२७ माघ २०७९, शुक्रबार
ढोरपाटन — बागलुङ नगरपालिका–१० भकुण्डभस्थित स्वास्थ्यचौकी भवन निर्माण सम्पन्न नहुँदा सेवा प्रभावहमा समस्या भएको छ । निर्माण थालेको सात वर्ष बित्दा पनि भवन अधुरै रहेकोले सेवा प्रभावहमा समस्या भएको हो । वि.सं २०७२ कात्तिकमा रछिना ...
२६ माघ २०७९, बिहिबार
फाइल तस्वीरकाभ्रेपलाञ्चोक — पाँचखाल नगरपालिकालाई ‘स्वस्थ पाँचखाल’ बनाउन काभ्रेको धुलिखेल अस्पतालसँग सम्झौता गरिएको छ । स्वस्थ पाँचखाल अभियानमा नगरले स्वास्थ्य सामग्रीलगायत स्रोत–साधान उपलब्ध गराउने छ भने अस्पतालले निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने सम्झौता गरिएको हो ...
२५ माघ २०७९, बुधबार
काठमाडौं — कोरोना भाइरस सङ्क्रमण विरुद्धको अतिरिक्त मात्रा खोप (बुस्टर डोज) आगामी फागुन १ गते नेपाल ल्याइने भएको छ । सरकारलाई ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ (गाभी)ले फागुन १ र ४ गते खोप आउने ...
२२ माघ २०७९, आइतबार
फाइल तस्वीरकाठमाडौं — उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र तिलगङ्गा आँखा प्रतिष्ठानबीच नेपाल आँखा कार्यक्रमको इन्ट्रा अकुलर लेन्स उत्पादन विभाग हेटौँडामा स्थानान्तरण गर्ने समझदारी भएको छ । मन्त्रालयमा आज आयोजित समारोहमा सोसम्बन्धी समझदारीपत्रमा उद्योग मन्त्रालयका ...
१९ माघ २०७९, बिहिबार
काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर १ सय ५७ जनामा पीसीआर विधिबाट तथा ६ सय ९३ जनामा एन्टिजेन विधिबाट ...
१९ माघ २०७९, बिहिबार
काठमाडौं — स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले कोरोना भाइरस सङ्क्रमणका विरुद्धमा प्रयोग गरिने खोपको अतिरिक्त मात्र (बुस्टर डोज) तत्काल व्यवस्था गर्न निर्देशन दिनुभएको छ । स्वास्थ्य सेवा विभागको आज अनुगमनका क्रममा उहाँले खुला सिमानाका ...
१८ माघ २०७९, बुधबार
काठमाडौं — नेपालमा पछिल्लो २४ घण्टामा थप तीन जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट सङ्कलन गरिएको २ हजार ३ सय ५१ नमूना परीक्षण गर्दा तीन जनामा कोरोना ...
०५ माघ २०७९, बिहिबार
काठमाडौं — नेपालमा पछिल्लो २४ घण्टामा थप ५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट १ हजार १ सय ५९ नमूना परीक्षण गर्दा ५ जनामा कोरोना भाइरसको सङ्क्रमण ...
०२ माघ २०७९, सोमबार
काठमाडौं — नेपालमा गरिएको नमुना परीक्षणमा सेरोटाइप–३ स्वरुपको डेङ्गु धेरै देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, बिपी कोराइला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र त्रिभुवन विश्वविद्यालयको प्रयोगशालामा गरिएको अध्ययनमा सेरोटाइप–३ स्वरुपको डेङ्गु पाइएको इपिडिमियोलोजी तथा सरुवा ...
२९ पुष २०७९, शुक्रबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर ६ सय ४३ जनामा पीसीआर विधिबाट तथा ७ सय ३४ जनामा एन्टिजेन विधिबाट ...