२८ बैशाख २०७८, मङ्गलबार
अमेरिकाले कोरोना भाइरस विरुद्धको फाइजर–बायोएनटेकको खोप १२ देखि १५ वर्षसम्मका बालबालिका–किशोरकिशोरीका लागि स्वीकृत गरेको छ । योसँगै १२ वर्ष देखिकाले खोप लगाउन पाउने भएका छन् । फाइजर र बायोएनटेकले १२ देखि १५ वर्ष उमेरका २२ ...
२८ बैशाख २०७८, मङ्गलबार
काठमाडौं –नेपालमा कोरोना सङ्क्रमितको कुल संख्या ४ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप ९ हजार २ सय ७१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको संख्या ४ लाख नाघेको हो । आज सोमबार ...
२८ बैशाख २०७८, मङ्गलबार
काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप ९ हजार २ सय ७१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । यस्तै १ सय ३९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि आइतबार ...
२६ बैशाख २०७८, आइतबार
काठमाडौं– आज देशभर कोरोना भाइरसको सङ्क्रमणलाई जितेर चार हजार बाइस जना घर फर्किएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा।डा। जागेश्वर गौतमका अनुसार आज ८ हजार ८ सय पचास जना ...
२६ बैशाख २०७८, आइतबार
काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले अस्पतालहरुमा अक्सिजन कमीको समस्या तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेको छ । देशलाई आवश्यक पर्ने अक्सिजन सहितको सिलिन्डरको आपूर्ति गर्न र कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गर्न सरकारसँग ...
२५ बैशाख २०७८, शनिबार
काठमाडौं –पछिल्लो २४ घण्टामा देशभर थप ८ हजार ४ सय १८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । यस्तै ५३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि शुक्रबार नेपालमा ९ हजार ...
२२ बैशाख २०७८, बुधबार
पछिल्लो २४ घण्टामा कोरोनाभाइरसको संक्रमणबाट देशभर थप ५८ जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा थप ८ हजार ६ सय ५९ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार नेपालमा ...
२२ बैशाख २०७८, बुधबार
काठमाडौं –पछिल्लो २४ घण्टामा थप ८ हजार ६ सय ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ८ हजार ६ सय ५ र एन्टिजेन विधिबाट ५४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या ...
१९ बैशाख २०७८, आइतबार
काठमाडौं– नेपालमा एक दिनमा अहिलेसम्मकै रेकर्ड सङ्क्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा थप ५ हजार ७ सय ६३ जनामा सङ्क्रमण पुष्टि भएको हो । पहिलो लहरमा एकै दिन सबैभन्दा बढी ५ हजार ७ ...