३१ साउन २०८१, बिहिबार
बिरामीको सर्जनी गर्दै चिकित्सकहरु ।टीकापुर, साउन ३१ गते । कैलालीको टीकापुर अस्पतालमा ‘सर्जरी’ सेवा सुरुआत भएपछि यस क्षेत्रका बिरामीलाई अन्यत्र जानुपर्ने अवस्था अन्त्य भएको छ । अस्पतालमा विगत दुई वर्षदेखि शल्यचिकित्सकका विशेषज्ञको सेवा सञ्चालनमा छ ...
३० साउन २०८१, बुधबार
काठमाडौँ, साउन ३० गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कान्ति बाल अस्पताललाई अन्तर्राष्ट्रिय मापदण्डको बनाइने बताउनुभएको छ । महाराजगञ्जस्थित कान्ति बाल अस्पतालको निरीक्षण पश्चात मन्त्री पौडेलले सफाइ र सेवाको प्रभावकारिता बढाउन आग्रह गर्नुभयो । ...
३० साउन २०८१, बुधबार
काठमाडौँ, साउन ३० गते । हाडजोर्नीका बिरामीको उपचार गर्दै आएको जोरपाटीस्थित नेपाल अपाङ्ग सङ्घ नेपाल अर्थोपेडिक अस्पतालले आफ्नो स्थापनाको २६ वर्ष पूरा गरेको छ । विशेषगरी अनाथ, असहाय तथा अपाङ्गता भएका व्यक्तिको सेवामा समर्पित रहनेगरी ...
२९ साउन २०८१, मङ्गलबार
काठमाडौँ, साउन २९ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सातवटै प्रदेशमा मानव अङ्ग प्रत्यारोपण केन्द्र स्थापना गर्ने घोषणा गर्नुभएको छ । विश्व अङ्गदान दिवसका अवसरमा भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा अङ्गदान गर्नेहरुलाई आज ...
२९ साउन २०८१, मङ्गलबार
काठमाडौँ, साउन २९ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका विभिन्न भागमा हैजा तथा डेङ्गीको सङ्क्रमण देखिन थालेपछि यसलाई महामारीका रुपमा बढ्न नदिन काम थालेको छ । मन्त्री प्रदीप पौडेलले डेङ्गी तथा हैजाका बिरामी बढ्न ...
२७ साउन २०८१, आइतबार
फाइल तस्वीरचितवन, साउन २७ गते । चितवन जिल्लाको भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले देशका सबै प्रदेशमा सेवा विस्तार गर्ने भएको छ । अस्पतालले यही भदौदेखि देशका सबै प्रदेशमा सेवा विस्तार गर्न लागेको हो । ...
२५ साउन २०८१, शुक्रबार
फाइल तस्वीरकाठमाडौं, साउन २५ गते । डेंगुको सङ्क्रमण बढ्दै गएकोप्रति उक्त सङ्क्रमणबाट बच्ने उपाय अवलम्बन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ । पछिल्लो समय लामखुट्टेको टोकाइबाट डेंगुको सङ्क्रमण बढेसँगै स्वास्थ्य मन्त्रालयले यस्तो आग्रह ...
२५ साउन २०८१, शुक्रबार
तनहुँ, साउन २५ गते । सदरमुकामस्थित दमौली अस्पतालमा ज्वरो र झाडापखालाका बिरामी भरिभराउ हुन थालेका छन् । वर्षायाम सुरु भएयता बिरामीको चाप बढ्दै गएको छ । एक सातादेखि यहाँ ज्वरो र झाडापखालाका बिरामीको सङ्ख्या अधिक ...
२४ साउन २०८१, बिहिबार
काठमाडौँ, साउन २४ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै सरकारी कार्यालयलाई ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरेको छ । उक्त मन्त्रालयले डेङ्गीको सङ्क्रमण बढेपछि हरेक शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालय ...
२२ साउन २०८१, मङ्गलबार
फाइल तस्वीरकाठमाडौँ, साउन २२ गते । देशभर कीटजन्य तथा पानीजन्य रोगको सङ्क्रमण बढ्दै गएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले आज डेङ्गीबाट एकजनाको मृत्यु भएको जनाएको हो । गत पुसदेखि ...