानसमर्थित मिलिसियाहरुको अखडामा अमेरिकाले आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनको निर्देशनमा अमेरिकाले हवाई आक्रमण गरेको पेन्टागनका प्रवक्ता जोन किर्बिले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । यसअघि ईरानले अमेरिकी गठबन्धनका ...