०६ मङि्सर २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   विद्यमान आर्थिक अवस्था र सुधारका उपायबारे छलफल गर्दै काङ्ग्रेस ★   नेपाल वायुसेवा निगमद्वारा टिकटमा छुट ★   निजी मेडिकल कलेज तथा सरकारी अस्पताललाई सेवा शुल्क सार्वजनिक गर्न मन्त्रालयको परिपत्र ★   जलवायु वित्तको आकार नबढे एनडिसीका महत्वकाङ्क्षी लक्ष्य अधुरै रहने ★   ‘प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम’ प्रारम्भ ★   स्वास्थ्य सम्बन्धी नियमावलीलाई स्वीकृत प्रदान गर्ने बागमती प्रदेश सरकारको निर्णय ★   राष्ट्रपति पौडेलद्वारा भारतीय सेनाध्यक्षलाई ‘मानार्थ महारथीको दर्ज्यानी चिन्ह’ प्रदान ★   चालु आवको चार महिनामा तीन खर्ब २३ अर्ब २४ करोड राजस्व सङ्कलन ★   विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरेलाई अभिनन्दन ★   अध्यक्ष दाहालद्वारा जनताको बलिदानीबाट प्राप्त गणतन्त्रको संरक्षण र सम्बद्र्धनमा जुट्न सबैसँग अनुरोध ★   नागरिकलाई सास्ती नहुनेगरी सडक विस्तार गर्न मुख्यमन्त्री आचार्यको निर्देशन ★   ताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात ★   बालविकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन गर्दै पूर्वाञ्चल विश्वविद्यालय ★   अलैँचीको मूल्य उच्च विन्दुमा, किसान उत्साहित ★   प्रधानमन्त्री ओलीको भ्रमणले दुई देशको सम्बन्धलाई थप मजबुत बनाउने ★   दुर्गमका विद्यार्थीलाई विद्यालय पुग्नै सकस ★   महोत्तरीमा १५ प्रतिशत परिवार अझै शौचालयको पहुँच बाहिर ★   बचतकर्ताको रकम फिर्ता गराएर सहकारीलाई लयमा फर्काउनेछौँः मन्त्री अधिकारी ★   विभिन्न आपराधिक क्रियाकलापमा संलग्न आठ जना पक्राउ ★   पूर्वी तराईमा भाक्का खानेको भीड

अन्तर्राष्ट्रिय

प्यालेस्टाइनद्वारा गाजा युद्धविरामको माग गर्दै राष्ट्रसङ्घको प्रस्तावमा अमेरिकी भिटोको निन्दा

प्यालेस्टाइन, मङ्सिर ६ गते । प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले गाजामा इजरायली आक्रमणको अन्त्य र युद्धविरामको आह्वान गर्ने राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्तावमा बुधबार भिटो प्रयोग गरेकोमा अमेरिकाको निन्दा गर्नु भएको छ । राष्ट्रपति अब्बासले अमेरिकाले चौथो ...

सिरियामा भएको इजरायली हमलामा ३६ जनाको मृत्यु

सिरिया, मङ्सिर ६ गते । सिरियाको प्राचीन पाल्मिरा सहरमा बुधबार भएको इजरायली हमलाममा ३६ जनाको मृत्यु हुनुका साथै अन्य ५० जना भन्दा बढी घाइते भएको सिरियाली रक्षा मन्त्रालयले जनाएको छ । बेलायतमा आधारित युद्ध पर्यवेक्षक ...

पाकिस्तानको उत्तरपश्चिममा आक्रमण, २४ घन्टामा २० जनाको मृत्यु

पेशावर, मङ्सिर ५ गते । उत्तर–पश्चिम पाकिस्तानमा भएको एक आत्मघाती आक्रमणमा १२ सैनिकको मृत्यु भएको सैन्य निकायले बुधबार बताएको छ । यो अफगानिस्तान सीमा क्षेत्रमा भएको अर्को झडपमा आठ जनाको मृत्यु भएपछिको घटना हो ।आत्मघाती ...

किएभस्थित अमेरिकी दूतावासद्वारा हवाई आक्रमणको चेतावनी

वासिङ्टन, मङ्सिर ५ गते । युक्रेनले पहिलो पटक रूसमा लामो दूरीको अमेरिकी क्षेप्यास्त्र प्रहार गरेपछि रूसले जवाफ दिने वाचा गरेसँगै किएभस्थित अमेरिकी दूतावासले बुधबार हवाई आक्रमणको चेतावनी दिएको छ । ...

लेबनानमा दुई महिनाभन्दा कम समयमा दुई सय भन्दा बढी बालबालिकाको मृत्युः राष्ट्रसङ्घ

लेबनान, मङ्सिर ४ गते । इजरायलले हिजबुल्लाहलाई लक्षित गरी लेबनानमा गरेको आक्रमणमा दुई महिना भन्दा कम समयमा २०० भन्दा बढी बालबालिकाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घले मङ्गलबार जनाएको छ । यो कहाली लाग्दो घटनाले चिन्ताजनक अवस्था ...

युक्रेनलाई हतियार दिने बाइडेनको निर्णयपछि पुटिनद्वारा नयाँ रुसी आणविक सिद्धान्तमा हस्ताक्षर

मस्को, मङ्सिर ४ गते । राष्ट्रपति भ्लादिमिर पुटिनले मङ्गलबार एक संशोधित आणविक सिद्धान्तमा हस्ताक्षर गर्दै आणविक शक्तिद्वारा समर्थित कुनै पनि राष्ट्रले रूसमाथि गरेको परम्परागत आक्रमणलाई उहाँको देशमाथि संयुक्त आक्रमण मानिने घोषणा गर्नुभएको छ । ...

जी –२० नेताहरूद्वारा प्रमुख चुनौतिहरू र सङ्कटलाई तत्काल सम्बोधन गर्न आह्वान

ब्राजिल, मङ्सिर ४ गते । जी–२० नेताहरूले प्रमुख भूराजनीतिक, सामाजिक आर्थिक, जलवायु र वातावरणीय चुनौतिहरू तथा सङ्टलाई तत्काल सम्बोधन गर्न मङ्गलबार जारी जी–२० रियो दी जेनेरियो घोषणापत्र मार्फत आह्वान गरेका छन् । नेताहरूले जी–२० को ...

बेरुतमा भएको इजरायली हमलामा हिजबुल्लाह अधिकारीसहित छ जनाको मृत्यु

लेबनान, मङ्सिर ३ गते । मध्य बेरुतमा आइतबार भएको दुई इजरायली आक्रमणमा छ जनाको मृत्यु भएको लेबनानले जनाएको छ । हिज्बुल्लाहले मृतक मध्यमा आफ्ना प्रवक्ता समेतरहेको पुष्टि गरेको छ । गत सेप्टेम्बर–२३ मा पूर्ण युद्ध ...

बङ्गलादेशको विशेष न्यायाधिकरणले पदच्युत पूर्वप्रधानमन्त्री हसिनालाई पक्राउ गर्ने कदमबारे प्रहरीको प्रगति सुन्ने

ढाका, मङ्सिर ३ गते । बङ्गलादेशको विशेष न्यायाधिकरणले सोमबार देशका सुरक्षा निकायहरूले पदच्युत पूर्वप्रधानमन्त्री शेख हसिना र उहाँका नजिकका सहयोगीहरूलाई पक्राउ गर्न के–के गरेका छन् भन्ने बारेमा अपडेट सुन्नेछ । यी व्यक्तिमाथि यस गृष्म ऋतुमा ...

युक्रेनलाई रूसविरुद्ध लामो दुरीको क्षेप्यास्त्र प्रयोग गर्न बाइडेनको स्वीकृति

अमेरिका, मङ्सिर ३ गते । अमेरिकी राष्ट्रपति जो बाइडेनले किएभलाई रूसमा लामो दूरीका अमेरिकी क्षेप्यास्त्र (मिसाइलहरू) प्रयोग गर्न स्वीकृति दिनु भएको छ । एक अमेरिकी अधिकारीले नाम न छाप्ने सर्तमा द न्युयोर्क टाइम्स र द ...