०५ असोज २०८१, शनिबार
भर्खरै
★   नौ लाख बराबरका भन्सार छलीका सामान बरामद ★   उत्पादन बढेपछि आठ स्थनीय तहमा ‘अलैँची जोन’ ★   तिलिचो ताल पुग्न नयाँ पदमार्ग सञ्चालनमा ★   कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’ ★   माओवादी घटकलाई एकताको प्रक्रियामा आउन अध्यक्ष दाहालको आग्रह ★   ढाका, ब्याङकक, जेनेभा र ब्रासिलियामा मनाइयो संविधान दिवस ★   संविधानलाई सर्वस्वीकार्य बनाउनुपर्ने ★   एमसिसी प्रसारण लाइन निर्माणः मुआब्जा वितरण प्रक्रिया सुरु ★   जनस्वास्थ्य क्षेत्रसँग सम्बन्धित ऐन निर्माणका लागि सरकारलाई सुझाव दिन आग्रह ★   लोकसेवाप्रतिको आकर्षण की बेरोजगारीको मार ? तीन हजार पदका लागि ४ लाख ७३ हजारको आवेदन ★   देशभर मनसुनी वायुको प्रभाव, बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना ★   मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा ★   आज अमेरिकी डलर, यूरो र पाउण्डको मूल्य घट्यो ★   सुनवलमा निर्माण गरिएको पशु अस्पताल खण्डहर बन्दै ★   तीन जिल्लाका केही स्थानमा विद्युत अवरुद्ध हुने ★   ‘एउटै नाउरको सिकार गर्न २३ लाख’ ★   ‘दुःखीलाई दुःखले कहिल्यै नछोड्ने रहेछु ★   सत्र लाख मूल्य बराबरको अवैध सामान बरामद ★   कोशी प्रदेशसभाको बर्खे अधिवेशन अन्त्य ★   नागढुङ्गा–नौबीसे–मलेखु–मुग्लिन सडकसम्बन्धी छ बुँदे सहमति

स्वास्थ्य

पछिल्लो २४ घण्टामा ५९ जनामा कोरोना पुष्टि, १ सय ६१ कोरोनामुक्त

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप ५९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको १ हजार ७ सय ५३ पिसिआर परीक्षणका क्रममा २५ जना र १ ...

पछिल्लो २४ घण्टामा ६३ जनामा कोरोना सङ्क्रमण, १ सय ३१ सङ्क्रमणमुक्त

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ६३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १ हजार ५७४ पीसीआर तथा २ हजार १६६ एन्टिजेन परीक्षण गर्दा ६३ जनामा कोरोना ...

देशभर थपिए १ सय २६ जना कोरोना सङ्क्रमित, १ सय ३७ जना सङ्क्रमणमुक्त

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा १ सय २६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ९० वटा नमुना परीक्षण गर्दा १ सय २६ जनामा कोरोना भाइरसको ...

डेंगु सङ्क्रमणका कारण ७ वर्षीय बालिकाको मृत्यु

गोरखा – गोरखामा डेंगु रोगको सङ्क्रमणका कारण एक बालिकाको मृत्यु भएको छ । गोरखा नगरपालिका वडा नम्वर १२ बस्ने ७ वर्षकी बालिकाको गत सोमवार मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको हो । उच्च ज्वरो सहितका समस्या ...

डेंगु नियन्त्रणका लागि सरकारले काम गरिरहेको छ : स्वास्थ्यमन्त्री खापुङ

काठमाडौं – स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङले डेंगु नियन्त्रणका लागि सरकारले काम गरिरहेको बताउनुभएको छ । आज बिहीबार मन्त्रालयमा नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियुको ज्ञापन पत्र बुझ्दै मन्त्री खापुङले डेंगु नियन्त्रणमा निरन्तर छलफल भइरहेको र एक्सनमा जाने ...

जापानिज इन्सेफ्लाइटिसबाट एक जनाको मृत्यु, दुई हजार सात सयमा सङ्क्रमणको आँकलन

चितवन– जिल्लामा जापानिज इन्सेफ्लाइटिसका कारण एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–१ चैनपुरकी ६० वर्षीया वृद्धा रहेकी छन् । उपचार गरेर घर फर्किए पछि उनको मृत्यु भएको हो । स्वास्थ्य कार्यालयका प्रमुख ...

नेपालमा थप १ सय १९ जनामा कोरोना पुष्टि, दुई हजार १ सय ९१ सक्रिय सङ्क्रमित

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय १९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर १ हजार ९ सय ५५ जनामा पीसीआर विधिबाट तथा २ हजार ...

नेपालमा आज दुईसय तीन जना सङ्क्रमित, एकसय २६ जना सङ्क्रमणबाट मुक्त

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा आज मङ्गलबार पछिल्लो २४ घण्टामा २ सय ३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । देशभरका स्वास्थ्य प्रयोगशालाहरुमा कुल पाँच हजार ५९ जनाको पीसीआर विधि र ...

आज एक सय उनान्असी जनामा सङ्क्रमण पुष्टि, एक जनाको मृत्यु

काठमाडौं — नेपालमा पछिल्लो २४ घण्टामा एक सय ७९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । देशका विभिन्न स्वास्थ्य प्रयोगशालाहरु कुल चार हजार नौं सय ५९ जनाको पीसीआर विधि र एन्टिजेन विधिबाट परीक्षण गर्दा ...

‘एनेस्थेसियन’ डाक्टर बिरामी हुँदा अस्पतालको शल्यक्रिया सेवा नै बन्द

फाइल तस्वीर साङ्केतिक तस्वीर खोटाङ– जिल्ला अस्पताल खोटाङमा शल्यक्रियामार्फत् प्रसूति गराउने सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ। दिक्तेलस्थित जिल्ला अस्पतालमा कार्यरत ‘एनेस्थेसियन’ बिदामा बसेपछि सो सेवा बन्द गरिएको अस्पतालले औपचारिकरूपमा सूचना प्रकाशन गरेर जानकारी दिएको ...