२८ जेठ २०८२, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   म्याग्दीको विकट गाउँ पात्लेका एक सय २२ घरपरिवारलाई खानेपानी सुविधा ★   लोकतन्त्रका उपलब्धि स्वीकार गर्न नसक्नेले भ्रामक प्रचार गरिरहेका छन्ः महासचिव पोखरेल ★   ‘नेपालका पर्यटकीय गन्तव्यको प्रचार गर्नसके पर्यटकको बसाइँ लम्बाउन सकिन्छ’ ★   प्रतिनिधिसभाको बैठक बुधबार बस्ने गरी स्थगन ★   ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’ ★   विपद्सँग जुध्न विपद् स्वयंसेवक तयार पारिँदै ★   हाई अल्टिच्युड तालिमबाट २४ राष्ट्रका ३३८ जना दीक्षित ★   ऊर्जामन्त्री खड्काद्वारा गण्डक नहर सिँचाइ आयोजनाको ‘सेटलिङ्ग बेसिन’को उद्घाटन ★   नेप्से परिसूचक २३ दशमलव १९ अङ्कले बढ्दा कारोबार रकम आठ अर्ब ६८ करोड ★   मनसुन लागेसँगै बढ्यो डेङ्गी सङ्क्रमण, फैलियो ७२ जिल्लामा ★   प्रधानमन्त्रीद्वारा काठमाडौँ–तराई/मधेस दू्रतमार्ग सुरु विन्दुको विवाद र समाधानबारे छलफल ★   ‘खेल पर्यटनलाई अगाडि बढाउने गण्डकी प्रदेश सरकारको नीति’ ★   लम्पी स्किन र अफ्रिकन स्वाइन फिभरको अवस्था पत्ता लगाउन टोली परिचालन ★   प्रतिनिधिसभा बैठक आधा घण्टापछि बस्नेगरी स्थगित ★   राष्ट्रियसभाबाट पानी जहाज विधेयक, २०८१ पारित ★   ‘बाढीले गाउँबस्ती डुवानमा पर्ने समस्या हट्यो’ ★   विद्यालयको पक्की भवन निर्माण, अध्ययन अध्यापनमा सहजता ★   विपक्षीको अवरोधका कारण निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्दै ★   बुइपामा ११० फिट अग्लो यलम्बरको प्रतिमासहित पार्क निर्माण ★   वीरगञ्ज भन्सार कार्यालय राजस्व सङ्कलनः पेट्रोलियम पदार्थ र सवारीसाधन आयातमा निर्भर

शिक्षा

आफू अनुकुल स्थानबाट पाठ्यपुस्तक र पोशाक खरिद गर्न पाउने व्यवस्था गर्न विद्यालयहरुलाई निर्देशन

काठमाडौं — काठमाडौ महानगरपालिकाका प्रमुख बालेन(बालेन्द्र) साहले विद्यार्थीहरुले आफू अनुकुल स्थानबाट पाठ्यपुस्तक र पोशाक खरिद गर्न पाउने व्यवस्था गर्न विद्यालयहरुलाई निर्देशन दिनुभएको छ । महानगर प्रमुख साहले सामाजिक सञ्जालमा महानगरले सार्बजनिक गरेको सुचना पोस्ट गर्दै ...

ऐतिहासिक धरोहर मानिने दरबार हाईस्कुलमा नयाँ भर्नाका लागि आउने विद्यार्थी बढ्दो

काठमाडौं — ऐतिहासिक धरोहर मानिने दरबार हाईस्कुल (भानु माध्यमिक विद्यालय) मा कक्षा ७ देखि ९ सम्म नयाँ भर्नाका लागि आउने विद्यार्थीको सङ्ख्या बढेको छ । कुनै समय विद्यार्थीको अभावमा जेनतेन सञ्चालित यस विद्यालयमा नवनिर्मित भवन, ...

यी तीन परीक्षा केन्द्रबाट मात्रै एक सय १६ नक्कली एसइई परीक्षार्थी पक्राउ

विराटनगर — मोरङमा माध्यमिक शिक्षा परीक्षा (एसइई) दिइरहेका एक सय १६ नक्कली परीक्षार्थी पक्राउ परेका छन् । अरुको नाममा परीक्षा दिइरहेका उनीहरुलाई आज अनुगमन टोलीले विभिन्न परीक्षा केन्द्रबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय ...

अनिवार्य विज्ञान विषयको एसईई परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ

उर्लाबारी — मोरङको उर्लाबारीमा अर्कै परीक्षार्थीको नाममा एसईई परीक्षा दिने नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ । आज बुधबार अनिवार्य विज्ञान विषयको परीक्षा दिने क्रममा ग्रामथान गाउँपालिका –२ मा रहेको सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट ...

मुख्यमन्त्रीद्वारा प्रस्तावित प्राविधिक विश्वविद्यालयको निरीक्षण

फाइल तस्वीरदाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले प्रस्तावित लुम्बिनी प्राविधिक विश्वविद्यालय निर्माणस्थलको निरीक्षण गर्नुभएको छ । बाँकेको खजुरा गाउँपालिकास्थित प्रस्तावित उक्त विश्वविद्यालयको निर्माणस्थलको निरीक्षण गर्नुभएको हो । विश्वविद्यालयका लागि गाउँपालिकामा रहेको वडा नं ७ ...

पियूको ११औँ दीक्षान्त समारोहमा छ हजार पाँच सय १३ विद्यार्थी दीक्षित

फाइल तस्वीरसुन्दरहरैँचा — मोरङको सुन्दरहरैँचामा केन्द्रीय कार्यालय रहेको पूर्वाञ्चल विश्वविद्यालय (पियू) को ११औँ दीक्षान्त समारोहमा विभिन्न सङ्कायमा गरी छ हजार पाँच सय १३ विद्यार्थी दीक्षित भएका छन् । दीक्षान्त समारोहमा कला सङ्कायको स्नातकमा ९२ र ...

ब्रेललिपिमै एसईई दिन चाहन्छन् दृष्टिविहीन विद्यार्थी

झापा — इलामको माई नगरपालिकाका दृष्टिविहीन सविन विक झापाको गरामनीस्थित दुर्गा माध्यमिक विद्यालयबाट एसइई परीक्षा दिइरहेका छन् । उनी सो विद्यालयका आवासीय विद्यार्थी हुन् । राष्ट्रिय परीक्षा बोर्डले घरपायक (होम सेन्टर) विद्यालयमा परीक्षा दिन पाउने ...

विश्वविद्यालयले सर्वसाधारणलाई सर्वसुलभ सेवा दिने वातावरण सिर्जना गर्नुपर्छ : प्रधानमन्त्री

पूर्वाञ्चल विश्वविद्यालयको ११औँ दिक्षान्त समारोहमा प्रधानमन्त्री प्रचण्ड सुन्दरहरैँचा—प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वाञ्चल विश्वविद्यालय(पियू)ले मेडिकल कलेज सञ्चालन एवं अन्य जनमुखी कार्यक्रम ल्याएर सर्वसाधारण जनतालाई सर्वसुलभ उपचार उपलब्ध गराउनुपर्ने बताउनुभएको छ । पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहमा ...

शिक्षा दक्ष जनशक्तिको कारखाना हो, तर शिक्षा प्रणाली प्रविधिमैत्री बन्न सकेनः मुख्यमन्त्री शर्मा

मुख्यमन्त्री राजकुमार शर्मा, फाइल तस्वीर सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शिक्षा दक्ष जनशक्तिको कारखाना भएको बताउनुभएको छ । गल्लीगल्ली संस्थाद्वारा वीरेन्द्रनगर सुर्खेतमा शनिबार आयोजित ‘शिक्षाको वार्षिक स्थिति प्रतिवेदन (असर) कर्णाली २०७८’ को वार्षिक ...

भोलिदेखि एसइई परीक्षाको सुरुहुँदै, सम्पूर्ण तयारी पूराभएको बोर्डको भनाई

भक्तपुर — भोलि शुक्रबारदेखि सञ्चालन हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा भएको छ । भोलि बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । राष्ट्रिय परीक्षा ...