०९ बैशाख २०८२, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   कक्षा १२ को परीक्षा स¥यो ★   ‘कर्णाली र पिछडिएको क्षेत्रका खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखी बजेट विनियोजन गरिने छ’ ★   लोकतान्त्रिक प्रणालीमा नेता र सरकार फेर्ने व्यवस्था जनतामा छः पूर्वउपप्रधानमन्त्री निधि ★   अनेमसङ्घको राष्ट्रिय युवा महिला भेला बुधबार ★   शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण आएको होः प्रधानमन्त्री ★   ‘सूचना प्रविधि पूर्वाधारको पहिलो सर्त’: मुख्यमन्त्री कँडेल ★   विष सेवनबाट एकै परिवारका तीन बालबालिकाको मृत्यु, आमा सिकिस्त ★   विपद् न्यूनीकरणमा एकजुट हुन मुख्यमन्त्री पाण्डेको आग्रह ★   नेपाल नेत्रज्योति सङ्घ र नेपाल प्रहरी अस्पतालले सहकार्य गर्ने ★   सुक्खा पहिरो खस्दा दाउन्नेमा यातायात सेवा अवरुद्ध ★   ‘आदिवासी जनजातिप्रति सरकार सकारात्मक छ’: मन्त्री गुप्ता ★   कम्युनिष्टहरुलाई एकताबद्ध गर्नु आजको आवश्यकता होः अध्यक्ष दाहाल ★   सरकारले थामे बस्तीको पुनःनिर्माण गर्ने ★   प्रधानमन्त्रीबाट कम्युनिष्ट योद्धा सम्मान प्रदान ★   राज्य व्यवस्था समितिद्वारा निजामती ट्रेड युनियनसँग छलफल ★   नेप्से परिसूचकमा नौ दशमलव ९६ अङ्कको गिरावट ★   ऊर्जामन्त्री खड्का र भारतीय समकक्षीद्वारा अरुण तेस्रो आयोजनाको अवलोकन ★   मेरो उमेर र स्वास्थ्यको चिन्ता कसैले गर्नुपर्दैनः प्रधानमन्त्रीओली ★   वैकल्पिक वित्त कोष स्थापना गर्ने विधेयक दर्ता ★   जै घाँस लगाउने किसानलाई प्रोत्साहन

स्वास्थ्य

गुणस्तरीय मानसिक स्वास्थ्य सेवा सबै नागरिकको पहुँचमा पु¥याउनु आजको आवश्यकता :स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौँ — स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले मानसिक स्वास्थ्य समस्या भएकै कारण अब कुनै पनि व्यक्ति मानव अधिकारबाट वञ्चित नहुने बताउनुभएको छ । आज विश्व मानसिक स्वास्थ्य दिवसका अवसरमा जारी सन्देशमा मन्त्री बस्नेतले मानसिक स्वास्थ्य ...

मन्त्रालयद्वारा स्वास्थ्यकर्मीको सुरक्षाका लागि समन्वय गर्न समिति गठन

काठमाडौँ — स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्यकर्मीको सुरक्षाका लागि सम्वन्धित निकायबीच समन्वय कायम गरिने भएको छ । स्वास्थ्यकर्मीमाथि दैनिक हुनथालेका आक्रमणलाई मध्यनजर गर्दै मन्त्रालयका अतिरिक्त सचिव डा.टङ्क बराकोटीको अध्यक्षतामा ११ सदस्यीय ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको ...

गण्डकी प्रदेशमा ६० गर्भवती र सुत्केरी हवाई उद्धारबाट लाभान्वित

फाइल तस्वीरकास्की — गण्डकी प्रदेशमा हालसम्म ६० जना महिला हवाई उद्धार सेवाबाट लाभान्वित भएका छन् । प्रदेश सरकारले जटिल स्वास्थ्य अवस्था भएका गर्भवती तथा सुत्केरीको हवाई उद्धार गरी सुविधासम्पन्न अस्पतालमा उपचार सेवा प्रदान गर्ने गरी ...

डेङ्गीका बिरामी बढे, अझै एक महिना जोखिम

फाइल तस्वीर काठमाडौँ — पछिल्लो समय काठमाडौँ महानगरपालिकामा डेङ्गी सङ्क्रमणका बिरामी बढेका छन् । ...

विश्व मुटु दिवस : बचाउन सकिन्छ मुटु

चितवन — खानपान र जीवनशैलीमा ध्यान दिनसकेमा मुटुलाई रोगबाट बचाउन सकिने विज्ञ चिकित्सकले बताएका छन् । पछिल्लो समय मानिसहरुको विलासी जीवनशैलीका कारण मुटुरोगको समस्या बढ्दै गएको उहाँहरुको भनाइ छ । ...

विश्व मुटु दिवस :‘मन लगाऔँ मुटु बचाऔँ’

विश्वमा हरेक वर्ष दुई करोड मानिसको मृत्यु मुटुरोग र सम्बन्धित आर्टरीहरूको कारणले हुने गर्दछ । यो संसारको मृत्युको कारणमध्ये पहिलो हो । कुनै पनि महामारी, कुनै दुर्घटना, कुनै एड्स या कुनै अरू सरुवा रोगबाट भन्दा ...

जनशक्ति र पूर्वाधार अभावको चपेटामा बेनी अस्पताल, ‘बेड’ थपियो, थपिएन जनशक्ति

म्याग्दी — म्याग्दीको बेनी अस्पताल जनशक्ति र पूर्वाधार अभावको चपेटामा परेको छ । क्षमता विस्तारअनुसार दरबन्दी नथपिएको र दरबन्दीअनुसारका जनशक्ति नभएको बेनी अस्पताल पूर्वाधार अभावको समेत चपेटामा परेको हो । छ वर्षदेखि अस्थायी टहरामा सञ्चालन ...

स्वास्थ्यकमीलाई दुव्र्यवहार गर्नेमाथि हुने कारबाहीको जानकारी दिन सूचना पाटी राख्नुहोस् : स्वास्थ्य मन्त्रालय

काठमाडौँ — स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सकमाथि दुव्र्यवहार तथा स्वास्थ्य संस्थामा आक्रमण गर्ने व्यक्तिलाई कारबाही हुने कानुनी व्यवस्थासम्बन्धी जानकारी समेटिएको सूचना पाटी राख्न सबै स्वास्थ्य संस्थालाई परिपत्र गरेको छ । मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको ...

मन्त्रालयद्वारा गर्भवती र सुत्केरी महिलालाई हवाई उद्धार सेवा

चितवन — बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले ज्यान जोखिममा रहेका गर्भवती तथा सुत्केरीलाई हवाई उद्धार गर्ने भएको छ । मन्त्रालयले निर्देशिका बनाएर यो विषय कार्यान्वयनको चरणमा ल्याएकोे हो । मन्त्रालयका अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखाका ...

डेङ्गु नियन्त्रणका लागि विद्यालयमा सचेतना

फाइल तस्वीरतनहुँ — मनसुन सक्रिय हुँदै जाँदा डेङ्गुको प्रकोप बढ्दै जाने गर्दछ । मनसुन सकिन लाग्दासम्म तनहुँको सदरमुकाम दमौलीमा डेङ्गुको सङ्क्रमण बढ्दो क्रममा रहेको छ । दमौली अस्पताललगायत जिल्लाका अस्पताल तथा क्लिनिकमा डेङ्गुका बिरामी बढेपछि ...