२५ जेठ २०८२, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   वर्षायाममा चनाखो र सुरक्षित हुन प्रधानमन्त्री ओलीको आग्रह ★   उज्यालो म्याग्दी कार्यक्रमः बुल र मलम्पारमा विद्युतीकरण ★   विद्यालयमा शैक्षिक गुणस्तर सुधारका लागि सुझाव सङ्कलन ★   पतञ्जलि जग्गा हिनामिना प्रकरणः भ्रष्टाचारको मुद्दा दर्ता भएपछि प्रचण्डलाई देउवाको फोन ★   समृद्ध समाज निर्माणमा बकर इद पर्वले प्रेरणा दिइरहोस्ः प्रधानमन्त्री ओली ★   एकल महिलालाई ७५ प्रतिशत अनुदानमा बाख्रा ★   इस्लाम धर्मावलम्बीहरूको महान् पर्व बकर ईदको अवसरमा सम्पूर्ण नेपाली एवं इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त ★   बाढीको डरले बसाई सर्न थाले कुतियाकवरबासी ★   रेलिमाईलाई दुई लाख राशिको अरनिको अन्तरराष्ट्रिय पुरस्कार ★   रौतहटमा विपद्सँग जुध्न विपद् प्रतिकार्य अभ्यास ★   ड्रागन फ्रुटबाट वार्षिक दश लाख आम्दानी गर्दै ७७ वर्षीय बालकृष्ण ★   बाम्का बजार आगलागी घटना : पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग ★   सभ्यता निर्माण गर्न उन्नत दृष्टिकोण र देशभक्तिको भाव हुनुपर्छː उपराष्ट्रपति ★   नेपालका चाडपर्वले एकताको सन्देश दिएको छः सभामुख घिमिरे ★   बकर इदबाट धार्मिक सहिष्णुता कायम गर्न योगदान पुग्छः उपसभामुख ★   आज ज्येष्ठ शुक्ल एकादशीः घरका मठमा तुलसीको दल राखिँदै ★   आज विश्व खाद्य स्वच्छता दिवस मनाइँदै ★   बकर इदले आपसी भाइचारा र समानताको सन्देश प्रवाह गर्न मद्दत पुग्छ : राष्ट्रपति पौडेल ★   आज इस्लाम धर्मावलम्बीको इद–उल–जोहा, विशेष कार्यक्रम गरी मनाउँदै ★   आजको मौसम : चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने

शिक्षा

वैकल्पिक विधिबाट परीक्षा लिन विश्वविद्यालयको आग्रह

काठमाडौं – कोरोना भाइरस सङ्क्रमका कारण रोकिएका सबै परीक्षहरु वैकल्पिक विधिबाट लिन त्रिभूवन विश्वविद्यालयले सबै सरोकार पक्षहरुसँग आग्रह गरेको छ । आज त्रि.वि.वि.का उपकुलपति डा. धर्मकान्त बास्कोटाले एक विज्ञप्ती जारी गर्दै उक्त कुरा अनुरोध गर्नुभएको ...

एसईई परीक्षा भौतिक रुपमा गर्ने सम्भावना न्युनः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले यो वर्षको एसईई परीक्षा भौतिक रुपमा गर्ने सम्भावना न्युन रहेको बताउनु भएको छ । उहाँले परीक्षाका लागि विभिन्न विकल्पको बारेमा छलफल भैरहेको जानकारी दिनुभयो । राष्ट्रिय ...

त्रिविले निकाल्यो स्थगित भएका परीक्षा फारम भर्ने सूचना

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसको सङ्क्रमणका कारण स्थगित गरेको स्नातक तह प्रथम वर्षको परीक्षा आवेदन फारम जेठ १० गतेदेखि २० गतेसम्म भरिसक्नु पर्ने जनाएको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयले आइतबार सूचना जारी गर्दै ...

जेठ २५ भित्र विद्यार्थीको नतिजा प्रकाशन गर्न महानगरको निर्देशन

ललितपुर – ललितपुर महानगरले विद्यालयहरुलाई विद्यार्थीको आन्तरिक एवं वैकल्पिक विधिबाट मूल्याङ्कन गर्न निर्देशन दिएको छ । शुक्रबार शिक्षा महाशाखा प्रमुख महेन्द्र बहादुर क्षेत्रीले सूचना जारी गर्दै भौतिक उपस्थितिमा परीक्षा गराउन सम्भव नभएकोले आन्तरिक मूल्याङ्कनको आधारमा ...

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको नाम मिडवेस्ट युनिभर्सिटी राखियो

सुर्खेत – मध्यपश्चिमाञ्चल विश्वविद्यालयको नाम परिवर्तन गरिएको छ । नेपाल कानुन संशोधन आयोगले विश्वविद्यालयको नाम ‘मध्यपश्चिम विश्वविद्यालय’ राखेको हो । अंग्रेजीमा ‘मिडवेस्टर्न युनिभर्सिटी’ रहेकोमा अब ‘मिडवेस्ट युनिभर्सिटी’ भएको छ । शिक्षासम्बन्धी ऐन संशोधन गर्न बनेको ...

विद्यालयका वार्षिक परीक्षा नहुने

राससपोखरा – कोरोना भाइरसको दोस्रो भेरियन्टको कारण बढ्दो सङ्क्रमण दर रोक्न जारी निषेधाज्ञाले पोखराका विद्यालयमा वार्षिक परीक्षा नहुने भएको छ । पोखरा महानगरपालिका शिक्षा महाशाखाले सूचना प्रकाशन गरेर कोरोना महामारीका कारण भौतिक रुपमा परीक्षा सञ्चालन ...

वरिष्ठ साहित्यकार तथा प्राध्यापक सुवेदीको निधन

काठमाडौं – वरिष्ठ साहित्यकार राजेन्द्र सुवेदीको कोरोना सङ्क्रमणका कारण ७६ वर्षका उमेरमा आज सोमबार बिहान निधन भएको छ । उनको केहीदिन यता शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो भने सोअघि ह्याम्स ...

नयाँ शैक्षिकसत्र फेरि सर्न सक्ने संभावना

राससकाठमाडौं – दोस्रो लहरको कोरोना सङ्क्रमण बढ्दो रहेकाले दुई महिनापछि धकेलिएको नयाँ शैक्षिकसत्र आगामी असार १ गतेदेखि शुरु हुनेमा अन्योल देखिएको छ । गत वर्षको महामारीको प्रभावका आधारमा चालु शैक्षिकसत्र, २०७७ लाई जेठ मसान्तसम्म लम्ब्याएर ...

कक्षा १२ र एसइइको परीक्षाको विकल्पबारे अध्ययनमा सुरु

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डद्वारा गठित कार्यलदले माध्यामिक शिक्षा परीक्षा (एसइइ) र कक्षा १२ को परीक्षा कसरी सञ्चालन गर्ने वा कस्तो मूल्याङ्कन विधिे अपनाउने भन्ने विषयमा अध्ययन थालेको छ । देशमा कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहरले ...