१० कार्तिक २०८३, सोमबार
भर्खरै
★   लालपुर्जा राजनीतिक आश्वासन होइन, भूमिहीनको अधिकार होः मन्त्री रावल ★   पार्टीले गुमाएको विश्वास पुनःस्थापित गर्न नेता तथा कार्यकर्ता जनताको घरदैलोमा पुग्नुपर्छ: सभापति थापा ★   सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा चलचित्र विकास बोर्डलाई सबैको साझा संस्था बनाउन आग्रह ★   डीएनए परीक्षण कीट र एक करोड रुपैयाँ नेपाल सरकारलाई हस्तान्तरण ★   सभामुख अर्यालसँग अमेरिकी संसदीय प्रतिनिधिमण्डलको शिष्टाचार भेट ★   सामान्य विवादमा दाजुले गरे आफ्नै भाइमाथि छुरा प्रहार ★   भेनेजुएलाकी विपक्षी नेतृ तथा नोबेल शान्ति पुरस्कार विजेता मचाडो निर्वासनपछि स्वदेश फिर्ती ★   इरान आक्रमणलाई लिएर नेतान्याहु र सेनाप्रमुखबीच मतभेद ★   चीनमा सीको नेतृत्व र पार्टी अनुशासनबारे महत्त्वपूर्ण बैठक ★   ब्राजिलमा वामपन्थी राष्ट्रपति लुलाको जित, बोल्सोनारोले चुनाव रद्द गर्न खोज्ने

स्वास्थ्य

खोटाङमा स्वर्णविन्दु प्राशन

खोटाङ, भदौ २४ गते । खोटाङ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङले बालबालिकाका लागि स्वर्णविन्दु प्राशन कार्यक्रम सुरु गरेको छ । आयुर्वेदिक उपचार पद्धतिमार्फत बालबालिकाको स्वास्थ्य प्रवद्र्धन तथा शारीरिक र मानसिक विकासमा सहयोग पु¥याउने उद्देश्यले जिल्लामा ...

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु

काभ्रेपलाञ्चोक, भदौ २४ गते । काभ्रेपलाञ्चोकको बनेपास्थित जिल्ला आयुर्वेद चिकित्सालयले बालबालिकालाई स्वर्णविन्दु प्राशन अभियानको सुरुआत गरेको छ । चिकित्सालयले एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई स्वर्णविन्दु प्राशन गराउने उद्देश्यले अभियान सञ्चालन गर्न लागेको हो । ...

गुमेको दृष्टि फर्किँदा…..

कपिलवस्तु, भदौ २३ गते । लामो समयदेखि दृष्टि गुमाएका महाराजगन्ज नगरपालिका–११ चौहठ्ठाका थानेदार चौधरीले शल्यक्रियापछि पुनः दृष्टि फर्किदा औधि खुसी हुनुभयो । यही भदौ १५ गते आफूलाई पायक पर्ने घर नजिकैको स्थानमा सञ्चालन गरिएको प्रारम्भिक ...

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी

खोटाङ, भदौ २३ गते । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री इन्द्रमणि पराजुलीसमक्ष जिल्ला अस्पताल खोटाङ अस्पताल विकास तथा व्यवस्थापन समितिले ५० शय्याको स्वास्थ्य सेवा उपलब्ध गराउन माग गर्दै ज्ञापनपत्र बुझाएको छ । ...

पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि

पाल्पा, भदौ २२ गते । पाल्पाका २ सय ५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन मधुसुदन भट्टराईका अनुसार चालु आर्थिक वर्ष २०८३/०८४ को साउन र भदौ महिनामा पाल्पा जिल्लामा २५५ ...

टेम्केमैयुङका १३७ महिलाको निःशुल्क क्यान्सर परीक्षण

भोजपुर, भदौ २१ गते । महिलामा हुने स्तन तथा पाठेघरको मुखको क्यान्सरको समयमै पहिचान तथा रोकथाम गर्ने उद्देश्यले भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा निःशुल्क स्वास्थ्य परीक्षण तथा सचेतना अभियान सञ्चालन गरिएको छ । ‘मातृत्व जोगाउने अभियान’ अन्तर्गत ...

धनकुटा जिल्ला अस्पतालमा रक्तसञ्चार सेवा सुरु

धनकुटा, भदौ २० गते । धनकुटा जिल्ला अस्पतालमा पहिलोपटक रक्तसञ्चार सेवा केन्द्र सञ्चालनमा आएको छ । लामो समयदेखि रक्तसञ्चार सेवा केन्द सञ्चालन गर्ने प्रयास हुँदै आए पनि आवश्यक मापदण्ड पूरा गर्न नसक्दा रोकिएको सेवा अहिले ...

स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

झापा, भदौ १९ गते । उमेर ढल्किँदै गएपछि स्वास्थ्य समस्या थपिँदै जान्छ । उपचारका लागि स्वास्थ्य संस्था पुग्न सक्ने अवस्था नहुँदा धेरै ज्येष्ठ नागरिक सामान्य समस्या लिएर घरमै बस्न बाध्य हुन्छन् । यहाँको अर्जुनधारा नगरपालिकाले ...

सिद्धार्थनगरका २३४ विपन्नले लिए उपचार सिफारिस

फाइल तस्वीरभैरहवा, भदौ १८ गते । सिद्धार्थनगर नगरपालिकाबाट पछिल्लो तीन आर्थिक वर्षमा २३४ विपन्न नागरिकले विभिन्न जटिल रोगको उपचारका लागि सहुलियत सिफारिस लिएका छन् । नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार आर्थिक वर्ष २०८०/८१ मा ४७, आ. ...

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

बाँके, भदौ १७ गते । बाँकेमा छ हजार किशोरीलाई लक्षित गरी एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) विरुद्धको खोप अभियान सुरु गरिने भएको छ । अभियानअन्तर्गत आगामी भदौ ३० गतेदेखि खोप लगाउन सुरु गरिने स्वास्थ्य कार्यालय, बाँकेकी ...