१९ चैत २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   बहुउद्देश्यीय प्लास्टिक उद्योगमा आगलागी, साढे आठ लाखको क्षति ★   पूर्वराजाले अस्तिरता मच्चाएः महासचिव पोखरेल ★   सहकारी अभियान र सरकार सँगैसँगै हातेमालो गरेर अगाडि बढिरहेको छः उपप्रधानमन्त्री सिंह ★   हिउँदे अधिवेशन समीक्षाः कानून निर्माण सुस्त, जवाफदेहिता कमजोर ★   तीनकुने घटनामा ज्यान गुमाएका सुरेश र सविनका परिवारलाई जनही १० लाख दिने ★   प्रधानमन्त्रीसँग प्रथम थाइ सगरमाथा आरोहीको भेट ★   सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि हमला गर्नेलाई हदैसम्मको कारवाही हुन्छः गृहमन्त्री लेखक ★   बजार अनुगमन तीव्रः सात फर्म कारबाहीमा ★   ‘कोसी पर्यटन वर्ष’ को कार्यक्रमबाट निजी क्षेत्र उत्साहित ★   महिला निर्देशकको द्वन्द्व प्रधान चलचित्र ‘पीताम्बर’ ★   नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि, कारोबार रकम पाँच अर्ब ४४ करोड ★   बागमती प्रदेशसभाको चालु अधिवेशन अन्त्य ★   निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु ★   स्व नेता बोहोराप्रति पार्टीको झण्डा ओडाएर श्रद्धाञ्जली ★   नेपाल उद्योग परिसङ्घ र थाई उद्योग महासङ्घबीच लगानी प्रवर्द्धनसम्बन्धी समझदारी ★   अवैध रुपमा सञ्चालित निजी विद्यालयमा तालाबन्दी ★   विगत एक महिनादेखि कार्यालय प्रमुख नहुँदा सेवा प्रवाहमा समस्या उत्पन्न ★   ‘रेडियो नेपाल देश र जनताको हो’: सञ्चारमन्त्री गुरुङ ★   संसद्को हिउँदे अधिवेशन उपलब्धिपूर्णः प्रमुख सचेतक ★   स्वतन्त्रताका नाममा हिंसा सर्वदा निषेधित छः राष्ट्रपति पौडेल

मनोरञ्जन

अन्तर्राष्ट्रिय अवार्डको मनोनयनमा गीतकार अधिकारी

काठमाडौँ — संयुक्त राज्य अमेरिकाको एटलान्टामा हुने आइएसएसए अन्तर्राष्ट्रिय अवार्डको छैटौँ संस्करणमा नेपालबाट गीतकार लोकराज अधिकारी मनोनयनमा पर्नुभएको छ । ‘इन्टरनेशनल सिङ्गर सङ राइटर्स एसोसिएसन’ले आयोजना यो कार्यक्रम विसं २०८१ भदौ ८ गते हुनेछ । ...

गायक डोटेलको ‘मेरो माया तिम्रो लागि’ सार्वजनिक

काठमाडौँ — गायक रूपक डोटेलको नयाँ गीत ‘मेरो माया तिम्रो लागि’ सार्वजनिक भएको छ । मणि सुवेदीको प्रस्तुति तथा शब्द र साहस शाक्यको एरेन्ज रहेको गीतमा सङ्गीत गायक डोटेल आफैँले भरेका छन् । ...

‘सिनेमा साक्षरता अभियान’ सुरु

फाइल तस्वीरकाठमाडौँ — नेपालमा चलचित्रसम्बन्धी अध्ययन गरिरहेको ‘अस्कर कलेज’ले आजदेखि ‘सिनेमा साक्षरता अभियान’ सुरु गरेको छ । उक्त अभिनयमा नेपालका दश सहरहरुमा यही चैत २५ गतेसम्म सञ्चालन हुनेछ । काठमाडौँसहित विराटनगर, इटहरी, जनकपुर, हेटौँडा, चितवन, ...

विश्व रङ्गमञ्च दिवसः रङ्गमञ्चमा फर्किन नसकेका रङ्गकर्मी

काठमाडौँ — आज ६३औँ विश्व रङ्गमञ्च दिवस हो । रङ्गकर्मीले विभिन्न कार्यक्रम गरेर यो दिवस मनाउने गरेका छन् । कलाकार र दर्शकबीचको सिधा सम्पर्क र तत्काल पाइने प्रतिक्रिया रङ्गमञ्चको विशेषता हो । पछिल्लो समयमा नेपालमा ...

मध्यमा परिक्रमा पथभित्र आज होली मनाइँदै

फाइल तस्वीरमहोत्तरी — प्राचीन मिथिला संस्कृतिको मुख्य केन्द्र जनकपुरधामसहित मिथिला मध्यमा परिक्रमा पथ (वृत्त) भित्र आज होली (होरी, फागु) पर्व मनाइँदै छ । मध्यमा परिक्रमाको अन्तिम दिन जनकपुरधामको अन्तर्गृह (पञ्चकोशी) परिक्रमा गरेको भोलिपल्ट होली मनाइने ...

चलचित्र समीक्षा: पृथक निर्देशन र छायाङ्कनको ‘रङ्गेली’

फाइल तस्वीर काठमाडौँ — शक्ति र प्रभावको द्वन्द्व र संवादमा केन्द्रित नेपाली कथानक चलचित्र ‘रङ्गेली’ अहिले प्रदर्शनमा रहेको छ । निर्देशक अर्जुन सुवेदीद्वारा निर्देशित ‘रङ्गेली’ यही फागुन २५ गते रिलिजमा आएको हो । ‘ग्याङस्टर’ श्रेणीमा ...

नाटक ‘रिफण्ड’ आजदेखि पब्लिक शोमार्फत मञ्चन

नाटक ‘रिफण्ड’ का कलाकारहरु । कास्की — फागुन १४ गतेदेखि पोखरा थिएटरको गन्धर्व नाटकघरमा ‘बुकिङ शो’ मार्फत् मञ्चन भइरहेको नाटक ‘रिफण्ड’ आजदेखि ‘पब्लिक शो’ मा मञ्चन भएको छ । यही फागुन २८ गतेसम्म मञ्चन हुने ...

‘द अनब्रेकेबल अगस्त्य : च्याप्टर वान’ प्रदर्शन सुरु

फाइल तस्वीरकाठमाडौँ – आजदेखि ‘द अनब्रेकेबल अगस्त्य : च्याप्टर वान’ को सार्वजनिक प्रदर्शन सुरु भएको छ । हिन्दू धर्मका सप्तऋषिमध्येका एक अगस्त्यको नामबाट जुराइएको शीर्षकमै रहेर तयार पारिएको चलचित्रमा लेखन तथा निर्देशक सौरभ चौधरीले गर्नुभएको ...

चलचित्रमा अभिनय गर्न सात महिना तालिम

फाइल तस्वीरकाठमाडौँ — वीरताको कथा र देशभक्तिलाई केन्द्रमा राखेर नेपालमा कमै चलचित्र निर्माण हुने गरेका छन् । अनुसन्धानमा समय र निर्माण लागत धेरै लाग्ने भएकाले निर्माता–निर्देशकले यस्ता विषयलाई ध्यान नदिएका हुन् । पूर्वगोर्खा सैनिक रहिसक्नुभएका ...

श्रव्यदृश्य निर्माणमा एआइको प्रयोग

काठमाडौँ — सूचना प्रविधिका क्षेत्रमा कृत्रिम बौद्धिकता (आर्टिफिसिएल इन्टेलिजेन्ट–एआइ) को छुट्टै स्थान छ । केही समययता लोकप्रिय भइरहेको मानवनिर्मित प्रविधि एआइमा मानिससरह सोच्ने, बोल्ने र व्यवहार गर्ने क्षमता हुन्छ । ...