०४ असोज २०८१, शुक्रबार
भर्खरै
★   सत्र लाख मूल्य बराबरको अवैध सामान बरामद ★   कोशी प्रदेशसभाको बर्खे अधिवेशन अन्त्य ★   नागढुङ्गा–नौबीसे–मलेखु–मुग्लिन सडकसम्बन्धी छ बुँदे सहमति ★   चाँडै नै जापानको रोजगारीमा नेपाली श्रमिक पठाइन्छः मन्त्री भण्डारी ★   युक्रेनमा सुरक्षा चिन्ताका कारण टेलिग्राम प्रयोगमा प्रतिबन्ध ★   अल्जाइमरको नयाँ औषधिको आविस्कार सफलता कि मृगतृष्णा ? ★   चीनद्वारा सफलतापूर्वक छ नयाँ उपग्रह प्रक्षेपण ★   आमा र छोराको हत्याका अभियुक्त सार्वजनिक ★   कम्युनिस्ट पार्टीमा विकृति मौलाउँदै गएकामा चिन्ता ★   सिरहाका स्थानीय तहविरुद्ध दुई महिनामा दुई सय ७० भ्रष्टाचारका उजुरी ★   जलवायु न्यायका लागि जन मार्च गरिँदै ★   वातावरणीय सन्तुलनबाट मात्रै आर्थिक वृद्धिदर दिगो हुन्छ : अर्थमन्त्री पौडेल ★   माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु ★   समयमै भुक्तानी गर्न निर्माण व्यवसायीको माग ★   प्रधानसेनापतिसँग नेपालका लागि भारतीय राजदूतको शिष्टाचार भेट ★   कृषि उत्पादन बढाउन व्यवसायीकरण जरुरी छ : डा.महत ★   धितो मूल्याङ्कन प्रक्रियालाई व्यवस्थित गर्न जोड ★   आर्थिक सङ्कटको समाधान गर्न सरकारले आवश्यक प्रयास थालेको छः मन्त्री भण्डारी ★   प्रधानमन्त्री ओली कतारको दोहामा ★   महासङ्घकै सक्रियता र निरन्तर लगावका कारण मुलुकको अर्थतन्त्रमा सकारात्मक आशा जागेको छः अध्यक्ष ढकाल

स्वास्थ्य

देशभर थप २ सय ६४ जनामा सङ्क्रमण, २ सय ६० सङ्क्रमणमुक्त, दुई जनाको मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ६४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ५ सय ३६ जनामा पीसीआर विधिबाट र ...

कोरोना भाइरसः दुईसय ७१ जनामा सङ्क्रमण पुष्टि, दुईसय २५ जना मुक्त, एकको मृत्यु

काठमाडौं– नेपालमा गएको २४ घण्टामा नौं हजार एक सय ५७ जनाको पीसीआर र एक हजार सय सय २९ जनाको एन्टिजेन विधिबाट कोरोना भाइरसको सङ्क्रमण भए नभएको परीक्षण गर्दा दुई सय ७१ जनामा सङ्क्रमण पुष्टि भएको ...

मुलुकभर दुई सय १९ जना सङ्क्रमित, दुईको मृत्यु

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट २ सय १९ जना व्यक्तिहरु सङ्क्रमण भएका छन् । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको परीक्षण ७ हजार १ सय ८० जनाको पीसीआर विधि र २ हजार ...

दुई सय ६० जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु, ३४९ जना मुक्त

काठमाडौं— नेपालभर गरी पछिल्लो २४ घण्टामा थप २ सय ६० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । कोरोना भाइरसको सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा शुक्रबार १ जना सक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म ...

कोरोना भाइरसविरुद्धको खोप आउनेक्रम जारी, कोभ्याक्स सुविधाको खोप आज आइपुग्यो

काठमाडौं – कोरोना भाइरसको सङ्क्रमणको रोकथापका निम्ति लगाइने खोप नेपालमा आउनेक्रम जारी छ । सोही अनुरुप कोभ्याक्स सुविधा अन्तर्गत आज शुक्रबार ६ लाख ६४ हजार ६५० डोज फाइजर खोप नेपाल ल्याइएको हो । स्वास्थ्य सेवा ...

छिमेकी मुलुकमा पनि ओमिक्रोन भेरियन्टबाट सङ्क्रमित बढ्नेक्रम जारी

नयाँ दिल्ली – भारतमा कोरोना भाइरसबाट थप सात हजार ४ सय ९५ सङ्क्रमित भएको केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बिहीबार जनाएको छ। ती मध्ये २ सय ३६ मा ओमिक्रोन भेरियन्ट देखिएको पनि मन्त्रालयले जानकारी ...

कोरोना भाइरसबाट दुईको मृत्यु, २९३ जना सङ्क्रमित

काठमाडौं– बिहीबार देशभर पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट थप २९३ जनामा व्यक्तिहरु सङ्क्रमित भएका छन् । त्यसैगरी कोरोना भाइरसबाट सङ्क्रमित भएका मध्ये आज दुई जनाको मृत्युभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ ...

उपत्यकामा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट १४८ जना सङ्क्रमित

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बिहीबार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक सय ४८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टिभएको छ । आज पुष्टिभएका मध्ये काठमाडौंमा १०१, ललितपुरमा ३४ र भक्तपुरमा १३ जना रहेका ...

९८ वर्षीय एक वृद्धमा ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि

काठमाडौं – नेपालमा फेरि एक जनामा ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जिन सिक्वेन्सिङ गर्दा ९८ वर्षका एक वृद्धमा ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार ती ...

नेपालमा थप २ सय ३६ जनामा कोरोना सङ्क्रमण, २ सय ७२ सङ्क्रमणमुक्त, २ जनाको मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप २ सय ३६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ७ हजार २ सय ३३ पीसीआर तथा ४ हजार ४३ एन्टिजेन विधिबाट गरिएको नमुना परीक्षणमा २ सय ...