०३ बैशाख २०८२, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   प्रदूषण नियन्त्रणका लागि अनुगमन बढाइने ★   प्रदेश लगानी सम्मेलनको सम्पूर्ण तयारी पूरा ★   ‘प्रथम रेडपाण्डा तथा थार महोत्सव–२०८२’ सम्पन्न ★   ‘राजतन्त्र ब्युँताउनु दिवास्वप्न’ ★   प्रधानमन्त्रीसमक्ष सगरमाथा संवाद कार्यक्रमबारे माओवादी केन्द्रको ध्यानाकर्षण ★   वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागद्वारा दुई व्यवसायी कम्पनीलाई कारबाही ★   ‘सबैका माग सम्बोधन गर्न संविधान संशोधन आवश्यक’: पूर्वउपराष्ट्रपति झा ★   तराई-मधेस जागरण अभियान आजदेखि पुनः सुरू ★   बोलेरो दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भीर ★   किन्ने हो ऐँसेलु ? ★   नेप्से परिसूचक सात अङ्कले बढ्यो, कारोबार रकम सात अर्ब २६ करोड ★   साझेदारी ‘मोडल’मा परिवार योजना शिविरः अझै परिवार नियोजनका साधनमा पहुँच पुर्याउन चुनौती ★   ‘विद्यालय शिक्षा विधेयकका शिक्षक माग सम्बोधन हुनेगरी ल्याइने’ ★   एमालेद्वारा प्रधानमन्त्रीसमक्ष आगामी नीति तथा कार्यक्रमका लागि सुझाव पेस ★   बाढीले क्षतिग्रस्त बिपी राजमार्गः चार खण्डमा पुनर्निर्माण हुँदै ★   नगरकोट भ्रमण वर्षः एक लाख पर्यटकको आगमन ★   मेडिकल कलेजको सिट र शुल्क पुनरावलोकन गर्न कार्यदल गठन ★   प्रजातन्त्रिक आन्दोलनमा न्यौपानेको योगदान महत्त्वपूर्ण’ ★   पन्ध्र करोड ४६ लाखका पा्ययपुस्तक बिक्री ★   राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवशेन आह्वान

स्वास्थ्य

विपद् प्रभावित क्षेत्रमा स्वास्थ्य सामग्री सक्दो पहल गर्छौँ : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ, असोज २३ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले विपद् प्रभावित क्षेत्रमा आवश्यक स्वास्थ्य सामग्री पु¥याउन सक्दो पहल गर्ने बताउनुभएको छ । स्वास्थ्य सामग्री अभाव भए मन्त्रालयलाई खबर गर्न उहाँले आग्रह गर्नुभयो । ...

गण्डकीमा डेङ्गुले लियो सात जनाको ज्यान, डेङ्गुको सङ्क्रमण दर बढ्दै

कास्की, असोज २३ गते । डेङ्गु सङ्क्रमणबाट गण्डकी प्रदेशमा हालसम्म तीन पुरुष र चार महिला गरी सात जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार उक्त रोगका कारण गत साउन १० गते तनहुँका ४८ वर्षीया ...

मोतियाबिन्दु भएका बिरामीको निःशुल्क शल्यक्रिया

गोरखा, असोज २२ गते । यहाँका आँखाका बिरामीकोे निःशुल्क शल्यक्रिया गरिइएको छ । गोरखा लायन्स आँखा सेवा केन्द्रले जिल्लाका विभिन्न पालिकामा मोतियाबिन्दुको शल्यक्रिया शिविरमार्फत १३ जना आँखाका बिरामीको मोतियाबिन्दुको सोमबार शल्यक्रिया गरेको हो । केन्द्रका ...

‘विपद्पश्चात् सङ्क्रमणजन्य रोग फैलिएको सूचना आएको छैन’: स्वास्थ्य मन्त्रालय

काठमाडौँ, असोज १९ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका कुनै पनि ठाउँबाट विपद्पश्चात् महामारीजन्य रोग फैलिएको जानकारीमा नआएको बताएको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले आजको मितिसम्म रोग फैलिएकोबारे मान्त्रालयमा कुनै जानकारी नआएको ...

देशभर डेङ्गुबाट सङ्क्रमितको सङ्ख्या १४ हजारभन्दा बढी

काठमाडौँ, असोज १८ गते । देशभर डेङ्गुबाट सङ्क्रमितको सङ्ख्या १४ हजारभन्दा बढी पुगेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहाल अनुसार देशभर १४ हजार नौ सय ७५ ...

घटेन गण्डकीमा डेङ्गी सङ्क्रमण एघार हजार पाँच सय ९० जनामा सङ्क्रमण पुष्टि

फाइल तस्वीरकाश्की, असोज १७ गते । गण्डकी प्रदेशमा हालसम्म एघार हजार पाँच सय ९० जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ । गत जनवरीमा जम्मा ७० जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएकामा त्यसयताका नौ महिनामा सङ्क्रमितको संख्या ...

सबै प्रदेशमा मुटु रोग उपचार सेवा विस्तार गर्ने गङ्गालाल हृदयरोग केन्द्रको निर्णय

काठमाडौँ, असोज १५ गते । शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले सबै प्रदेशमा मुटु रोग उपचारका लागि संयन्त्र विस्तार गर्ने भएको छ । केन्द्रका अध्यक्ष एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा आज बसेको सञ्चालक समिति ...

लुम्बिनी प्रदेश पूर्णखोप सुनिश्चित घोषणा

लुम्बिनी, असोज १४गते। लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको छ । १५ महिनाभन्दा कम उमेरका बालबालिकालाई राष्ट्रिय खोप तालिका बमोजिम पाउनुपर्ने सबै मात्रा खोप लिएको अवस्थालाई सुनिश्चित गरिएपछि प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ...

स्वास्थ्य बिमाका क्षेत्रका समस्या समाधान गर्न सुझाव समिति गठन

काठमाडौँ, असोज १३ गते । स्वास्थ्य बिमाका क्षेत्रमा देखिएका समस्या समाधानका लागि सुझाव दिन समिति गठन भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्रिस्तरीय निर्णयबाट डा शम्भुप्रसाद आचार्यको नेतृत्वमा सुझाव समिति गठन गरेको हो । ...

आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन

काठमाडौँ, असोज १२ गते । अविरल वर्षाका कारण देशभर गएको बाढी र पहिराले जनधनको क्षति गरिरहेको उल्लेख गर्दै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सबै अस्पताल तथा स्वास्थ्यकर्मीहरूलाई चौबिसै घण्टा आपत्कालीन उपचारका लागि तयार रहन निर्देशन ...