२० असार २०८३, शनिबार
काठमाडौँ, असार १९ गते । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन विश्वविद्यालयसहित विभिन्न सात विश्वविद्यालयका उपकुलपति नियुक्त गर्नुभएको छ । विश्वविद्यालयका उपकुलपति छनोट तथा सिफारिस समितिद्वारा सिफारिस उम्मेदवारमध्येबाट कुलपति शाहले उपकुलपतिहरू नियुक्त गर्नुभएको हो ...
१७ असार २०८३, बुधबार
काठमाडौँ, असार १७ गते । उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित, योजनाबद्ध र प्रभावकारी बनाउन विश्वविद्यालय अनुदान आयोगले राष्ट्रिय शैक्षिक पात्रो विकास गरी कार्यान्वयनमा ल्याइएको छ । विश्वविद्यालयहरूको शैक्षिक गतिविधिलाई एकीकृत र पात्रोमा आधारित बनाउन आयोगले ...
१७ असार २०८३, बुधबार
बागमती, असार १७ गते । बागमती विश्वविद्यालयले विश्वविद्यालयअन्तर्गत सञ्चालित तीनवटा सङ्कायको पहिलो सेमेष्टरको परीक्षा सकिएको एक हप्ताभित्रमा नतिजा प्रकाशित गरेको छ । विश्वविद्यालयले समयसापेक्षा गुणस्तरीय शिक्षासँगै परीक्षा प्रणालीलाई पनि प्रभावकारी बनाउँदै परीक्षाफल समयमा नै प्रकाशन ...
१६ असार २०८३, मङ्गलबार
काठमाडौँ, असार १६ गते । विद्यालय तहको राष्ट्रिय पाठ्यक्रम प्रारुप पुनरावलोकन कार्यदलले पाठ्यक्रम सुधार गर्न देशभरका विभिन्न ५० हजार विज्ञसँग सुझाव सङ्कलन गरिने भएको छ । शैक्षिक वर्ष २०८० देखि राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ को ...
१२ असार २०८३, शुक्रबार
काठमाडौँ, असार ११ गते । शिक्षा तथा खेलकुद मन्त्रालयले माध्यमिक तथा उच्च शिक्षाको परीक्षा प्रणालीमा उल्लेखनीय सुधार भएको जनाएको छ । मन्त्रालयका अनुसार माध्यमिक शिक्षा परीक्षा (एसइई), कक्षा १२ तथा विश्वविद्यालयस्तरीय परीक्षाका नतिजा विगतको तुलनामा ...
१२ असार २०८३, शुक्रबार
काठमाडौँ, असार ११ गते । शिक्षा तथा खेलकुद मन्त्रालयले त्रुटिपूर्ण नतिजा सार्वजनिक भएपछि उत्पन्न विवादका सम्बन्धमा अध्ययन अनुसन्धान गर्न छानविन समिति गठन गरेको छ । हालै कक्षा १२ को सार्वजनिक गरिएको नतिजा त्रुटिपूर्ण भएको भन्दै ...
१२ असार २०८३, शुक्रबार
शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल काठमाडौँ, असार ११ गते । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डले नतिजा समयमै प्रकाशन गर्न कुनै हतार नगरेको स्पष्ट पार्नुभएको छ । मन्त्री पाखरेलले आज सामाजिक ...
१० असार २०८३, बुधबार
नुवाकोट, असार १० गते । प्रत्येक व्यक्तिमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गरी व्यक्तित्व विकास गराउनु पनि विद्यालय शिक्षाको कार्यभारभित्र पर्छ । नेपाल सरकार, शिक्षा तथा खेलकुद मन्त्रालयमातहतको पाठ्यक्रम विकास केन्द्र, भक्तपुरले जारी गरेको ‘विद्यालय शिक्षाको राष्ट्रिय ...
१० असार २०८३, बुधबार
काठमाडौँ, असार ९ गते । काठमाडौँ महानगरपालिकाले प्रदान गर्ने शैक्षिक सत्र २०८३/८४ मा कक्षा ११ र १२ का लागि अन्तिम मनोनयनलागि तीन हजार २९७ जनाको आवेदन प्राप्त भएको छ । प्राप्त आवेदनमध्येबाट ५८६ जनालाई मनोनयन ...
०९ असार २०८३, मङ्गलबार
काठमाडौँ, असार ८ गते । विज्ञ तथा सरोकारवालाले गुणस्तरीय शिक्षा सुनिश्चिता तथा शैक्षिक विसङ्गतिको अन्त्यका लागि खोजमूलक समाचारमा ध्यान दिन जोड दिनुभएको छ । शिक्षा पत्रकारका लागि आयोजित क्षमता वृद्धि तालिममा शैक्षिक सवालमा घटना प्रधान ...