२५ कार्तिक २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   व्यवस्थापन कानुनको पढाइ सञ्चालन गर्दै मनमोहन प्राविधिक विश्वविद्यालय ★   तिहार र छठ सकिएसँगै किसान धान काट्न व्यस्त ★   सुन्तलाखेतीका लागि पकेट क्षेत्रका रूपमा रहेको म्यागङमा सुन्तला टिप्न सुरु ★   जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, सात घाइते ★   राष्ट्रपति पौडेल अजरबैजान प्रस्थान ★   खबरदारी अभियान चलाउँदै माओवादी केन्द्र ★   पर्यटक भित्र्याउन जैमिनीधामको प्रवर्द्धन गरिँदै ★   नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि, कारोबार रकम झण्डै १० अर्ब ★   रित्तिँदै ‘तिब्बतीयन क्याम’, जीर्ण बन्दै घर ★   अर्थ समितिका काम प्रभावकारी बनाउन छलफल ★   उखु उत्पादक र चिनी उद्योगका समस्या समाधान गर्न मन्त्री भण्डारीको प्रस्ताव ★   लमजुङमा आजदेखि जिल्लामै उत्पादित विद्युत् वितरण सुरु ★   नशामुक्ति र अपाङ्गतासम्बन्धी समस्या समाधानगर्न आज जागरणमूलक युवा सम्मेलन हूदै ★   सहजताका लागि धान बिक्रीगर्ने किसानलाई चेकमार्फत भुक्तानी ★   ‘युवाका लागि खेलकुद, विकासका लागि खेलकुद’ भन्ने नाराका साथ वडास्तरीय फुटबल प्रतियोगिता सुरु ★   लोपहुँदै परम्परागत खेती मिठेफापर ★   महागुरु फाल्गुनन्दको १४०औँ जयन्ती विविध कार्यक्रम आयोजनागरी मनाइँदै ★   युवा नभएपछि बुढापाकाले पाउदुरे नाच संरक्षणगर्दै ★   तिलिचो तालको आधार शिविरमा विद्युत् आपूर्ति सुरु ★   दुई वर्ष अघिदेखि निर्माण सुरु भएको जिपलाइन निर्माण पूरा

स्वास्थ्य

मुलुकभर २४ घण्टामा ३१५ सङ्क्रमित थपिए, ३०४ जना मुक्त, दुईको मृत्यु

काठमाडौं– नेपालमा मुलुकभर गरी पछिल्लो २४ घण्टामा तीन सय १५ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । देशका विभिन्न प्रयोगशालाहरुमा पछिल्लो २४ घण्टामा ९ हजार ३ सय ८६ जनाको पीसीआर विधि तथा २ हजार ४ ...

के फेरि लकडाउन वा निषेधाज्ञा हुन्छ ? यस्तो भन्छ स्वास्थ्य मन्त्रालय

काठमाडौं – नेपालमा कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन सङ्क्रमण पुष्टि भएसँगै पुनः लकडाउन हुने हो कि भन्ने चासो सामाजिक सञ्जालभर फैलिएको छ । सरकारले नयाँ भेरिएन्टको सङ्क्रमण पुष्टि भएसँगै यसको नियन्त्रण तथा रोकथामको लागि चुस्तरुपमा तयारी ...

कोरोना भाइरसको सङ्क्रमणबाट ३५७ जना मुक्त, २६५ जनामा थपिए, दुईको मृत्यु

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा २ सय ६५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ७ हजार ११४ पीसीआर तथा १ हजार ५०३ एन्टिजेन परीक्षण भएकोमा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको ...

कोरोना भाइरसबाट २ सय ५ जना सङ्क्रमित, ४ सय ३६ जना मुक्त, एकको मृत्यु

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार ९ सय ९५ पीसीआर विधि र २ हजार ७ सय ५२ एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय ५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ...

नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बाट जोगिन विज्ञहरुको आग्रह

काठमाडौं — सन् २०१९ को डिसेम्बर महिनाको अन्तिम साता चीनको हुवाइ प्रान्तमा देखिएको कोरोना भाइरसको महामारीले यतिबेला विश्वलाई नै आतङ्कित बनाएको छ । यो महामारीले लाखौं मानिसको ज्यान लिइसकेको छ । अहिले पुनः कोरोना भाइरसको ...

पछिल्लो २४ घण्टामा थप २ सय ३८ जनामा कोरोना सङ्क्रमण, पाँच जनाको मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप २ सय ३८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । छ हजार ७ सय ९७ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा २ सय ३८ जनामा सङ्क्रमण पुष्टि भएको ...

राष्ट्रपतिद्वारा ‘ओमिक्रोन भेरियन्ट’ बारे स्वास्थ्यमन्त्रीसँग छलफल

फाइल तस्वीर ।काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ महामारी रोकथाम र नियन्त्रणका सम्बन्धमा चासो राख्नुभएको छ । राष्ट्रपति भण्डारीले आज स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा र मन्त्रालयका उच्च अधिकारीसँग यसबारेमा छलफल गर्नुभएको हो । राष्ट्रपति कार्यालय ...

पछिल्लो २४ घण्टामा थप ३ सय १५ जनामा सङ्क्रमण, ६ जनाको मृत्यु

काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा थप ३ सय १५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ९ हजार ५ सय ११ जनाको पीसीआर परीक्षण गर्दा २ सय ९८ जना र १ हजार ८ ...

बागमती प्रदेशमा मात्रै ६८ प्रतिशतले लगाए कोरोना विरुद्धको खोप

काठमाडौं – बागमती प्रदेशमा हालसम्म ६८ प्रतिशतले कोरोना भाइरस सङ्क्रमणविरुद्धको पूर्ण खोप लगाएको छ । यस प्रदेशमा १८ लाख ७२ हजार ७ सय ७ नागरिकलाई पूर्ण खोप दिइएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका ...

अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न स्वास्थ्य मन्त्रालयको अपिल

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न अपिल गरेको छ । कोभिड–१९ को ओमिक्रोन भेरियन्टको सङ्क्रमणलाई दृष्टिगत गर्दै अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न तथा सावधानी अपनाउन मन्त्रालयले अपिल गरेको हो । ...