२८ पुष २०७८, बुधबार
काठमाडौं – कोरोनाविरुद्धको खोप लगाएका भन्दा नलगाएकामा २० गुणा बढी मृत्युको जोखिम रहेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा सङ्क्रामक रोग विशेषज्ञ डा. जनक कोइरालाले भन्नुभयो, ‘खोप लगाएका र नलगाएकामा तुलाना ...
२८ पुष २०७८, बुधबार
काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ७५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गरी १३ हजार ३६ वटा नमुना परीक्षण गर्दा ३ हजार ७५ जनामा ...
२७ पुष २०७८, मङ्गलबार
काठमाडौं– पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै १ हजार २ सय ८६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । आज काठमाडौंमा ९ सय ८० जना , भक्तपुरमा ८५ जना र ललितपुरमा २ सय २१ ...
२७ पुष २०७८, मङ्गलबार
काठमाडौं – विगत एक हप्ता यता देशभर कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा बढ्दै गएको छ । नेपालमा पछिल्लो २४ घण्टामा मात्रै थप २ हजार ४ सय ४४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ...
२७ पुष २०७८, मङ्गलबार
काठमाडौं – नेपालभर १२ देखि १७ वर्षसम्मका किशोर/किशोरीलाई कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सञ्चालन भइरहेको छ । भक्तपुरमा गत शुक्रबारदेखि मोर्डना खोप दिइँदै छ भने काठमाडौं र ललितपुरमा आजदेखि फाइजर खोप दिइँदैछ । पठनपाठन भइरहेका पालिकामा ...
२६ पुष २०७८, सोमबार
काठमाडौं – काठमाडौं उपत्यका कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिममा रहेको देखिएको छ । सोमबार पछिल्लो २४ घण्टामा सङ्क्रमित भएका मध्ये आधाभन्दा बढी उपत्यकाकै रहेको तथ्याङ्कले देखाएको छ । गत २४ घण्टामा ८ हजार ९६५ पीसीआर ...
२६ पुष २०७८, सोमबार
काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा एक हजार चार सय ४६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट एक हजार तीन सय ५७ जना र एन्टिजेन विधिबाट ८९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि ...
२४ पुष २०७८, शनिबार
काठमाडौं – नेपालमा एक सातादेखि कोरोना भाइरसको सङ्क्रमण ह्वात्तै बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा नेपालमा ९४४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ९ ...
२३ पुष २०७८, शुक्रबार
काठमाडौं – देशभर थप ९ सय ६८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १४ हजार ९ सय ७१ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ५ सय ७२ र एन्टिजेन ...
२३ पुष २०७८, शुक्रबार
काठमाडौं – नेपालमा थप २४ जनामा ओमिक्रोन भेरिएन्ट पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १४ सय २६ जनाको जिन सिक्वन्सिङ गर्दा २४ जनामा ओमिक्रोन पुष्टि भएको हो । मन्त्रालयका प्रवक्ता डा. सङ्गीता ...