१३ चैत २०७९, सोमबार
साङ्केतिक तस्वीरकाठमाडौं — नेपालमा पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण ह्वात्तै बढेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयाका अनुसार आज एक हजार दुई सय ६६ जनामा गरिएको परीक्षणमा ६९ जनामा सङ्क्रमण देखिएको हो । यसअघि चैत ...
१२ चैत २०७९, आइतबार
काठमाडौं — नेपालमा पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको छ । यसअघि चैत ९ गते १७ जनामा देखिएको सङ्क्रमण आज फेरि १६ जनामा देखिएको हो । ...
१० चैत २०७९, शुक्रबार
फाइल तस्वीरराँझा — नेपालगञ्जमा पूर्णखोप सुनिश्चितता र दिगोपनामा निरन्तरताका लागि ‘खोज र खोप’ अभियान सञ्चालन भएको छ । नेपालगञ्ज उपमहानगरपालिकालाई गत वर्ष नै पूर्णखोप घोषणा गरिए पनि केही महिनाअघि दादुरा महामारी देखिएको हो । दादुरा ...
१० चैत २०७९, शुक्रबार
फाइल तस्वीर काठमाडौं — आज विश्व क्षयरोग दिवस, नेपालसहित विश्वभर आज विश्व क्षयरोग दिवस मनाइँदै छ । ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौं’ मूल नाराका साथ विश्व क्षयरोग दिवस मनाउन लागिएको हो । नेपालमा वर्षेनी ...
०६ चैत २०७९, सोमबार
बागलुङ — स्वास्थ्य कार्यालय बागलुङले सेवा प्रवाहको जानकारी र मासिक कार्ययोजनाको विषयमा सूचना प्रवाह गर्न मासिक ‘बुलेटिन’ प्रकाशन सुरु गरेको छ । ...
०५ चैत २०७९, आइतबार
भोजपुर — आयुर्वेदिक उपचार पद्धति यहाँका स्थानीयको रोजाइमा पर्न थालेको छ । कम खर्चमा रोग निको हुने भएपछि स्थानीय यस्तो उपचार पद्धतिमा आकर्षित भएका हुन् । आयुर्वेदिक औषधिले अन्य औषधिभन्दा स्वास्थ्यमा कम असर पर्ने विषयमा ...
०२ चैत २०७९, बिहिबार
फाइल तस्वीरमकवानपुर — हेटौँडा सामुदायिक आँखा अस्पतालले एक वर्षको अवधिमा पाँच हजार दुई सय ६४ जनाको आँखाको शल्यक्रिया गरेको छ । अस्पतालले सन् २०२२ मा मात्रै तीन हजार सात सय ७८ वटा ठूला र एक ...
३० फागुन २०७९, मङ्गलबार
फाइल तस्वीर काठमाडौं । वीर अस्पतालले पाँच जना स्टाफ नर्सलाई सेवामुक्त गराएको छ । सेवाबाट हटाइनेमा स्टाफ नर्स पाँचौ तहमा कार्यरत सम्झना श्रेष्ठ, सुशीला ढकाल, जमुना सिटौला, शान्ति लम्साल र ओमदेवी पुन रहेका हुन् । ...
२४ फागुन २०७९, बुधबार
फाइल तस्वीरतुलसीपुर — दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई नर्सिङ अध्यापनका लागि अनुमति प्राप्त भएको छ । चिकित्सा शिक्षा आयोगले स्नातक तहका लागि प्रतिष्ठानलाई विएनएसका लागि २० र बिएससी नर्सिङका लागि २० सिट निर्धारण गरेको ...
२३ फागुन २०७९, मङ्गलबार
फाइल तस्वीरकाठमाडौं — स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले महिला स्वास्थ्य सम्मेलन आयोजना गर्ने भएको छ । स्वास्थ्य सेवा विभागले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालले महिला स्वास्थ्यका देखिएका समस्या ...