०६ कार्तिक २०८१, मङ्गलबार
काँक्रेविहार, कात्तिक ६ गते। स्वास्थ्य सेवा निर्देशनालयका अनुसार कर्णाली प्रदेशका १० जिल्लाका ३१ स्थानीय तहमा मात्र आधारभूत अस्पताल सञ्चालनमा छन् । प्रदेशमा २५ नगरपालिका र ५४ गाउँपालिका छन् । जम्मा ७९ स्थानीय तहमा सात सय ...
०२ कार्तिक २०८१, शुक्रबार
फाइल तस्वीरकाठमाडौँ, कात्तिक २ गते । काठमाडौँको टेकुस्थित बुद्धमाई अस्पतालमाथि कारवाही भएको छ । फोहर व्यवस्थापनमा लापरवाही गरेको भन्दै काठमाडौँ महानगरपालिकाले उक्त अस्पताललाई एक लाख रुपैँया जरिवाना सहित कारवाही गरेको हो । उक्त अस्पतालमा २०८० ...
३० असोज २०८१, बुधबार
फाइल तस्वीर काठमाडौँ, असोज ३० गते । देशभर डेङ्गु सङ्क्रमण तीव्ररुपमा फैलिरहेको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को पछिल्लो तथ्याङ्क अनुसार डेङ्गु सङ्क्रमितको सङ्ख्या १९ हजार पाँच ९९ पुगेको छ । डेङ्गु ...
२९ असोज २०८१, मङ्गलबार
चितवन, असोज २९ गते । चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये तीन सय ८६ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको छ । साउनयता दुई हजार १ सय ४४ जनाको परीक्षणका क्रममा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि ...
२९ असोज २०८१, मङ्गलबार
फाइल तस्वीरसुनसरी, असोज २९ गते । सुनसरी इटहरी उपमहानगरपालिकास्थित नवदृष्टि आँखा अस्पतालले एक वर्षमा १३ हजारभन्दा बढी आँखाका बिरामीलाई निःशुल्क परीक्षण गरेको छ । अस्पतालले तराईका विभिन्न जिल्ला र पूर्वी पहाडी जिल्लाका न्यून आय भएका ...
२६ असोज २०८१, शनिबार
फाइल तस्वीरकाठमाडौँ, असोज २६ गते । दर्शैँमा टन्न खाएर रमाइलो गर्ने आम सोचाइ नै छ । नेपालीहरुको विशेष पर्व भएकाले पनि यस समयमा माछामासुका धेरै परिकार खाने चलन पनि छ । धेरैले दशैँलाई ‘नयाँ लुगा ...
२५ असोज २०८१, शुक्रबार
फाइल तस्वीरकाठमाडौँ, असोज २५ गते । तिलगङ्गा आँखा प्रतिष्ठानले बच्चा जन्मिएपछि, विद्यालय भर्ना गर्नुअघि र प्रत्येक वर्ष अनिवार्य रुपमा बच्चाको आँखा जचाउन सुझाव दिएको छ । प्रतिष्ठानले आँखा रातो, डेढो, देख्न धमिलो भएमा तथा आँखा ...
२४ असोज २०८१, बिहिबार
फाइल तस्वीर काठमाडौँ, असोज २४ गते । “हिजोआजको पुस्ताको त हाडै कच्चा । सानै ठाउँबाट पनि लड्यो कि पिटिक्कै भाँच्चिने । हात खुट्टा झनै कमजोर । सामान्य रुपमै भ¥याङ ओर्लंदा फर्किएको खुट्टा कुर्कुच्चाबाट भाँचिएका कैयौँ ...
२३ असोज २०८१, बुधबार
काठमाडौँ, असोज २३ गते । नेपालका सरकारी अस्पतालहरु स्वास्थ्य सेवाको मेरुदण्ड हुन् । सबैको पहुँचमा भएर पनि हुनेखाने सहरिया वा उच्च वर्गकाहरु व्यवस्थापनका लागि सरकारी अस्पतालहरु कहिल्यै जान नहुने वा गए इज्जत जाने क्षेत्र जस्तै ...
२३ असोज २०८१, बुधबार
काठमाडौँ, असोज २३ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले विपद् प्रभावित क्षेत्रमा आवश्यक स्वास्थ्य सामग्री पु¥याउन सक्दो पहल गर्ने बताउनुभएको छ । स्वास्थ्य सामग्री अभाव भए मन्त्रालयलाई खबर गर्न उहाँले आग्रह गर्नुभयो । ...