१२ बैशाख २०८३, शनिबार
भर्खरै
★   लागुऔषधसहित पाँच जना पक्राउ ★   सरकारले आजदेखि नदी किनारका सुकुम्वासी बस्ती खाली गराउँदै ★   आजको मौसमः देशका विभिन्न भागमा बदली, केही स्थानमा वर्षा र चट्याङको सम्भावना ★   तीस दिनभित्र भूमिहीन सम्पर्कमा आउनु महानगरपालिकाको अनुरोध ★   राजमार्गमा सवारी कर नउठाउन अदालतको आदेश ★   उपल्लो तुसारेपानी–कुहुँ सडक स्तरोन्नति योजना लक्ष्य अघिनै सम्पन्न ★   उपराष्ट्रपतिद्वारा सीता जयन्तीको शुभकामना व्यक्त ★   नेपाल राष्ट्र बैङ्कले आजका लागि तोकेको विदेशी मुद्राको खरिद विक्रीदर ★   राष्ट्रपतिद्वारा सीता जयन्तीको अवसरमा शुभकामना व्यक्त ★   वैशाख शुक्ल नवमीः आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै

अन्तर्राष्ट्रिय

कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या दुई करोड नाघ्यो

अस्पतालमा शैयाको अभाव तथा औषधि र अक्सिजनको अभाव हुँदा बचाउन सकिने संक्रमितहरुको पनि ज्यान गएको स्वास्थ्यकर्मीले बताएका छन् । १८ वर्ष माथिकालाई खोप लगाउन थालिएको भए पनि धेरै राज्यहरुले खोपको अभाव रहेको बताएका छन् । ...

अमेरिकी राष्ट्रपतिद्धारा काङ्ग्रेसमा पहिलो सम्बोधन

वासिङ्टन– अमेरिकी राष्ट्रपति जो बाइडेनले संयुक्तराज्य अमेरिकाले फेरि सही मार्ग समातेको गर्वका साथ घोषणा गरेका छन् । अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछि अमेरिकी संसदको संयुक्त सत्रलाई बुधबार पहिलो पटक सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले कोभिड प्रभावित अमेरिकी ...

भारतमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या दुई लाख नाघ्यो

भारतमा कोरोना सङ्क्रमणको कारण मृत्यु हुने व्यक्तिको संख्या २ लाख नाघेको छ । गएको २४ घण्टायता तीन हजार २ सय २९ जनाको कोरोनसङ्क्रमणको कारण ज्यान गएपछि यस प्रकोपबाट मृत्यु हुनेको संख्या दुई लाख एक हजार ...

च्याम्पियन्स लिगमा रियल म्याड्रिड र चेल्सीको बराबरी खेल

काठमाडौं — युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लिगमा इंग्लिस क्लब चेल्सी र स्पेनिस क्लब रियल म्याड्रिडले बराबरी खेल खेलेका छन् । मंगलबार राति रियलको मैदानमा भएको खेल १–१ गोलको बराबरीमा सकिएको हो । चेल्सीले खेलमा ...

बंगलादेशमा रुसको कोरोना खोप प्रयोगको लागि अनुमति

एजेन्सी — बंगलादेशमा रुसले निर्माण गरेको कोरोना भाइरस विरुद्धको खोप प्रयोगको अनुमति दिइएको छ । बंगलादेश सरकारले सो खोपको आपतकलीन प्रयोगका लागि अनुमति दिएको जानकारी दिएको हो । बंगलादेशको औषधि प्रशासनका प्रमुख मेजर जनरल महबुर ...

कोलकता ६ खेलबाट ४ अङ्क जोड्दै पाँचौ स्थानमा

काठमाडौं — आइपिएलमा कोलकता नाइटराइडर्सले पञ्जाब किंग्सलाई ५ विकेटले पराजित गरेको छ । सोमबार राति भएको खेलमा पहिले ब्याटिङ गरेको पञ्जाबले ९ विकेटको क्षतिमा १ सय २३ रन मात्र जोड्न सक्यो । उसका लागि मयंक ...

कोभिड–१९ बाट प्रभावित भारतलाई विश्वको सहयोग

दोस्रो रुपमा आएको कोरोना भाइरस महामारीका कारण गम्भीर रुपमा प्रभावित भएको भारतलाई अमेरिकासहित विश्वका कैयौँ देशले आपतकालीन स्वास्थ्य सामग्री तथा औषधि सहयोगको बाचा गरेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि भारतलाई आवश्यक र सक्दो ...

स्पिनर आश्विन आइपिएलबाट बाहिर

नयाँदिल्ली – भारतीय क्रिकेटक हस्ती रवीचन्द्रन आश्विनले भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको चालू सिजनबाट बाहिरिने घोषणा गर्नु भएको छ । परिवारका सदस्यहरु कोभिड–१९ को सङ्क्रमणको चपेटामा परेको अवस्थामा उनीहरुलाई साथ सहयोग दिनुपर्ने जनाउँदै ...

भारतमा एक दिनमा तीन लाख ५२ हजार कोरोना सङ्क्रमित

भारतमा गत २४ घण्टामा तीन लाख ५२ हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमित भेटिएका छन् । एकै दिन तीन लाख भन्दा बढी कोरोना भाइरस सङ्क्रमित भेटिएको यो पाँचौ दिन भएको बताइएको छ । त्यसैगरी यहाँ गएको ...