१० मङि्सर २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ‘क्रेडिट रेटिङ’ले नेपालमा पुँजी परिचालनका लागि अवसर देखायोः सिबिफिन ★   शे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा शिक्षा, स्वास्थ्यमा जोड ★   पुस्तकमा समेटियो १ सय ८ जना निवृत्त प्राध्यापकको जीवनी ★   नवीनतम् र रचनात्मक कार्य गर्न प्रहरी महानिरीक्षकको निर्देशन ★   चिसोबाट बचाउने पूर्वतयारी गर्न एमाले विपद् व्यवस्थापन विभागको प्रधानमन्त्रीलाई आग्रह ★   प्राकृतिक प्रकोपमा ज्यान गुमाउने अधिकांश आदिवासी जनजाति ★   रोग लाग्नै नदिन सचेत हुनुहोस्ः उपप्रधानमन्त्री सिंह ★   उच्चस्तरीय शासकीय सुधार सुझाव आयोग गठन गर्ने तयारी ★   नेपालमा सुटिङ गर्न उत्साहित हुनेछुः बलिउड निर्देशक कबिर खान ★   दृष्टिविहीन विश्वकप क्रिकेटःनेपालद्वारा अफगानिस्तान पराजित ★   छ वर्षअघि निर्माण सुरु गरिएको ‘सेज’ निर्माण सुस्त ★   पुल नबन्दा स्थानीयलाई आवतजावतमा सास्ती ★   उखु उत्पादन र प्रवर्द्धनमा प्रदेश सरकारले सहयोग गर्छः मुख्यमन्त्री कार्की ★   नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो, कारोबार रकम छ अर्ब ३४ करोडमाथि ★   टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान ★   प्रधानमन्त्री ओलीको नजरमा एनपिएलका आठ मार्की खेलाडी ★   चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता हुँदैनः प्रधानमन्त्री ओली ★   विमान चालकको समस्या छिट्टै समाधान हुन्छः वायुसेवा निगम ★   ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’ ★   दृष्टिबिहीन विश्वकप क्रिकेटः नेपालद्वारा अफगानिस्तानसामु २२९ रनको लक्ष्य

स्वास्थ्य

९३ प्रतिशत नेपालीले लाए कोरोना विरुद्ध खोप

प्रतिकात्मक तस्वीर हालसम्म ९३ प्रतिशत नेपालीले कोभिड–१९ विरुद्धको खोप लगाइसकेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १८ वर्षमाथिको कूल जनसङ्ख्यामध्ये एक करोड ८४ लाख ९८ हजार १६० जनालाई कोभिडविरुद्धको खोपको कम्तीमा एक मात्रा दिइएको ...

उपचार गर्न अस्पताल जाँदा पीसीआर परीक्षण गर्नुनपर्ने

फाइल तस्वीर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संस्था तथा अस्पतालमा उपचारका लागि जाँदा अब पीसीआर परीक्षण गर्नु नपर्ने जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाइसकेका र कोभिड–१९ को ...

नेपालमा कोरोना भाइरसको सङ्क्रमण घट्दै, आज ५१ सङ्क्रमित, ३९२ जना मुक्त

काठमाडौं — नेपालमा पछिल्लो २४ घण्टामा ५१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका देशका विभिन्न प्रयोगशालाहरुमा गरी ५ हजार ९ सय १४ जनाको कोरोना भाइरसको परीक्षण गर्दा ५१ जनामा ...

देशभर थप ५८ जनामा कोरोना सङ्क्रमण, १ सय ४८ सङ्क्रमणमुक्त

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ५८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३ हजार ५ सय ३९ जनाको पीसीआर विधिबाट र १ हजार ८ सय ७९ एन्टिजेन ...

स्वाथ्य क्षेत्रमा राजनीतीकरण नगर्नका लागी प्रदेश प्रमुख शेरचनको आग्रह

फाइल तस्वीरलुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले शिक्षा र स्वास्थ्य क्षेत्रमा राजनीति नगर्न आग्रह गरेका छन् । बिहीबार दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अवलोकन गर्दै प्रदेश प्रमुख शेरचनले स्वास्थ्य र शिक्षा संवेदनशील क्षेत्र भएकाले राजनीतीकरण गर्न ...

देशभर थप १ सय ९४ जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु

फाइल तस्वीर काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप १ सय ९४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल ३ हजार ६ सय ३८ जनामा पीसीआर विधिबाट र ...

आफ्नो मृत्युपछि पनि अरूलाइ अगं दिएर बचाउन सकिन्छ

फाइल तस्वीर धर्मभक्त राष्ट्रिय प्रत्योपण केन्द्रका निर्देशक तथा वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. पुकारचन्द्र श्रेष्ठ मृत्यु भइसकेपछि खरानी बन्ने अनि माटोमा गल्ने अंगले जीवन र मरणको दोसाँधमा रहेका धेरै मानिसलाई नयाँ जीवन दिएर पुण्य कमाउन ...

नेपालमा थप ६८ जनामा कोरोना सङ्क्रमण, दुईको मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ६८ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ४ हजार ९ सय २९ जनामा नमुना परीक्षण गर्दा ६८ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको ...

राप्रपाका नेता गणेश शेरचनको निधन

फाइल तस्वीरराप्रपाका नेता गणेश शेरचनको निधन भएको छ । मृगौलासम्बन्धी रोगबाट पीडित उनको उपचारको क्रममा धापासीस्थित ग्राण्डी अस्पतालमा आइतबार बिहान निधन भएको राप्रपाका केन्द्रीय सदस्य जनकराज पाठकले जानकारी दिए । तत्कालीन राप्रपा नेपालका महामन्त्रीसमेत रहेका ...

देशभर थप ९१ जनामा कोरोना सङ्क्रमण, ३ सय ६२ जना सङ्क्रमण मुक्त

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप ९१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २ हजार ६ सय ६२ जनामा पीसीआर विधिबाट र २ हजार ५ सय ५८ जनामा एन्टिजेन विधिबाट नमुना परीक्षण ...