१० मङि्सर २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   कास्कीको अन्नपूर्णमा ‘हनि हन्टिङ’ महोत्सव ★   मलैमा टेलिकमको टावर निर्माण अन्तिम चरणमा, टेलिफोन गर्न डाँडोमा जानुपर्ने अवस्था हट्दै ★   ‘बिबिए’ तहमा धौलागिरि क्याम्पसका छात्र रिजाल उत्कृष्ट ★   भोजपुरको टेम्केसिद्ध महादेव मन्दिरको जीर्णद्धार गरिँदै ★   देशभर पश्चिमी वायुको सामान्य प्रभाव, तराईमा हल्का हुस्सु, यी तीन प्रदेशका पहाडी भूभागमा आंशिक बदली ★   ‘टार’ शब्द परेपछि….. ★   ‘पाल्पामा नयाँ उद्योग दर्ताभन्दा खारेजको सङ्ख्या धेरै’ ★   बोटबाटै सुन्तला झर्न थालेपछि किसान चिन्तित ★   लालझाडीमा जङ्गली हात्तीले आतङ्क मच्चाएपछि… ★   उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन ★   यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ★   चिसोले विद्यार्थी बिरामी पर्न थालेपछि पठनपाठन प्रभावित ★   एक लाख पचास हजार क्यूफिट सालका काठ सड्दै ★   बादी समुदायको पुर्ख्यौली पेसा सङ्कटमा ★   प्लास्टिकजन्य फोहर नजलाउन वातावरण विभागको आग्रह ★   तोकिएकाभन्दा बढी सवारी प्रयोग नगर्न आयोगको पुनःआग्रह ★   स्वदेशी कच्चापदार्थ प्रयोगमा जोड दिनुपर्छः मुख्यमन्त्री लामा ★   सार्क राष्ट्रबीच सम्बन्ध बलियो बनाउन पत्रकारिताको भूमिका महत्वपूर्ण छः मन्त्री गुरुङ ★   ‘उपनिर्वाचन हुने स्थानीय तहमा सहज वातावरण बनाइने’ ★   नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय छः सभामुख घिमिरे

स्वास्थ्य

छिमेकी मुलुकमा पनि ओमिक्रोन भेरियन्टबाट सङ्क्रमित बढ्नेक्रम जारी

नयाँ दिल्ली – भारतमा कोरोना भाइरसबाट थप सात हजार ४ सय ९५ सङ्क्रमित भएको केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बिहीबार जनाएको छ। ती मध्ये २ सय ३६ मा ओमिक्रोन भेरियन्ट देखिएको पनि मन्त्रालयले जानकारी ...

कोरोना भाइरसबाट दुईको मृत्यु, २९३ जना सङ्क्रमित

काठमाडौं– बिहीबार देशभर पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट थप २९३ जनामा व्यक्तिहरु सङ्क्रमित भएका छन् । त्यसैगरी कोरोना भाइरसबाट सङ्क्रमित भएका मध्ये आज दुई जनाको मृत्युभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ ...

उपत्यकामा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट १४८ जना सङ्क्रमित

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बिहीबार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक सय ४८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टिभएको छ । आज पुष्टिभएका मध्ये काठमाडौंमा १०१, ललितपुरमा ३४ र भक्तपुरमा १३ जना रहेका ...

९८ वर्षीय एक वृद्धमा ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि

काठमाडौं – नेपालमा फेरि एक जनामा ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जिन सिक्वेन्सिङ गर्दा ९८ वर्षका एक वृद्धमा ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार ती ...

नेपालमा थप २ सय ३६ जनामा कोरोना सङ्क्रमण, २ सय ७२ सङ्क्रमणमुक्त, २ जनाको मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप २ सय ३६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ७ हजार २ सय ३३ पीसीआर तथा ४ हजार ४३ एन्टिजेन विधिबाट गरिएको नमुना परीक्षणमा २ सय ...

कोरोना भाइरसबाट आज तीन जनाको मृत्यु, दुई सय ९० जना सङ्क्रमित

काठमाडौं– नेपालमा मुलुकभर गरी पछिल्लो २४ घण्टामा दुई सय ९० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १२ हजार ४ सय ७३ पीसीआर र ४ हजार ...

विश्व स्वास्थ्य सङ्गठनद्वारा बिदाको योजना रद्द गर्न आग्रह

काठमाडौं – विश्व स्वास्थ्य सङ्गठनले कोभिड– १९ को नयाँ भेरियन्ट ओमिक्रोन फैलिरहेका बेला जनस्वास्थ्यको रक्षार्थ आफ्नो बिदाको योजना रद्द गर्न सर्वसाधारणलाई आग्रह गरेको छ । ‘जीवन रद्द हुनुभन्दा एउटा कार्यक्रम रद्द गर्नु राम्रो हो,’ विश्व ...

प्रधानमन्त्रीद्वारा खोप स्टोरेज नगर्न र खोप अभियानलाई प्रभावकारी बनाउन निर्देशन

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ महामारीबाट जनताको जीवन बचाउनु सबैको साझा दायित्व भएको बताउनुभएको छ । कोभिड–१९ विरुद्धको विशेष खोप अभियानबारे सातवटै प्रदेशका मुख्यमन्त्री तथा सङ्घीय सरकारका सरोकारवाला मन्त्रीसँगको आज सिंहदरबारमा भएको भर्चुअल अन्तरक्रियामा ...

देशभर थप २ सय २० जनामा सङ्क्रमण, २ सय ६३ सङ्क्रमणमुक्त, एक जनाको मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय २० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २ हजार ७ सय २५ पीसीआर तथा १ हजार ४ सय १६ एन्टिजेन परीक्षण गर्दा २ सय ...

खोप लिएर आएको विमान अवतरण गर्न नसकेपछि खोप फिर्ता

काठमाडौं – मौसम खराबीका कारण जहाज अवतरण गर्न नसकेपछि आज चीनबाट ल्याइएको कोरोना भाइरस विरुद्धको भेरोसेल खोप फिर्ता भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मौसम खराबीले आज बिहान जहाज अवतरण गर्न नसकेपछि खोप फिर्ता भएको ...