०९ मङि्सर २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   बन्दीपुरको बौद्धसदनमा गुम्बा निर्माण ★   एनसिक्युजीको मस्यौदामै एलडिसीको असन्तुष्ट, सहमति जुट्ने अपेक्षा ★   अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता ★   ‘विपद् जोखिम न्यूनीकरणका लागि पूर्वाधार एवं जनचेतना अभिवृद्धि आवश्यक’ ★   काठमाडौँमा विभिन्न क्षेत्रमा आज तीन शव भेटिए ★   कलुवापुरमा यात्रुबाहक बस दुर्घटना, ३१ जना घाइते ★   समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न: महासचिव चन्द ★   नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीमा ३४ बिरामीको घुँडाको शल्यक्रिया ★   गाजामा भएको इजरायली हमलामा परी छ जना बालबालिका सहित १९ जनाको मृत्यु ★   चिकित्सकले मृत घोषणा गरेका एक भारतीय चिताबाट ब्यूँझिएपछि…. ★   अमेरिकी राष्ट्रपति निर्वाचित ट्रम्प र नेटो प्रमुख रूटबीच ‘विश्वव्यापी सुरक्षा’ बारे छलफल ★   तेह्रौँ राष्ट्रिय कर दिवसका २०८१ का अवसरमा विभिन्न चार उद्योग सम्मानित ★   चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा साढे चार खर्ब व्यापार घाटा ★   ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ? ★   चिलिमेका तीनवटै आयोजना सम्पन्न, एक सय ६८ मेगावाट थप ★   इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान ★   विश्वकपमा छनोट भएका महिला क्रिकेट खेलाडी सम्मानित ★   प्रधानमन्त्री ओलीद्वारा पिताको स्वास्थ्यावस्था बारे जानकारी ★   मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५: करिब एक लाख पर्यटक भित्र्याउने तयारी ★   शल्यचिकित्सक समाजको राष्ट्रिय सम्मेलनमा आठ सयभन्दा बढीको सहभागिता

मनोरञ्जन

विदेशीको नक्कल गरेर चलचित्र क्षेत्रको विकास हुँदैन: महानायक हमाल

फाइल तस्वीर दाङ — महानायक राजेश हमालले विदेशीको नक्कल गरेर चलचित्र क्षेत्रको विकास नहुने बताउनु भएको छ । चलचित्र पत्रकार सङ्घ नेपाल दाङ शाखाले घोराहीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महानायक हमालले यस्तो धारणा व्यक्त ...

‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ निफको निर्णायक समितिले पायो पूर्णता

काठमाडौं — आगामी चैत २ देखि ६ गतेसम्म काठमाडौँमा आयोजना हुने छैटौँ ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) को निर्णायक समितिले पूर्णता पाएको छ । फिचर चलचित्रतर्फको निर्णायकमा अमेरिकी अभिनेता जेफ मोनाहान मनोनित भएसँगै समितिले पूर्णता ...

हृदयचन्द्रसिंह प्रधानको ‘एक चिहान’ नवलपुरमा मञ्चन हुँदै

फाइल तस्वीरकावासोती — साहित्यकार हृदयचन्द्रसिंह प्रधानको उपन्यास एक चिहानमा आधारित नाटक ‘एक चिहान’ नवलपुरको कावासोतीमा मञ्चन हुने भएको छ । पोखरा थिएटरको सहकार्यमा नवलपुरमा रहेको ह्याप्पी एफले नाटक मञ्चनको आयोजना गरेको हो । परिवर्तनको निर्देशन ...

सामाजिक परिवेशलाई चित्रण गरिएको ’जारी’ को टिजर सार्वजनिक

काठमाडौं — आगामी बैशाख १ गतेदेखि प्रदर्शन हुने सिनेमा ‘जारी’ को टिजर सार्वजनिक गरिएको छ । सामाजिक परिवेशलाई कथावस्तु बनाइएको ‘जारी’ सिनोमामा दयाहाङ राई, मिरुना मगर र रोयदीपले मुख्यभूमिकामा अभिनय गरेका छन् । रोय दीपलाई ...

कथासार प्रष्ट्याउने ‘पोस्टर’

‘राष्ट्रिय अवार्ड’ प्राप्त चलचित्र ‘गोपी’ का निर्माता श्रीधर पौडेलले ‘बहाव’को पहिलो झलक सार्वजनिक गर्नुभएको छ । स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुति रहेको चलचित्रमा अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपाल केन्द्रीय भूमिकामा प्रस्तुत ...

नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार बढाउन अमेरिकामा नेफ्टा अवार्ड

काठमाडौं — अमेरिकाको डल्लास टेक्सासमा आयोजना हुने ११ औँ संस्करणको नेफ्टा फिल्म अवार्ड कार्यक्रमको औपचारिक घोषणा भएको छ । आज राजधानीमा उद्घाटन समारोहमार्फत नेपाल चलचित्र प्राविधिक सङ्घले आगामी जेठ १३ गते अमेरिकाको डल्लास टेक्सासमा हुने ...

एकाएक चर्चा कमाएको ‘के लत बस्यो’ ले कमायो दुई सातामै साढे ३१ लाख भ्यूज

गण्डकी – एकाएक चर्चा कमाएको गजल ‘के लत बस्यो’ले सार्वजनिक भएको १७ दिनमै युट्युबमा साढे ३१ लाख बढी भ्यूज पाएको छ । गायक तिलकसिंह पेलाको स्वर रहेको उक्त गजलको भिडियोलाई युट्युबमा आइतबार बिहान यो समाचार ...

‘चलचित्रको इतिहासबारे चर्चा गर्दै समीक्षा गर्न चलचित्र बुझ्नु आवश्यक’

काठमाडौं — चलचित्र पत्रकार सङ्घ नेपालको आयोजनामा यहाँ दुई दिने कार्यशाला सुरू भएको छ । शुक्रबार सुरु कार्यशालामा काठमाडौँ र मोफसलका सय बढी पत्रकार सहभागी छन् । प्रेस काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले पत्रकार आचारसंहिताकोविषयबाट ...

‘चाहिँदैन भो पैसाको थुप्रो नी’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौं — अमेरिकामा बसेर लामो समयदेखि गीत सङ्गीतमा सक्रिय गायक सुदन गैरेले नयाँ कोसेली ‘चाहिँदैन भो पैसाको थुप्रो नी’ म्युजिक भिडियो सार्वजनिक गर्नुभएको छ । पैसा कमाउनकै लागि विदेशिनु पर्दैन बरु विदेश जाने खर्चले नेपालमै ...

मोफसलमा बढ्दो आकर्षण

काठमाडौं — डिजिटल प्रविधिमा फिल्म निर्माण हुन थालेदेखि नेपालभर फिल्म एकसाथ प्रदर्शनमा गर्ने गरिन्छ । त्यसअगाडि उपत्यकाबाहिर मोफसलमा प्रदर्शन भएपश्चात् फिल्म काठमाडौँ आइपुग्थ्यो । अवस्था फेरिएसँगै मोफसलमा हुने व्यापारसमेत बढेको छ । पोखरा, नारायणगढ, नेपालगञ्ज, ...