०४ असोज २०८१, शुक्रबार
भर्खरै
★   सत्र लाख मूल्य बराबरको अवैध सामान बरामद ★   कोशी प्रदेशसभाको बर्खे अधिवेशन अन्त्य ★   नागढुङ्गा–नौबीसे–मलेखु–मुग्लिन सडकसम्बन्धी छ बुँदे सहमति ★   चाँडै नै जापानको रोजगारीमा नेपाली श्रमिक पठाइन्छः मन्त्री भण्डारी ★   युक्रेनमा सुरक्षा चिन्ताका कारण टेलिग्राम प्रयोगमा प्रतिबन्ध ★   अल्जाइमरको नयाँ औषधिको आविस्कार सफलता कि मृगतृष्णा ? ★   चीनद्वारा सफलतापूर्वक छ नयाँ उपग्रह प्रक्षेपण ★   आमा र छोराको हत्याका अभियुक्त सार्वजनिक ★   कम्युनिस्ट पार्टीमा विकृति मौलाउँदै गएकामा चिन्ता ★   सिरहाका स्थानीय तहविरुद्ध दुई महिनामा दुई सय ७० भ्रष्टाचारका उजुरी ★   जलवायु न्यायका लागि जन मार्च गरिँदै ★   वातावरणीय सन्तुलनबाट मात्रै आर्थिक वृद्धिदर दिगो हुन्छ : अर्थमन्त्री पौडेल ★   माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु ★   समयमै भुक्तानी गर्न निर्माण व्यवसायीको माग ★   प्रधानसेनापतिसँग नेपालका लागि भारतीय राजदूतको शिष्टाचार भेट ★   कृषि उत्पादन बढाउन व्यवसायीकरण जरुरी छ : डा.महत ★   धितो मूल्याङ्कन प्रक्रियालाई व्यवस्थित गर्न जोड ★   आर्थिक सङ्कटको समाधान गर्न सरकारले आवश्यक प्रयास थालेको छः मन्त्री भण्डारी ★   प्रधानमन्त्री ओली कतारको दोहामा ★   महासङ्घकै सक्रियता र निरन्तर लगावका कारण मुलुकको अर्थतन्त्रमा सकारात्मक आशा जागेको छः अध्यक्ष ढकाल

स्वास्थ्य

कोराना भाइसरविरुद्धको खोपले ओमिक्रोनविरुद्ध पनि काम गर्ने विश्व स्वास्थ्य सङ्गठनको भनाइ

काठमाडौं– विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कोरोना भाइरसविरुद्ध प्रयोगमा ल्याइएका हालका खोपले नयाँ भेरियन्ट ‘ओमिक्रोन’ विरुद्ध पनि काम गर्ने जनाएको छ । हाल प्रयोग भैरहेका खोपहरुले ‘ओमिक्रोन’ भेरियन्टबाट सङ्क्रमित भए पनि त्यस्ता बिरामी गम्भीर अवस्थामा ...

मुलुकभर २४ घण्टामा ३१५ सङ्क्रमित थपिए, ३०४ जना मुक्त, दुईको मृत्यु

काठमाडौं– नेपालमा मुलुकभर गरी पछिल्लो २४ घण्टामा तीन सय १५ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । देशका विभिन्न प्रयोगशालाहरुमा पछिल्लो २४ घण्टामा ९ हजार ३ सय ८६ जनाको पीसीआर विधि तथा २ हजार ४ ...

के फेरि लकडाउन वा निषेधाज्ञा हुन्छ ? यस्तो भन्छ स्वास्थ्य मन्त्रालय

काठमाडौं – नेपालमा कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन सङ्क्रमण पुष्टि भएसँगै पुनः लकडाउन हुने हो कि भन्ने चासो सामाजिक सञ्जालभर फैलिएको छ । सरकारले नयाँ भेरिएन्टको सङ्क्रमण पुष्टि भएसँगै यसको नियन्त्रण तथा रोकथामको लागि चुस्तरुपमा तयारी ...

कोरोना भाइरसको सङ्क्रमणबाट ३५७ जना मुक्त, २६५ जनामा थपिए, दुईको मृत्यु

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा २ सय ६५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ७ हजार ११४ पीसीआर तथा १ हजार ५०३ एन्टिजेन परीक्षण भएकोमा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको ...

कोरोना भाइरसबाट २ सय ५ जना सङ्क्रमित, ४ सय ३६ जना मुक्त, एकको मृत्यु

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार ९ सय ९५ पीसीआर विधि र २ हजार ७ सय ५२ एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय ५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ...

नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बाट जोगिन विज्ञहरुको आग्रह

काठमाडौं — सन् २०१९ को डिसेम्बर महिनाको अन्तिम साता चीनको हुवाइ प्रान्तमा देखिएको कोरोना भाइरसको महामारीले यतिबेला विश्वलाई नै आतङ्कित बनाएको छ । यो महामारीले लाखौं मानिसको ज्यान लिइसकेको छ । अहिले पुनः कोरोना भाइरसको ...

पछिल्लो २४ घण्टामा थप २ सय ३८ जनामा कोरोना सङ्क्रमण, पाँच जनाको मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप २ सय ३८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । छ हजार ७ सय ९७ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा २ सय ३८ जनामा सङ्क्रमण पुष्टि भएको ...

राष्ट्रपतिद्वारा ‘ओमिक्रोन भेरियन्ट’ बारे स्वास्थ्यमन्त्रीसँग छलफल

फाइल तस्वीर ।काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ महामारी रोकथाम र नियन्त्रणका सम्बन्धमा चासो राख्नुभएको छ । राष्ट्रपति भण्डारीले आज स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा र मन्त्रालयका उच्च अधिकारीसँग यसबारेमा छलफल गर्नुभएको हो । राष्ट्रपति कार्यालय ...

पछिल्लो २४ घण्टामा थप ३ सय १५ जनामा सङ्क्रमण, ६ जनाको मृत्यु

काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा थप ३ सय १५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ९ हजार ५ सय ११ जनाको पीसीआर परीक्षण गर्दा २ सय ९८ जना र १ हजार ८ ...

बागमती प्रदेशमा मात्रै ६८ प्रतिशतले लगाए कोरोना विरुद्धको खोप

काठमाडौं – बागमती प्रदेशमा हालसम्म ६८ प्रतिशतले कोरोना भाइरस सङ्क्रमणविरुद्धको पूर्ण खोप लगाएको छ । यस प्रदेशमा १८ लाख ७२ हजार ७ सय ७ नागरिकलाई पूर्ण खोप दिइएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका ...