११ कार्तिक २०८१, आइतबार
काठमाडौँ, कात्तिक ११ गते । सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर रोगको उपचार निःशुल्क हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आज मन्त्रीस्तरीय निर्णय गरेअनुसार कान्ति बाल अस्पताल काठमाडौँ, भक्तपुर क्यान्सर अस्पताल, भक्तपुर ...
१० कार्तिक २०८१, शनिबार
कञ्चनपुर, कात्तिक १० गते । लामखुट्टेमा हात्तीपाइलेको सङ्क्रमण पत्ता लगाउनका लागि अनुसन्धानको कार्य अगाडि बढाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको आर्थिक सहयोगमा अनुसन्धानको कार्य भइरहेको छ । ...
०९ कार्तिक २०८१, शुक्रबार
दाङ, कात्तिक ९ गते । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरस्थित एकद्वार सङ्कट व्यवस्थापन केन्द्र९ओसिएमसी०मा सेवा लिनेको सङ्ख्यामा वृद्धि भएको छ ।हिंसा प्रभावित महिला तथा बालबालिकालाई एकीकृतरुपमा स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवा प्रदान गर्ने उक्त केन्द्रमा चालु ...
०८ कार्तिक २०८१, बिहिबार
काठमाडौँ, कात्तिक ८ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले बिमाको दायरामा वृद्धि गरी पाँच लाख पु¥याउने र औषधिको मूल्य समायोजनको काम सम्पन्न गर्ने बताउनुभएको छ । मन्त्रालयमा आज सय दिनमा भएका उपलब्धि सार्वजनिक गर्दै ...
०८ कार्तिक २०८१, बिहिबार
काठमाडौँ, कात्तिक ८ गते। आज नेपालसहित विश्वभर पोलियो दिवस मनाइँदै छ । यस वर्ष दिवसको नारा ‘पोलियो अन्त्य गरौँ’ भन्ने रहेको छ । ...
०८ कार्तिक २०८१, बिहिबार
भक्तपुर, कात्तिक ८ गते । बागमती प्रदेशका १३ वटा अस्पतालमध्ये भक्तपुर अस्पताल उत्कृष्ट ठहरिएको छ । बागमती प्रदेश सरकार स्वस्थ्य मन्त्रालयद्वारा आर्थिक वर्ष २०८०/८१ मा सम्पादित स्वस्थ्य कार्यालयहरुको प्रदेशस्तरीय वार्षिक समीक्षामा भक्तपुर अस्पताल उत्कृष्ट घोषित ...
०७ कार्तिक २०८१, बुधबार
महोत्तरी, कात्तिक ७ गते । बर्दिबास नगरपालिकाले नगर क्षेत्रभित्रका अस्पताललाई १४ लाख मूल्य बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । स्वास्थ्य सामग्री तथा उपकरण अभावमा बिरामीको उपचार प्रभावित भइरहेको विषयलाई मध्यनजर गर्दै नगर प्रमुख प्रह्लाद ...
०७ कार्तिक २०८१, बुधबार
काठमाडौँ, कात्तिक ७ गते। स्वास्थ्य सेवा हरेक नागरिकको व्यक्तिगत, सामाजिक, आर्थिक र समग्र विकाससँग जोडिएको हुनाले आम जनताका लागि प्रत्यक्ष चासोको विषय हो । नागरिकका लागि स्वास्थ्य सेवा प्रदान गर्न बन्ने नीति, नियम, योजना र ...
०७ कार्तिक २०८१, बुधबार
पर्वत, कात्तिक ७ गते। ग्रामीण क्षेत्रका गर्भवतीलाई सुरक्षित रूपमा प्रसूति सेवा उपलब्ध गराउने उद्देश्यले मोदी गाउँपालिका–६ तिलाहारमा सुविधासम्पन्न प्रसूतिगृह निर्माण भएको छ । गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको सहयोगमा रु ९९ लाख १९ हजार नौ ...
०७ कार्तिक २०८१, बुधबार
काँक्रेविहार, कात्तिक ७ गते। दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीका लागि हवाई उद्धार कार्यक्रम सुरु भएदेखि कर्णालीका धेरै गर्भवती तथा सुत्केरीको ज्यान जोगिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गत राष्ट्रपति ...