१३ असोज २०७९, बिहिबार
प्रतीकात्मक तस्वीर चितवन – डेंगीको सङ्क्रमणबाट चितवनमा एक महिलाको मृत्यु भएको छ । राप्ती नगरपालिका–७ की ४० वर्षीया महिलाको डेंगीका कारण मृत्यु भएको हो । स्वास्थ्य कार्यालयका अनुसार स्थानीय मौलाकालिका पोलिक्लिनिकमा परीक्षणका क्रममा ती महिलामा ...
१२ असोज २०७९, बुधबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ३८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर १ हजार २८४ पीसीआर तथा १ हजार ५३४ एन्टिजेन परीक्षण गर्दा ३८ जनामा ...
१२ असोज २०७९, बुधबार
काठमाडौं – लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगको सङ्क्रमण ७७ वटै जिल्लामा फैलिएको छ । हिमाली जिल्लाहरु मनाङ, मुस्ताङ, डोल्पा, हुम्लामा पनि डेंगुका बिरामी भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जानकारी दिएको ...
११ असोज २०७९, मङ्गलबार
काठमाडौं – नेपालमा डेंगीले महामारीको रुप लिएसँगै डेंगीका बिरामीको संख्या साढे २५ हजार नाघेको छ । वि.सं २०७९ साउनदेखि हालसम्म उक्त संख्यामा डेंगीका बिरामी नेपालमा भेटिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर हालसम्म ...
११ असोज २०७९, मङ्गलबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ५४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३ हजार ८ सय २९ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ४२ जना तथा ...
१० असोज २०७९, सोमबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ५३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर ८ सय २५ जनामा पीसीआर तथा १ हजार ७ सय ९९ जनामा एन्टिजेन ...
०९ असोज २०७९, आइतबार
काठमाडौं – नेपालमा थप ५१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर एक हजार २ सय ६ जनामा पीसीआर विधिबाट गरिएको परीक्षणमा ४० जना र एक हजार ८ ...
०९ असोज २०७९, आइतबार
फाइल तस्वीर लमजुङ – महामारीको रुपमा फैलिरहेको डेंगु सङ्क्रमणदर दिनानुदिन बढ्न थालेपछि लमजुङमा नियन्त्रण र रोकथामका लागि स्थानीय तहले उच्च प्राथमिकता दिएका छन् । डेंगुबाट सङ्क्रमण हुनेको संख्या बढ्न थालेपछि यहाँका स्थानीय तह यसको नियन्त्रणका ...
०८ असोज २०७९, शनिबार
काठमाडौं – डेंगी सङ्क्रमणका कारण देशभर मृत्यु हुनेको संख्या २९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबारसम्म २९ जनाको डेंगीका कारण मृत्यु भएको पुष्टि भएको जानकारी दिएको छ । मन्त्रालयका अनुसार हाल देशका ७६ ...
०४ असोज २०७९, मङ्गलबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ७४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशका विभिन्न स्वास्थ्य प्रयोगशालाहरुमा १५ सय ३५ जनाको पीसीआर विधिबाट स्वास्थ्य परीक्षण गर्दा ३९ ...