२४ जेठ २०८२, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै ★   राष्ट्रियसभाका सांसदद्वारा बजेट कार्यान्वयनमा जोड ★   ‘जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न विश्व समुदायको एकताबद्ध प्रयास अपरिहार्य’ ★   पूर्व प्रधानमन्त्री नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर हुनु दुःखद घटना : पूर्वप्रधानमन्त्री खनाल ★   राजावादीको आन्दोलन अर्थहिन रहेको सभापति देउवाको भनाइ ★   परिकल्पना गरेअनुसार पूर्वाधार विकास भइरहेको छः उपप्रधानमन्त्री सिंह ★   आगामी वर्षको बजेट कार्यान्वयन गर्न गृहकार्य सुरु ★   विपद् प्रतिकार्य अभ्यास सम्पन्न ★   ऊर्जामार्फत मुलुकको समृद्धि ★   विपद् पूर्वतयारीलाई तीव्रता दिँदै गृहमन्त्री लेखक ★   राष्ट्रियसभा बैठकः सीमा प्रशासनलाई सुदृढ गर्न सरकारको ध्यानाकर्षण ★   पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनाविरुद्ध मुद्दा दायर ★   मध्यपहाडी लोकमार्गको मोदीखोलामा पुल निर्माण सुरु ★   संसद्ः सङ्घीय संसदका दुवै सदनको बैठक बस्ने ★   सवारी दुर्घटनामा एक जनाको मृत्यु ★   करिब ७० रोपनी क्षेत्रफलमा व्यावसायिक अङ्गुरखेती ★   दिगो विकासका लक्ष्य प्राप्त गर्न वातावरणीय प्रदूषण न्यूनीकरण आवश्यकता छ : उपराष्ट्रपति यादव ★   पूर्वीनाका काँकडभिट्टाबाट १६ अर्ब १९ करोडको पेट्रोलियम पदार्थ आयात ★   विश्व वातावरण दिवस विविध कार्यक्रमका साथ मनाइँदै ★   आन्दोलन स्थगित गरेको भोलिपल्ट यातायात क्षेत्रमा हडताल नगर्न सर्वोच्चको आदेश

शिक्षा

सिकाइ निरन्तरताका लागि ठोस योजना ल्याउन माग

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले कोभिड–१९ को दोस्रो लहरले आक्रान्त पारेका बेला विद्यालय तहमा वैकल्पिक प्रणालीबाट सिकाइ निरन्तरताका लागि ठोस योजना ल्याउन सरकारसँग माग गरेको छ । स्वास्थ्य असुरक्षाका कारण हाल विद्यालय बन्द रहेको ...

आन्तरिक मूल्याङ्कनलाई आधार मानेर कक्षोन्नति गरिने

काठमाडौं– नयाँ भेरियन्टको कोरोना भाइरसको सङ्क्रमण तीव्र रुपमा फैलिएसँगै सरकारले विद्यालयहरु बन्द गर्ने निर्देशन दिइसकेको छ । कोरोना कै कारण गत वर्ष पनि लामो समय अन्योलताका कारण करिब ८० लाख विद्यार्थी मनोसामाजिक समस्याबाट गुज्रिएका थिए ...

कोभिड १९को महामारीमा शिक्षाक्षेत्र, १९ प्रतिशत बालबालिका इन्टरनेटको पहुँच बाहिर

काठमाडौं– नेपालमा १९ प्रतिशत बालबालिकाहरु इन्टरनेटको पहुँच बाहिर रहेको तथ्याङ्क सार्वजनिक भएको छ । कोरोना महामारीले नेपालको शिक्षामा पारेको असरसम्बन्धी लू निभाः बाल सरोकार समुह र अक्सफोर्ड विश्व विद्यालयको संयुक्त सहकार्यमा गरिएको अनुसन्धानले यस्तो तथ्याङ्क ...

पाटन माध्यमिक विद्यालयको पुनःनिर्माण सम्पन्न

काठमाडौं — भूकम्पले क्षतिग्रस्त ललितपुर महानगरपालिकास्थित पाटन माध्यमिक विद्यालयको पुनःनिर्माण सम्पन्न भएको छ । जापान सरकारको ऋण सहयोगमा पुनःनिर्मित विद्यालय भवनको प्रधानमन्त्री केपी शर्मा ओलीले आज उद्घाटन गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राणा शासनकालमा ...

विद्यालय वैशाख मसान्तसम्म बन्द

महालक्ष्मी नगरपालिकाका सबै विद्यालय आजदेखि यही वैशाख मसान्तसम्म बन्द गरिएका छन् । कोभिड–१९ को दोस्रो चरण बढ्दै जाँदा विशेष गरी बालबालिकामा सङ्क्रमण बढ्दो गतिमा देखिएकाले यही वैशाख मसान्तसम्म विद्यालय बन्द गरिएको हो । विद्यालय सञ्चालन ...

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा साढे चार करोडभन्दा बढी बजेट

काठमाडौं — ताप्लेजुङमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि ४८ सरकारी विद्यालयमा रु चार करोड ५६ लाख ५० हजार बजेट विनियोजन भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २०७७/७८ का लागि ताप्लेजुङका ती विद्यालय छनोटमा ...

कोरोना कहर : नेपालगञ्जका विद्यालय एक साता बन्द

कोरोना भाइरस सङ्क्रमण बढेपछि नेपालगञ्ज उपमहानगरपालिकामा शुक्रबारदेखि शैक्षिक संस्था बन्द हुने भएका छन् । नेपालगञ्ज उपमहानगरपालिका विपद् व्यवस्थापन समितिको आज बसेको बैठकले नेपालगञ्जमा पछिल्लो समय कोभिड सङ्क्रमण उच्चगतिमा बढेपछि उपमहानगरपालिकाभित्रका सम्पूर्ण शैक्षिक संस्था एक साताका ...

एक महिनासम्म अनलाइन कक्षा सञ्चालन गर्ने सरकारको तयारी

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि काठमाडौँलगायत देशका ठूला शहरी क्षेत्रका विद्यालय एक महिना बन्द गर्ने तयारीमा सरकार रहेको बताउनुभएको छ । स्वास्थ्य पत्रकार मञ्च, नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कार ...

साबुन र पानीसँग नियमित खेल्छन् विद्यार्थी

काठमाडौं — खानीखोला गाउँपालिका–७ खोरभञ्ज्याङ्स्थित महेन्द्र प्राथमिक विद्यालय मिल्चेका विद्यार्थी कक्षाकोठामा प्रवेश गर्नुअघि रमाइरमाइ साबुन पानीले हात धुने गर्दछन् । घरबाट नै मास्क लगाएर आउने उनीहरु सामाजिक दूरी कायम गर्दै लाइनबद्ध हुन्छन् र ड्रममा भरिएको ...