०४ असोज २०८१, शुक्रबार
भर्खरै
★   शिक्षासहित चार संसदीय समितिको बैठक आज बस्दै ★   चुनौतीबिच पनि बढ्यो वाणिज्य बैङ्कको नाफा ★   पूर्वाधार र प्रचारप्रसार अभावमा कञ्चनपुरका पर्यटकीयस्थल ओझेलमा ★   पाँचथरको याङवरकमा बहुउद्देश्यीय कभर्डहल निर्माण ★   बागलुङका स्वास्थ्य संस्थामा डेङ्गी परीक्षण किट अभाव ★   अबुधावी, बेइजिङ, कायरो र कोपनहेगनमा मनाइयो संविधान दिवस ★   देशभर मनसुनी वायुको प्रभाव कायम, केही स्थानमा हल्का वर्षा ★   आजको विदेशी मुद्रा विनिमयः अमेरिकी डलरको मूल्य घट्यो, युरो र पाउण्डको मूल्यमा वृद्धि ★   चौंथो नेपालगञ्ज फोटो फेस्टिबलका लागि फोटो आह्वान ★   प्रधानमन्त्री आज न्यूयोर्क प्रस्थान गर्नुहुँदै ★   उपल्लो मुस्ताङको पर्यटन विकासमा अर्धनिषेधित क्षेत्रको तगारो ★   हुम्लामा खाद्यान्नमा सहुलियत, प्रतिकेजी पाँच रुपैयाँ छुट ★   पाकेको धानमा वर्षा र हुरीले क्षति गरेपछि किसान चिन्तित ★   नेपाली भाषाको उदगम थलो जुम्लाको सिञ्जामा ९६ प्रतिशत साक्षर ★   ‘संविधान संशोधन अघि व्यापक समीक्षा जरुरी’ ★   ‘नेसनल डे कन्सर्ट’मा प्रधानमन्त्री ओलीलगायत मन्त्रीहरु सहभागी ★   संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमा हुन्छः काङ्ग्रेस प्रवक्ता महत ★   भन्सार छली ल्याएको लत्ताकपडासहित दुई भारतीय नागरिक पक्राउ ★   माओवादी केन्द्रको बैठक : अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल ★   नेपालमै पहिलो पटक पोखरामा अन्तर्राष्ट्रिय बलुन महोत्सव, ३० देशको सहभागिता रहने

मनोरञ्जन

धिरज र अदितीको ‘मायाका रङ्गहरु’बोलको गीत सार्वजनिक

काठमाडौं – नेपाली फिल्म ‘बाबरी’को नयाँ गीत रिलिज भएको छ । सुरेन्द्र पौडेलको कथा, सम्पादन तथा निर्देशनमा तयार पारिएको यो फिल्ममा समावेश गरिएको ‘मायाका रङ्गहरु’बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीत सनुप पौडेल र ...

‘ए पिक्चर’ सिनेमा भदौ ३१ गतेदेखि सार्वजनिक हुने

काठमाडौं– ‘ए पिक्चर’ नामक सिनेमाको ट्रेलर सार्वजनिक भएको छ । भदौ ३१ गतेबाट सार्वजनिक प्रदर्शन हुने तयारीमा रहेको उक्त सिनेमाको ट्रेलरमा फिल्मका गीत तथा महत्वपुर्ण दृश्यका पाटहरु समेटिएका छन् । सुश्मिता गुरुङ र मोहनमाया गुरुङ ...

गायिका सुस्मिताको ‘भेट्लास है’ गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं – गायिका सुस्मिता स्याङ्तानको ‘भेट्लास है’ बोलको गीत सार्वजनिक भएको छ । पछिललो समय सामाजिक सञ्जालमा सुपरिचित र्यापर निमा लामा, र्याप स्टार र जेम्स जिम्बाले गाएको र्याप गीतको हुकलाइनमा गायिका सुस्मिता स्याङ्तान र गायक ...

वरिष्ठ सङ्गीतकार गजमेर डेढ लाख नेपाली रुपैयाँसहित सम्मानित

काठमाडौं– वरिष्ठ सङ्गीतकार रञ्जित गजमेरलाई सम्मान गरिएको छ । नक्षत्र फाउन्डेशन र मेनुका मेमोरियल फाउण्डेसनले उनलाई सम्मान गरेको हो । दुई हप्ताका लागि मुम्बईबाट काठमाडौँ आएको अवसरमा वरिष्ठ सङ्गीतकार गजमेरलाई डेढ लाख नेपाली रुपैयाँसहित सम्मान ...

चर्चित गायिका रिमाल र गायक काफ्लेको युगल गायनमा समावेश मलाई माया’ बोलको म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

काठमाडौं – मलाई माया’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । चर्चित गायिका रचना रिमाल र गायक कृष्ण काफ्लेको युगल गायनमा समावेश मलाई माया’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको हो । यस गीतमा अर्जुन थापाको ...

ड्रग्स केसमा क्लिन चिट पाएका आर्यन एक्सन फिल्ममा डेब्यु गर्दै

काठमाडौं – रकी और पिङ्कीकि प्रेम कहानी निर्देशन गरेका करणले नेक्स्ट फिल्म एक्सन जनरामा निर्देशन गर्ने भएका छन् । उनले तीन सय करोडको लगानीमा बन्ने फिल्मको कथामा काम गरिरहेको भारतीय मिडियाले उल्लेख गरेको छ । ...

हास्य टेलिश्रृङ्खला तीतो सत्यका राज अभिनेत्री सुनिशासँग बैवाहिक बन्धनमा

काठमाडौँ– चर्चित हास्य टेलिश्रृङ्खला ‘तीतो सत्य’ मा फेम अभिनेता राज आचार्य र ‘इन्टुमिन्टु लण्डनमा’की अभिनेत्री सुनिशा बजगाईं बैवाहिक बन्धनमा बाँधिएका छन् । परिवार र निकट आफन्तको उपस्थितिमा उनीहरुले रातोपुलस्थित शिवम् पार्टी प्यालेसमा हिन्दु परम्पराअनुसार विवाह ...

कर्णाली आसपासको कथा बोकेको नेपाली चलचित्र चिसो मान्छे प्रदर्शनमा

काठमाडौं – नेपाली चलचित्र चिसो मान्छे आजबाट प्रदर्शनमा आउने भएको छ । कर्णाली आसपासको कथा बोकेको चिसो मान्छे आजबाट प्रदर्शनमा आउन लागेको हो, जसमा मुख्य कलाकारमा सुस्मिता खडकाको अभिनय हेर्न सकिन्छ । सो चलचित्रलाई दिपेन्द्र ...

‘कबड्डी ४’ को अपार सफलता, दर्शकको चासो वीरकाजीको बिहे

काठमाडौं – नेपाली सिनेमा ‘कबड्डी ४’ ले अपार सफलता प्राप्त गर्दै करोडौं रुपैयाँको व्यापार गर्न सफल भएको छ । निर्देशक रामबाबु गुरुङद्वारा निर्देशित ‘कबड्डी ४’ ले अपेक्षा गरेको भन्दा अधिक व्यापार गर्न सफल भएको हो ...

नेपालसँगै भारतका एकसय भन्दा बढी स्कृनमा एकसाथ प्रदर्शन हुँदै ‘प्रेमगन्ज’

काठमाडौं – नेपाली चलचित्र ‘प्रेमगन्ज‘ भारतमा पनि प्रदर्शन हुने भएको छ । चलचित्र चौतारी र ड्रिम्स थिएटर मोशन पिक्चर बीच भएको सम्झौताअनुसार ‘प्रेमगन्ज’ पहिलो चरणमा भारतको कोलकत्ता, देहरादुन, आसाम, गुवाहटी, अरुणाचल, ब्याङ्लोर, मुम्बई, दिल्ली, दार्जिलिङ, ...